सुदूरपश्चिम प्रदेशमा १७ जना कोरोना संक्रमित थपिए

सुदूरपश्चिम प्रदेशमा १७ जना कोरोना संक्रमित थपिएका छन् ।  सेती प्रादेशिक अस्पताल धनगढीको प्रयोगशालामा

सम्बन्धित सामग्री

सुदूरपश्चिमका कोरोना संक्रमित अस्पताल भर्ना हुन थाले

२० साउन, धनगढी । सुदूरपश्चिम प्रदेशमा अस्पताल नै भर्ना हुनु पर्ने गरी कोरोना भाइरसको संक्रमण फैलिएको छ । कोरोना संक्रमण भएर स्वास्थ्यमा जटिल समस्या सिर्जना भएपछि प्रादेशिक अस्पताल भर्ना हुनेको संख्या दैनिकजसो बढ्न थालेको सूचना अधिकारी दीलिपकुमार श्रेष्ठले जानकारी दिए । उनकाअनुसार शुक्रबारसम्म कोभिड अस्थायी अस्पतालमा १४ जना संक्रमितलाई भर्ना गरिएको छ । एक जनालाई […]

सुदूरपश्चिममा एक सातामा थपिए ८८१ जना कोरोना संक्रमित

धनगढी– सुदूरपश्चिम प्रदेशमा एक सातायता कोरोना संक्रमण दर निरन्तर उकालो लागेको छ। पछिल्लो एक सातामा मात्र प्रदेशमा ८८१ जना संक्रमित थपिएका छन्। संक्रमितमध्ये गत बुधबार (पुस २१ गते) ५५ जनामा, बिहीबार १ सय २० जनामा, शुक्रबार १ सय ५८ जनामा, शनिबार १ सय ३३ जनामा, आइतबार ६२ जनामा, सोमबार १ सय ५९ जनामा र मंगलबार […]

सुदूरपश्चिममा दोब्बरले बढे कोरोना संक्रमित

सुदूरपश्चिम प्रदेशमा कोरोना भाइरस संक्रमण दोब्बर बढेको छ । बिहीवार एकैदिन १२० जनामा संक्रमण पुष्टि भएको छ । यसअघि बुधवार ५५ जनामा मात्रै संक्रमण देखिएको थियो । गत २४ घण्टामा प्रदेशभर पीसीआर र एन्टिजेन विधिबाट १ हजार ३६८ जनाको नमूना परीक्षण गर्दा १२० जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।  पीसीआरमार्फत १२ र एन्टिजेनमार्फत १०८ जनामा पुष्टि भएको हो । पीसीआरमार्फत महाकाली अस्पतालमा १० र सेती प्रादेशिक अस्पतालमा २ र एन्टिजेनमार्फत कञ्चनपुरका ६०, कैलालीका ४७ र बैतडीका १ जनामा संक्रमण पुष्टि भएक...

सुदूरपश्चिममा ३६ कोरोना संक्रमित थपिए

काठमाडौँ- सुदूरपश्चिम प्रदेशमा आज ३६ जनामा कोरोना भाइरस सङ्क्रमणको पुष्टि भएको छ । गएको २४ घण्टामा प्रदेशभर पीसीआर र एन्टिजेन विधिबाट एक हजार ४०३ जनाको नमूना परीक्षण गरिएको थियो । छब्बिस जनामा आरटी पीसीआर र १० जनामा एन्टिजेन विधिमार्फत गरिएको परीक्षण गरिएको थियो । पीसीआर विधिमार्फत सेती प्रादेशिक अस्पतालमा १८, डडेल्धुरा अस्पतालमा चार,जिल्ला अस्पताल बैतडीमा […]

सुदूरपश्चिम प्रदेशमा १८ जना कोरोना संक्रमित थपिए

कैलाली- सुदूरपश्चिम प्रदेशमा सोमबार थप १८ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । गएको २४ घण्टामा प्रदेशभर पीसीआर र एन्टिजेन विधिबाट ९१८ जनाको नमूना परीक्षण गर्दा १८ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालयले जनाएको छ । चौध जनामा पीसीआर र चार जनामा एन्टिजेन विधिमार्फत गरिएको परीक्षणमा सङ्क्रमण देखिएको हो । पीसीआर विधिमार्फत सेती प्रादेशिक […]

सुदूरपश्चिममा कोरोना संक्रमित बढ्न थाले

पछिल्लो समय सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमण दर बढन थालेको छ । पछिल्लो २४ घण्टामा मात्र ६६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । एन्टिजेन बिधिबाट ४५० नमुना परीक्षण गर्दा १५ जना र पिसिआर बिधिबाट ३४५ नमुना परीक्षण गर्दा ५१ जनामा कोरोना संक्रमण पुष्टी भएको स्वास्थ्य निर्देशनालय राजपुर डोटीले जानकारी दिएको छ । सामाजिक बिकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्र सिह कार्कीले पछिल्लो समय प्रदेशमा कारोना संक्रमण दर बढेको देखिएको बताए ।‘केही समय कम भएको थियो । तर केही दिनयता सं

डडेल्धुरा अस्पतालले कोरोना संक्रमित बिरामीको उपचार गर्न नसक्ने

राम धामी, डडेल्धुरा । सुदूरपश्चिम प्रदेशमा संघीय सरकार मातहतको एकमात्रै अस्पताल डडेल्धुरा सदरमुकामस्थित डडेल्धुरा अस्पतालले अक्सिजन अभावमा कोरोना संक्रमितको उपचार गर्न नसकिने जनाएको छ । अस्पतालले एक सूचना जारीगर्दै क्षमताभन्दा बढी आइसीयू र एचडीयूमा कोरोना संक्रमित बिमारीहरू भर्ना गरिसकेको र थप बिरामी भर्ना गरेर उपचार गर्न नसक्ने अवस्था आएको जनाएको हो । ‘हामी निकै गाह्रो […]

सुदूरपश्चिममा आइसीयू खोज्दाखोज्दै संक्रमितको मृत्यु हुँदै (कहाँ कति शय्या?)

सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमित बढ्दै जाँदा भेन्टिलेटर र अक्सिजन अभावको समस्या संक्रमितहरुले झेल्दै आइरहेका छन्। तर, प्रदेश सरकारले सेती प्रादेशिक अस्पतालका लागि एमआरआई खरिद प्रक्रिया अघि बढाएको छ।