ओली र नेपाल पक्षबीच छलफल

न्युज अफ नेपाल, काठमाडौं । प्रधानमन्त्री एवम् नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका दोश्रो तहका नेताहरूबीच सोमबार राति दरबारमार्गस्थित एक होटलमा ४ घण्टा एमालेभित्रको एकताबारे छलफल भएको छ । वार्तामा नेपाल पक्षका तर्फबाट घनश्याम भुसाल, सुरेन्द्र पाण्डे, गोकर्ण बिष्ट र योगेश भट्टराई सहभागी थिए। ओलीका तर्फबाट अर्थमन्त्री विष्णु पौडेल, […]

सम्बन्धित सामग्री

केपी ओली, माधव नेपाल, झलनाथ र बाबुरामको जम्काभेट, राजनीतिक गफगाफ

काठमाडौं, २ असार । पूर्व प्रधानमन्त्रीहरु केपी शर्मा ओली, माधवकुमार नेपाल, झलनाथ खनाल र बाबुराम भट्टराईबीच भेटवार्ता भएको छ । नवनियुक्त प्रधानन्यायाधीश हरिकृष्ण कार्कीको छोरीको विवाह समारोहमा उपस्थित् हुने क्रममा नेताहरुबीच आज भेटवार्ता भएको हो । सो भेटवार्तामा राजनीतिक गफगाफ भएको नेपाल समाजवादी पार्टीका अध्यक्षसमेत रहेका पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले जानकारी दिएका छन् । पछिल्लो […]

ओली प्रस्तावमा नेपाल मौन बस्नुको अर्थ

काठमाडौं, फागुन १३ । एमाले अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपतिमा उम्मेदवारी दिन शुक्रबार अपराह्न गरेको प्रस्तावमा मौन बसेका नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले केही समयपछि बालुवाटार पुगेर राष्ट्रपतिमा कांग्रेसका उम्मेदवारलाई समर्थन गरेका छन्। ओलीले प्रधानमन्त्री पुष्पकमल दाहालसँग कुराकानी गरेपछि नेपाललाई भेटेर राष्ट्रपतिमा उम्मेदवारी दिन आग्रह गरेका थिए। नेपाली कांग्रेस, जसपा र माओवादीले बेग्लै […]

पुरानो संरचना ब्युँताउन ओली सहमत, नेपाल नफर्किने

काठमाडौं, भदौ ८ । पूर्वप्रधानमन्त्री एवं एमालेका तत्कालीन वरिष्ठ नेता माधवकुमार नेपालले छुट्टै दल खोल्न निर्वाचन आयोगमा निवेदन दिएपछि अध्यक्ष केपी शर्मा ओलीले पार्टीको आन्तरिक विवाद सुल्झाउने भएका छन्। पार्टीभित्र नेपाल पक्षसँगै रहेका नेताहरूले विवाद सुल्झाउन असार २७ गरेको १० बुँदे सहमति अक्षरशः कार्यान्वयन गर्नुपर्ने माग राखेपछि ओली सहमति कार्यान्वयन गर्न सहमत भएका हुन्। विभाजन […]

ओली र नेपाल दुवैको साथ पाउनेमा अष्टलक्ष्मी ढुक्क, यस्तो छ बागमतीको अंकगणित

काठमाडौं, ५ भदौ । बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा एकीकृत समाजवादीका संयोजक माधवकुमार नेपाल दुवैको साथमा विश्वासको मत लिनेमा ढुक्क छिन् । उनले आज ओली र नेपाल दुवैको साथ रहेको दाबी समेत गरिन् । एमाले रामेछाप काठमाडौं सम्पर्क मञ्चले आयोजना गरेको कार्यक्रममा राजधानीमा बोल्दै शाक्यले भनिन्, दुवै […]

मुख्यमन्त्री शाक्यको दाबी: ओली र नेपाल दुवैको साथ पाएर मुख्यमन्त्री म बनेकी हुँ

रामेछाप, ५ भदौ। वाग्मती प्रदेशकी नव नियुक्त मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले आफू अध्यक्ष के पी शर्मा ओली र माधवकुमार नेपाल दुवैको साथ पाएर मुख्यमन्त्री भएको दाबी गरेकी छिन्। लामो समयदेखि माधव नेपाल समुहमा रहेर काम गरेकी शाक्य पछिल्लो समय ओलीको पक्षमा लागेपछि मुख्यमन्त्री भएको चर्चा भैरहेको बेलामा शाक्यको यस्तो स्पष्टिकरण आएको हो। आज (शनिबार) नेकपा एमाले […]

मैदानमा बादल भर्सेस खिमलाल, भित्री भिडन्त ओली भर्सेस नेपाल

काठमाडौं, २ जेठ । राष्ट्रिय सभाको बागमती प्रदेशमा रिक्त सिटमा अबको ४ दिनपछि निर्वाचन हुँदैछ । ६ जेठमा हुने निर्वाचनमा गृहमन्त्री रामबहादुर थापा बादल र बौद्धिक नेता डा. खिमलाल देवकोटाबीच प्रतिष्पर्धा हुँदैछ । बादलको चुनाव चिन्ह सुर्य र खिमलालको कलम छ । खिमलाल प्रधानमन्त्री केपी शर्मा ओलीविरोधी गठबन्धनका साझा उम्मेदवार हुन् । उनी पछिल्लो समय […]

ओली र नेपाल सहमति नजिक, सांसदहरुको राजीनामा टर्‍यो

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेता माधवकुमार नेपालबीच बिहीबार भएको छलफल सहमति नजिक पुगेपछि नेपाल पक्षका सांसदले दिने भनिएको राजीनामा तत्काललाई टरेको छ । योसँगै ओली नै प्रधानमन्त्री बन्ने सम्भावना बढेको छ । आज राति ९ बजेसम्म दुई वा दुईभन्दा बढी दलको दाबी नपरेको अवस्थामा ओली नेपालको संविधानको धारा ७६ (३) […] The post ओली र नेपाल सहमति नजिक, सांसदहरुको राजीनामा टर्‍यो appeared first on RajdhaniDaily.com - Online Nepali News Portal.

सबै समस्याको जड केपी ओली : नेता नेपाल

काठमाडौं / नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले अहिले देखिएको समस्याको मूल कारण अध्यक्ष केपी शर्मा ओली भएको बताएका छन् । आफूपक्षीय नेताहरुको भेलामा बाेल्दै उनले केपी ओलीको अहंकार र व्यक्तिवाद, गुटगत मनोवृत्ति, भजन मण्डलीको चाहनाले पार्टीमा समस्या भएको बताए । ओलीले आलोचना र सुझाव नसुन्ने गरेकाे नेपाल बताए । ओली सधैं पूर्वाग्रही रहेको र... The post सबै समस्याको जड केपी ओली : नेता नेपाल appeared first on Purbeli News.

ओली र नेपाल पक्षीय नेताहरू धुम्बाराहीमा

ओली र नेपाल पक्षबीच हुन लागेको वार्तामा नेपाल समूहबाट उनीसहित नेताहरू भीम रावल, सुरेन्द्र पाण्डे, रघुजी पन्त, घनश्याम भुषाल र गोकर्ण बिष्ट आइपुगेका छन्।