आर्थिक सङ्कटबाट गुज्रिरहेको श्रीलङ्कामा फेसबुक, ट्विटर चलाउन प्रतिबन्ध

काठमाडौँ । आर्थिक सङ्कटबाट गुज्रिरहेको श्रीलङ्कामा सामाजिक सञ्जाल चलाउन प्रतिबन्ध लगाइएको छ। कोलम्बो ग्याजेटका अनुसार प्रदर्शनलाई रोक्न सरकारले आइतबारदेखि फेसबुक, ट्विटर, ह्वाट्सएपलगायत सामाजिक सञ्जाल चलाउन देशभरि प्रतिबन्ध लगाएको हो। श्रीलङ्कामा राष्ट्रपति र सरकारविरुद्ध प्रदर्शनहरू बढ्न थालेपछि शुक्रबार राति सङ्कटकाल घोषणा गरिएको थियो। सङ्कटकालसँगै सरकारले शनिवार साँझ देशभरि ३६ घन्टे कर्फ्यु लगाइएको थियो। सरकारले कहिलेसम्म सामाजिक […]

सम्बन्धित सामग्री

टर्कीमा हट्यो ट्विटरमाथिको प्रतिबन्ध

टर्कीमा ट्विटर पुनः चलाउन सकिने भएको छ । टर्कीमा भयानक भूकम्प गएपछि ट्वीटरको प्रयोग केही समयसम्म प्रतिबन्ध लगाइएको थियो ।  अहिले पनि हजारौँ मान्छेहरु भगनावशेषको तल थिचिएका छन् र मृत्युदर २४ हजार पुगिसकेको छ । गत हप्ता देखि प्रयोगकर्ताहरुले टर्कीमा ट्वीटर प्रयोग गर्न सकिरहेका थिएनन् ।  अब भने टर्कीको सरकारी अधिकारीहरुसँग वैठक सम्पन्न भएपछि ट्वीटर चलाउन सकिने...

हास्य कलाकार क्याथी ग्रिफिनको ट्विटर एकाउन्ट निलम्बन

हास्य कलाकार क्याथी ग्रिफिनको ट्विटर एकाउन्ट निलम्बन गरिएको छ । ट्विटरका सीईओ एलोन मस्कले ‘प्यारोडी’ निर्दिष्ट नगरी ‘प्रतिरूपण’ गर्ने ह्यान्डलहरूलाई स्थायी रूपमा प्रतिबन्ध लगाइने घोषणा गरेपछि ट्विटर खाता निलम्बन गरिएको थियो। फक्स न्यूजको रिपोर्ट अनुसार, ग्रिफिनले आफ्नो प्रोफाइल नाम परिवर्तन गरी मस्क राखेकी थिईन् जसपछि उनलाई तत्कालै सामाजिक सञ्जाल साइटबाट प्रतिबन्ध लगाइएको थियो। ट्विट सेयर […]

एलन मस्कले ट्विटरमा ट्रम्पको फिर्तीबारे भने, ‘प्रतिबन्ध हटाउनेछौँ’

टेस्लाका सीईओ एलन मस्कले डोनल्ड ट्रम्पमाथि लगाइएको प्रतिबन्ध हटाइने जानकारी दिएका छन् ।उनले मंगलबार फाइनान्सियल टाइम्ससँगको अन्तर्वार्तामा पूर्व अमेरिकी राष्ट्रपति ट्रम्पमाथि लगाइएको प्रतिबन्ध हटाउने बताएका छन् ।४४ अर्ब डलरमा ट्विटर किन्ने सम्झौता गरेका एलन मस्कले आफूलाई ‘स्वतन्त्र अभिव्यक्ति’ को समर्थकको रुपमा व्याख्या गरेका छन् । र यसअघि पनि थुप्रै अवसरहरूमा ट्रम्पले प्लेटफर्मबाट सदाका लागि प्रतिबन्ध लगाउने निर्णयको आलोचना गरिसकेका छन् ।फाइनान्सियल टाइम्सलाई दिएको अन्तर्वार्त

रुसमा फेसबुक, ट्विटर र युट्युबमाथि प्रतिबन्ध

काठमाडौं- रुसमा फेसबुक, ट्विटर र युट्युबजस्ता सामाजिक सञ्जालमाथि प्रतिबन्धको घोषणा गरिएको छ । रूसी मिडिया नियामकले सामाजिक सञ्जालहरुले रूसी मिडिया र सूचना स्रोतहरू विरुद्ध भेदभाव गरेको भन्दै यसको प्रयोगमा रोक लगाएको घोषणा गरेको हो। यस हप्ताको शुरुमा फेसबुकको माउ कम्पनी मेटाले आरटी र स्पुतनिकजस्ता रूसी मिडिया आउटलेटहरूमा पहुँच प्रतिबन्धित गरेको थियो । यता सामाजिक सञ्जालहरुले […]

७ महिनापछि नाइजेयरियामा हट्यो ट्विटरमाथिको प्रतिबन्ध

अबुजा– अन्ततः नाइजेरिया सरकारले ट्विटरमाथि लगाएको प्रतिबन्ध हटाएको छ । राष्ट्रपति मुहमदु बुहारीको एउटा विवादास्पद ट्विटपछि सात महिनाअघि सरकारले समाजिक सञ्जालको महत्वपूर्ण माध्यम ट्विटरमा प्रतिबन्ध लगाएको थियो । बुहारीले गरेको एउटा ट्विट कमेन्टलाई लिएर अन्तर्राष्ट्रिय स्तरमा चर्को विरोध भएपछि टविटरले जुन महिनादेखि नाइजेरियामा ट्विटरमा प्रतिबन्ध लगाएको थियो । प्रतिबन्ध हट्नुअघि सरकार र ट्विटर कम्पनीबीच भएको […]

ट्रम्पद्वारा फेसबुक, ट्विटर र गुगलविरुद्ध मुद्दा दायर

एजेन्सी । अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले फेसबुक, ट्विटर र अल्फाबेट कम्पनी र तिनका प्रमुख कार्यकारी अधिकृतविरुद्ध मुद्दा दायर गरेका छन् । ट्रम्पले कन्जरभेटिभ विचारधारालाई गैरकानुनी तरिकाले प्रतिबन्ध लगाएको भन्दै तीन कम्पनी र तिनका सिइओविरुद्ध मुद्दा दर्ता गराएका हुन् । उनले फेसबुकका मार्क जुकरबर्ग, ट्विटर ज्याक डोर्सी र अल्फाबेटका सुन्दर पिचाईविरूद्ध बुधवार मियामीको एक अदालतमा मुद्दा […]

ट्रम्पले फेसबुक, ट्विटर र गुगलविरुद्ध मुद्दा हाल्ने

एजेन्सी।अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले फेसबुक, ट्विटर र गुगल कम्पनी र मुख्य कार्यकारी अधिकृतहरुविरुद्ध मुद्दा हाल्ने भएका छन्।आफूमाथि गलत तरिकाले प्रतिबन्ध लगाएको भन्दै उनले मुद्दा हाल्न लागेका हुन्। ट्रम्पले कालो सूचीमा राख्न,हटाउन वा रद्द गर्नेजस्ता प्रक्रिया रोक्न माग गरे। ६ जनवरीमा अमेरिकी संसद क्यापिटल बिल्डिङमा ट्रम्प समर्थकले हमला गरेपछि त्यसका लागि उक्साएको भन्दै ट्रम्पमाथि फेसबुक, ट्विटर र गुगलले प्रतिबन्ध लगाएका थिए।

म्यानमार ‘कू’ : ट्विटर र इन्स्टाग्राममा पनि प्रतिबन्ध

काठमाडौं । म्यानमारमा शनिबार ट्विटर र इन्स्टाग्राम प्रयोगमा समेत प्रतिबन्ध लगाइएको छ । फेसबुकमा यसअघि नै प्रतिबन्ध लगाइ सकिएको छ । म्यानमारको सेनाले गत सोमबार ‘कू’ गर्दै आङ साङ सुकीसहित नेसनल लिड फर डेमोक्रेसी (एनएलडी)का नेताहरुलाई हिरासतमा लिएको थियो । म्यानमारमा सामाजिक सञ्जालमार्फत् सैन्य ‘कू’ को चर्को आलोचना हुन थालेपछि त्यहाँको सञ्चार मन्त्रालयले मोबाइल नेटवर्क […]

टर्कीले ट्विटर, पेरिस्कोप र पिनटरेस्टमा विज्ञापन प्रतिबन्ध लगाउने

टर्कीले सामाजिक सञ्जाल प्ल्याटफर्महरू ट्विटर, पेरिस्कोप र पिनटरेस्टमा विज्ञापनमाथि प्रतिबन्ध लगाएको छ ।  नयाँ सामाजिक सञ्जाल कानूनअनुसार विदेशी कम्पनीहरूले टर्कीमा आधिकारिक प्रतिनिधि राख्नुपर्नेमा यी कम्पनीहरूले अटेरी गरेपछि त्यस्तो प्रतिबन्ध लगाइएको हो ।  प्रतिबन्ध मंगलवारदेखि लागू भएको छ । देशका शीर्ष अधिकारीहरूले साइबरस्पेसमा राष्ट्रिय स्वार्थ जगेर्ना गर्ने महान् कदम भन्दै यसको प्रशंसा गरेका छन् ।  ‘हामी देशको आँकडा, निजता तथा अधिकार संरक्षणका लागि आवश्यक पर्ने सबै काम गर्न प्रतिबद्ध छौं,’ याताय...

टर्कीले ट्विटर, पेरिस्कोप र पिनटरेस्टमा विज्ञापन प्रतिबन्ध लगाउने

टर्कीले सामाजिक सञ्जाल प्ल्याटफर्महरू ट्विटर, पेरिस्कोप र पिनटरेस्टमा विज्ञापनमाथि प्रतिबन्ध लगाएको छ ।  नयाँ सामाजिक सञ्जाल कानूनअनुसार विदेशी कम्पनीहरूले टर्कीमा आधिकारिक प्रतिनिधि राख्नुपर्नेमा यी कम्पनीहरूले अटेरी गरेपछि त्यस्तो प्रतिबन्ध लगाइएको हो ।  प्रतिबन्ध मंगलवारदेखि लागू भएको छ । देशका शीर्ष अधिकारीहरूले साइबरस्पेसमा राष्ट्रिय स्वार्थ जगेर्ना गर्ने महान् कदम भन्दै यसको प्रशंसा गरेका छन् ।  ‘हामी देशको आँकडा, निजता तथा अधिकार संरक्षणका लागि आवश्यक पर्ने सबै काम गर्न प्रतिबद्ध छौं,’ याताय...