काठमाडौँ – कोभिड प्रोटोकल ‘फलो’ नगरेका कारण बंगलादेशबाट सडक मार्ग हुँदै नेपाली महिला क्रिकेट टोली स्वदेश फर्किएको छ। कोभिड प्रोटोकल फलो नगरेका कारण महिला टोली हवाई यात्रा गर्न नसकेको नेपाल क्रिकेट संघ-क्यानले जनाएको छ। यस विषयमा आवश्यक छानबिन हुने क्यानले जनाएको छ। महिला टीट्ववेन्टी विश्वकपको एसियाली छनोटको तयारीका लागि नेपाली टोली बंगलादेश पुगेको थियो। आगामी […]