सेन्ट्रल कलेज भरतपुर च्याम्पियनसिपको उपाधि २८ बिगालाई

सुशिल पन्त क्षेत्री, चितवन सेन्ट्रल कलेज प्रथम भरतपुर फुटबल च्याम्पियनसिपको उपाधि २८ बिगाले जितेको छ । शनिबार आबुखैरेनीलाई हराउँदै २-० ले हराउँदै २८ बिगा च्याम्पियन बनेको हो । सृजन क्षेत्री र लक्षु थापाले गोल गरे । २८ बिगाले खेलको ५३ औं मिनेटमा सृजनको गोलमा अग्रता लिएको थियो ।७७ औं मिनेटमा आबुखैरेनी ९ खेलाडीमा सीमित भयो […] The post सेन्ट्रल कलेज भरतपुर च्याम्पियनसिपको उपाधि २८ बिगालाई first appeared on हाम्रो खेलकुद.

सम्बन्धित सामग्री

सेन्ट्रल कलेजलाई युनाइटेड गोल्डकप

युनाइटेड गोल्डकप फुटबल उपाधि सेन्ट्रल कलेज २८ बिगाहले हात पारेको छ । बिहीबार भएको फाइनल खेलमा नवज्योति युवा क्लब हसौरालाई १-२ गोलले पराजित गर्दै सेन्ट्रल कलेजले उपाधि जितेको हो । विजेताले २ लाख २५ हजार ५ सय ५५ नगद र उपविजेताले १ लाख ३५ हजार ५ सय ५५ नगद पुरस्कार पाएका छन् ।

चितवनलाई ‘पाल्पा गोल्ड कप’ को उपाधि

रुपन्देही । सेन्ट्रल कलेज रोड्स चितवनले बिक्की चाम्लिङ राइको २ गोल मद्दतले कर्णेल उजिरसिंह ‘पाल्पा गोल्ड कप’ को उपाधि सहजै जितेको छ । शनिबार सम्पन्न फाइनलमा होराइजन फुटबल क्लब वालिङ स्याङ्जाले निर्धारित समयमा गोल गर्न नसक्दा रोड्स चितवनले २–० गोलले गोल्ड कप जितेको हो । तानसेन टँुडिखेलमा भएको खेलमा पहिलो हाफको ३ मिनेटमा रोड्स रामपुर […]

अधिश र आलियाले जिते ‘द कलेज एम्बेसडर २०२२’को उपाधि

काठमाडौं । ‘द कलेज एम्बेसडर २०२२’ को उपाधि अधिश वैद्य र आलिया खानले जितेका छन् । हेराल्ड कलेजका वैद्यले पुरुष तथा द टाइम्स इन्टरनेशनल कलेजकी खानले महिला तर्फको उपाधि चुमेका हुन् । शुक्रबार साँझ रसियन कल्चर सेन्टर कमलपोखरीमा आयोजित प्रतियोगितामा किष्ट कलेजकी सरिना महाराजन र काठमाडौं स्कुल अफ सेन्ट्रल स्टेटका नरेश सुनाम फस्ट रनरअप घोषित […]

‘द कलेज एम्बेसडर २०२२’ को उपाधि अधिश र आलियालाई

काठमाडौँ – ‘द कलेज एम्बेसडर २०२२’ को उपाधि विजेता अधिश वैद्य र आलिया खानले जितेका छन् । हेराल्ड कलेजका वैद्यले पुरुष तथा द टाइम्स इन्टरनेशनल कलेजकी खानले महिलातर्फको उपाधि चुमेका हुन् । रसियन कल्चर सेन्टर कमलपोखरीमा सम्पन्न प्रतियोगितामा फष्ट रनरअप सलिना महाराजन (किस्ट कलेज) र नरेश सुनाम (काठमाडौं स्कुल अफ सेन्ट्रल स्टेट) चुनिदा सेकेन्ड रनरअप […]

चितवन जिल्ला लिगको उपाधि बिएफसीलाई

चितवन : केबिए ग्लोबल भरतपुर फुटबल क्लब (बिएफसी) सेन्ट्रल कलेज चितवन जिल्ला ए डिभिजन लिग च्याम्पियन बनेको छ।आज (बुधबार) भएको उपाधि भिडन्तमा एभरेष्ट क्लबलाई पराजित गर्दै सेन्ट्रल कलेज बिएफसी च्याम्पियन बनेको हो।बिएफसीले एभरेष्टलाई ३–० ले पराजित गर्‍यो। पहिलो पटक जिल्ला लिगको पुगेको बिएफसी च्याम्पियन बन्न सफल भएको हो।चौथो पटक फाइनल पुगेको एभरेष्ट यस पटक पनि उपविजेतामा नै सीमित भयो। एभरेष्ट यसअघि पनि ३ पटक फाइनलमा पराजित भएको थियो।बिएफसीलाई जिताउन राज भुसालले २ तथा प्रयास तामाङले एक ग

क्यामरुनी टिम बन्यो स्व. विजय खड्गी स्मृति गोल्डकपको च्याम्पियन

अफ्रिकन रुट्स एसोसिएसन (एआरए) क्यामरुनले ‘सेन्ट्रल कलेज स्व विजय खड्गी स्मृति गोल्डकप फुटबल’को उपाधि जितेको छ।

हेटौंडा गोल्डकपको उपाधि आयोजकलाई

हेटौंडामा सम्पन्न भिडोल विजय युथ हेटौंडा गोल्डकपको उपाधि आयोजक विजय युथ क्लब हेटौंडाले जितेको छ । शुक्रबार भएको फाइनलमा चितवनको सेन्ट्रल कलेज बीएफसी भरतपुर २–१ मा स्तब्ध पार्दै उपाधि चुमेको हो ।

हेटौंडा गोेल्डकप पहिलो संस्करण आयोजकलाई

न्युज अफ नेपाल, हेटौंडा । हेटौंडामा सम्पन्न हेटौंडा गोेल्डकप फुटबल प्रतियोगिताको उपाधि आयोजकले नै जितेको छ । पहिलो सिजनको अन्तिम भेटमा लागि भिडेको सेन्ट्रल कलेज बीएफसी, भरतपुर आयोजकसँग स्तब्ध बनेको हो । फाइनलमा भरतपुरलाई २–१ गोलअन्तरले हराउँदै आयोजकले उपाधि चुमेको हो । यसअघि भरतपुरले रुपन्देहीमा सम्पन्न आठौं फर्साटिकर कपको फाइनल तथा चितवनको बसन्तपुरमा सम्पन्न दोस्रो […]

हेटौंडा गोल्डकपको उपाधि आयोजक कै पोल्टोमा

हेटौंडा। मकवानपुरको हेटौंडामा जारी 'हेटौंडा गोल्डकप’ को उपाधि आयोजक टिम क्लब एफ.सी विजय यूथ क्लबले आफ्नो पोल्टामा पारेको छ । शुक्रवार भएको फाइनल प्रतिस्पर्धामा सेन्ट्रल कलेज वि.एफ.सी भरतपुरलाई २–१ गोल अन्तरले विजय यूथ क्लब विजयी भएको हो ।

बीएफसीलाई स्तब्ध पार्दै हेटौंडा गोल्डकपको उपाधि आयोजक भिडोलको पोल्टामा

निशा गुरुङ- हेटौंडा : भिडोल विजय युथ हेटौंडा गोल्डकपको उपाधि आयोजक विजय युथ क्लब हेटौंडाले जितेको छ। शुक्रवार हेटौंडास्थित फरेस्ट्री क्याम्पसको खेल मैदानमा भएको फाइनल खेलमा चितवनको सेन्ट्रल कलेज बीएफसी भरतपुरलाई २–१ गोल अन्तरले स्तब्ध पार्दै भिडोलले उपाधि चुमेको हो। बीएफसीका रन्जित आले मगरले खेलको ५७ मिनेटमा गोल गरेर अग्रता…