सरकारले आफ्ना गुनासो नसुनेको निर्यात व्यवसायीको आरोप

काठमाडौं । निर्यात व्यवसायीहरूले सरकारले आफ्ना गुनासा नसुनेको आरोप लगाएका छन् । काठमाडौंमा आयोजित छैठौं निर्यात दिवसको उद्घाट सत्रमा निर्यात व्यवसायीले सरकारले आफ्ना गुनासा सुनुवाइ नै नगरेको बताएका हुन् । निर्यात परिषद् अध्यक्ष हरिबहादुर कार्कीले नगद प्रोत्साहन, निर्यातयोग्य वस्तुको भन्सार प्रणालीमा सहजतालगायतका कुराको सुनुवाइ नगरेको बताए । नेपाल उद्योग वाणिज्य महासंघ निर्यात परिषद्का सभापति मनीषलाल […] The post सरकारले आफ्ना गुनासो नसुनेको निर्यात व्यवसायीको आरोप appeared first on राजधानी राष्ट्रिय दैनिक.

सम्बन्धित सामग्री

नेपालमा उत्पादन नै नहुने सुपारी निर्यात खुलाउन ‘मिनी संसद’मा शृंखलाबद्ध बहस

इन्डोनेसिया, थाइल्यान्डलगायतबाट आयातित सुपारीलाई नेपालको उत्पत्तिको प्रमाणपत्र जारी गरेर भारत निर्यात खुलाउने खेलमा संसद सहयोगी बनेको आरोप

मस्कोलाई हतियार निर्यात गर्ने योजना छैन : उत्तर कोरिया

उत्तर कोरियाले रुसलाई हतियार उपलब्ध गराएको अस्वीकार गरेको त्यहाँको एक सरकारी सञ्चारमाध्यमले जनाएको छ । अमेरिकाले युक्रेनमा आक्रमण गर्दा मस्कोले आफ्नो भण्डारणलाई पुनः पूर्ति गर्न प्योङयाङतर्फ फर्किरहेको वासिङ्टनले आरोप लगाइरहेका बेला उत्तर कोरियाको भनाइ आएको हो ।रक्षा मन्त्रालयको जनरल ब्यूरो अफ इक्विपमेन्टका एक अधिकारीले आधिकारिक कोरियाली सेन्ट्रल न्यूज एजेन्सी (केसीएनए)द्वारा जारी विज्ञप्तिमा भने, ‘हामीले यसअघि रसियामा कहिल्यै हतियार वा गोलाबारुद निर्यात गरेका छैनौं  । हामी मस्कोलाई ह

नेपाललाई प्रविधि निर्यात गर्ने देश बनाउनुपर्छः मन्त्री कुँवर

काठमाडौँ – श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवरले प्रविधि निर्यात गर्ने देशको रूपमा नेपाललाई विकसित गर्नुपर्ने बताएका छन्। सिंहदरबारमा बुधवार भएको सामाजिक सुरक्षा कोषको एप्लिकेसन उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले केही समयपहिले सामाजिक सुरक्षा कोष हात बाँधेर बसेको छ भन्नेजस्ता आरोप लागे पनि अब भने सक्रिय भएको बताए। उनले अरूको तुलनामा देशको प्रविधि बिकाउ […]

विश्वव्यापी खाद्य संकट उत्पन्न गरेको आरोप रुसद्वारा अस्वीकार

रुसले विश्वव्यापी खाद्य संकट उत्पन्न गरेको आरोप अस्वीकार गरेको छ। कूटनीतिक अभियानमा इजिप्टमा रहेका रुसी विदेश मन्त्री सेर्गेइ लाभ्रोभले कायरोस्थित अरब लिगका राजदूतहरूको भेलामा पश्चिमा देशहरूले विश्वव्यापी खाद्य सुरक्षामा परेको असरबारेको तथ्य तोडमोड गरेको दाबी गरेका हुन्।उनले पश्चिमा देशहरू अन्य देशमाथि हाबी हुन खोजेको आरोप लगाएका छन्। रुसले युक्रेनमा गरेको युद्धका कारण अरब र अफ्रिकी देशहरूमा खाद्यान्नको चरम अभाव भएको छ।युक्रेनमा उत्पादित अन्नको निर्यात गर्नेसम्बन्धी शुक्रवार भएको एक ऐत

कर नीतिमा ‘विभेद्’को आरोप, उद्योगी नै असन्तुष्ट

२२ जेठ, काठमाडौं । सरकारले आर्थिक वर्ष २०७९/०८० को बजेट मार्फत विभिन्न स्वदेशी वस्तुलाई निर्यातमा ८ प्रतिशतसम्म छुट दिने घोषणा गर्‍यो । यसअघि विभिन्न क्लस्टरमा २७ प्रकारका वस्तु निर्यात गर्दा मात्र ३ देखि ५ प्रतिशतसम्म निर्यात अनुदान दिएको थियो । बजेटले सिमेन्ट, क्लिंकर, पानीलगायत भनेर छुट पाउने वस्तुको पहिचान फराकिलो हुने संकेत दिएपछि नेपाल तयारी […]

तयारी पोसाकलाई उपेक्षा गरेको आरोप

सरकारले उच्च निर्यात हुने वस्तुमा बढाएकोे नगद अनुदानमा तयारी पोसाकलाई उपेक्षा गरेको नेपाल तयारी पोसाक उद्योग संघले बताएको छ ।संघले शुक्रबार पत्रकार सम्मेलनमार्फत् आगामी आर्थिक वर्षको बजेटमा सरकारको बढाएको नगद अनुदान विभेदपूर्ण भएको जनाएको हो । पत्रकार सम्मेलनमा बोल्दै संघका महासचिव अशोककुमार अग्रवालले उच्च निर्यात हुने वस्तुको अनुदान बढाए पनि तयारी पोसाकलाई नसमेटेर विभेद गरेको […]

सरकारले तयारी पोशाक निर्यातलाई उपेक्षा गरेको आरोप

काठमाडौँ-  सरकारले उच्च निर्यात हुने वस्तुमा बढाएको नगद अनुदानमा तयारी पोशाकलाई उपेक्षा गरेको नेपाल तयारी पोशाक उद्योग संघले बताएको छ । संघले शुक्रबार पत्रकार सम्मेलनमार्फत् आगामी आर्थिक वर्षको बजेटमा सरकारको बढाएको नगद अनुदान विभेदपूर्ण भएको जनाएको हो । पत्रकार सम्मेलनमा बोल्दै संघका महासचिव अशोककुमार अग्रवालले उच्च निर्यात हुने वस्तुको अनुदान बढाए पनि तयारी पोशाकलाई नसमेटेर […]

नेपाली चियामा भारतले अवरोध गर्दा एक हप्तादेखि निर्यात ठप्प

काठमाण्डाै - नेपालमा उत्पादन हुने हरियो चिया निर्यातलाई भारतले रोक लगाएको छ । टि बोर्ड भारतले नेपाली चियाको गुणस्तर कमजोर भएको आरोप लगाउँदै एक हप्तादेखि निर्यातमा रोक लगाएको हो । चिया निर्यात गर्नेले भारतको टि बोर्डबाट पूर्वस्वीकृति लिनुपर्ने व्यवस्था छ । नेपाल चिया उत्पादक सङ्घका अनुसार भारतको टि बोर्डले विना आधार नेपाली चिया गुणस्तरहीन भएको आरोप लगाएका कारण निर्यात ठप्प भएको छ  । एक हप्ताअघि झापाको पानी ट्याङ्कीमा रहेको भन्सारमा लैजाँदै गरेको दुई गाडी चिया रोकिएपछि निर्यात ठप्प भएको चिया तथा कफी विकास बोर्ड फि...

म्यानमारको सेनाले सुकीमाथि लगायो अवैध रूपमा वाकीटकी ल्याएको आरोप

सुकीले म्यानमारको आयात-निर्यात कानुनको उल्लंघन गर्दै विदेशी वाकीटकी घरमा राखेको सेनाको आरोप छ।