२२ कात्तिक, काठमाडौं । आईसीसी महिला टी-२० विश्वकप एसिया छनोटको तयारीमा रहेको नेपालको राष्ट्रिय महिला क्रिकेट बंगलादेशमा खेलेको दोस्रो अभ्यास खेलमा पराजित भएको छ । बंगबन्धु बीकेएसपी कप सिरिज अन्तर्गत सोमबार भएको दोस्रो खेलमा नेपाल बिकेएसपीसंग ५ विकेटले पराजित भएको हो । नेपाली टोलीले नोभेम्बरको अन्तिममा युएईमा हुने विश्वकप एसिया छनोटमा प्रतिस्पर्धा गर्दैछ र त्यसैको तयारीका […]