काठमाडौं । नेपाली महिला क्रिकेट टोलीले आज संयुक्त अरब इमिरेटस ९युएई०सँग प्रतिस्पर्धा गर्दैछ । आईसीसी महिला टी–२० विश्वकप एसिया क्षेत्र छनोटमा नेपालले आज यूएईसँग प्रतिस्पर्धा गर्न लागेको हो । सो खेल मलेसियाको राजधानी क्वालालम्पुरस्थित खेल मैदानमा हुनेछ । जानकारी अनुसार सो खेल नेपाली समय अनुसार बिहान सवा ७ बजेबाट सुरु हुनेछ। जारी प्रतिस्पर्धामा लगातार चार खेल […]