काठमाडौं (हाम्रो खेलकुद) – नेपाल क्रिकेट संघ (क्यान) ले मलेसियामा दुई सातापछि हुने एसिसी वुमन्स टि२० च्याम्पियनसिप क्रिकेट प्रतियोगिताको लागि १९ सदस्य टोली बन्द प्रशिक्षणमा बोलाएको छ । मलेसियामा जुन १७ देखि सुरु हुने प्रतियोगिताको लागि नेपालले १९ खेलाडीलाई प्रशिक्षणमा बोलाएको हो । लामो समय समयपछि नेपालले तीव्र गतिकी बलर रेखा रावललाई प्रशिक्षणमा बोलाएको छ […]