‘तिम्रो मेरो साथ’को ट्रेलर : साम्राज्ञी र पुष्पको रोमान्समा धोकाको कथा

काठमाडौं । साम्राज्ञी शाह र पुष्पा खड्काको अभिनय रहेको फिल्म ‘तिम्रो मेरो साथ’को ट्रेलरको केन्द्रमा ‘उतारचढावपूर्ण सम्बन्ध’ छ । तीन मिनेटको ट्रेलरमा रोमान्स, ड्रामा, थ्रीलर, बदला र नाटक सबथोक छ । मंगलबार आयोजित पत्रकार सम्मेलनमा निर्माताले ट्रेलर सार्वजनिक गरे । पछिल्लो समय रिलेसनसिपमाथि धमाधम फिल्म बनिरहेका छन्, ‘तिम्रो मेरो साथ’ यस्तै एउटा कथा हो जसले […]

सम्बन्धित सामग्री

तिम्रो मेरो साथमा साम्राज्ञी र पुष्पको द्वन्द्व

काठमाडौं । माघे सक्रान्तिको अबसर पारेर यही २९ पुसमा रिलिज गरिने चलचित्र ‘तिम्रो मेरो साथ’को मँगलबार काठमाडौंमा एक समारोहबीच ट्रेलर रिलिज गरिएको छ । सिनेमाका मुख्य नायक पुष्प खडकाले प्रेममा नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहलाई धोका दिएपछि उनीहरुबीचको द्धन्द्ध कथालाई ट्रेलरमा प्रस्तुत गरिएको छ । ट्रेलरले प्रेम, धोका र वदलाको भाव प्रस्तुत गरिएको छ । दर्जन […] The post तिम्रो मेरो साथमा साम्राज्ञी र पुष्पको द्वन्द्व appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

साम्राज्ञी र पुष्पको फिल्म ‘तिम्रो मेरो साथ’ टिजर : प्रेम र बदलाको कथा

काठमाडौं । साम्राज्ञी शाह र पुष्प खड्का स्टारर फिल्म ‘तिम्रो मेरो साथ’को टिजर सार्वजनिक भएको छ । रमेश एमके पौडेलको निर्माण तथा निर्देशन रहेको फिल्मले प्रेम र बदलाको कथा भन्छ । साम्राज्ञीको पात्रले प्रेमी पुष्पको पात्रलाई लिन चाहेको धोकाको बदलाको कथावस्तुमा फिल्म घुमेको छ । ‘मारुनी’पछि साम्राज्ञी र पुष्पको यो दोस्रो सहकार्य हो । निर्देशक […]

पुष्प र साम्राज्ञी अभिनित चलचित्र ‘तिम्रो मेरो साथ’को गीत सार्वजनिक

काठमाडौं । अभिनेता पुष्प खड्का र अभिनेत्री साम्राज्ञी आरएल शाह अभिनित चलचित्र ‘तिम्रो मेरो साथ’को पहिलो गीत सार्वजनिक भएको छ । तिहारको अवसर पारेर आइतबार चलचित्रको पोस्टर सार्वजनिक गरिएको थियो भने सोमबार बोधी एचडी यूट्युब च्यानलबाट चलचित्रको पहिलो गीत सार्वजनिक गरिएको हो । सार्वजनिक ‘रुमाल बाटेर टाई बनाम’ बोलको गीतमा चलचित्रका अभिनेता पुष्प, सन्दिप क्षेत्री […]

पुष्प र साम्राज्ञी अभिनित चलचित्र ‘तिम्रो मेरो साथ’को पोस्टर सार्वजनिक

काठमाडौं । अभिनेता पुष्प खड्का र अभिनेत्री साम्राज्ञी आरएल शाह अभिनित चलचित्र ‘तिम्रो मेरो साथ’को पोस्टर सार्वजनिक भएको छ । आइतबार तिहारको अवसर पारेर सार्वजनिक गरिएको पोस्टरमा चलचित्रका मुख्य दुई पात्र पुष्प र साम्राज्ञी रहेका छन् । पोस्टरमा स्विमिङ पुल भित्र स्विम सुट लगाएकी साम्राज्ञीलाई पुष्पले आफ्नो अंगालोमा बाँधेका छन् । निर्माता रमेश एमके पौडेलले […]

साम्राज्ञी र पुष्प अभिनित फिल्म ‘तिम्रो मेरो साथ’ पुस २९ बाट प्रदर्शन हुने

काठमाडौं : निर्माता तथा निर्देशक रमेश एमके पौडेल फिल्म ‘तिम्रो मेरो साथ’ को प्रदर्शन मिति तय भएको छ। पुष्प खड्का र साम्राज्ञी राज्य लक्ष्मी शाहको मुख्य भूमिका रहेको यो फिल्म आगामी पुस २९ गतेबाट प्रदर्शनमा आउने भएको हो। रमेश एम. के. पौडेलको प्रस्तुति रहेको फिल्ममा साम्राज्ञी र पुष्पका साथै सन्दिप क्षेत्री,…

२९ पुसमा साम्राज्ञी ‘तिम्रो मेरो साथ’

अभिनेत्री साम्राज्ञी राज्य लक्ष्मी शाह अभिनित फिल्म ‘तिम्रो मेरो साथ’ २९ पुसबाट प्रदर्शनमा आउने भएको छ । फिल्मका निर्माता तथा निर्देशक रमेश एमके पौडेलले मंगलबार आफ्नो जन्मदिनको अवसर पारेर फिल्मको रिलिज मिति घोषणा गरेका हुन् ।प्रेम कथामा निर्माण भएको फिल्ममा साम्राज्ञीको जोडी अभिनेता पुष्प खड्का बनेका छन् । फिल्ममा सन्दीप क्षेत्री र सरोज खनालको समेत मुख्य भूमिका रहेको छ । फिल्मको पटकथा लेखन तथा कार्यकारी निर्माण चाहिं सबीर श्रेष्ठले गरेका छन् । फिल्ममा शिव ढकालको छायांकन, रामजी लामिछा

साम्राज्ञी र पुष्पको फिल्म ‘तिम्रो मेरो साथ’ पुस २९ मा

काठमाडौं । जन्मदिन अवसरमा निर्माता तथा निर्देशक रमेश एमके पौडेलले फिल्म ‘तिम्रो मेरो साथ’को प्रदर्शन मिति घोषणा गरेका छन् । पुष्प खड्का र साम्राज्ञी शाह स्टारर फिल्म अब पुस २९ गते प्रदर्शनमा आउनेछ । माघे सक्रान्ति पर्वको छेकोमा रिलिज हुने फिल्मको मुख्य भूमिकामा सन्दीप क्षेत्री, सरोज खनाल समेत छन् । लभस्टोरी कथावस्तुमा आधारित फिल्मको पटकथा […]

सुटिङ सेटमा फर्किएकी साम्राज्ञी

गतबर्ष चलचित्र ‘तिम्रो मेरो साथ’को छायांकन सकेपछि नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहले नयाँ चलचित्रको काम गरेकी छैनन् । उनको लाइनअपमा केही चलचित्र भने छन् । वैशाखबाट दोश्रो चरणको कोरोनाका कारण निषेधाज्ञा भएपछि नेपाली चलचित्रको काम ठप्प भयो । तर, म्युजिक भिडियोको छायांकनको गती भने रोकिएको थिएन । भिडियोको छायांकनमा कलाकारहरु व्यस्त हुँदा साम्राज्ञी भने यसबाट टाढै […]

‘तिम्रो मेरो साथ’को डबिङमा पुष्प र साम्राज्ञी

चलचित्र ‘तिम्रो मेरो साथ’को डबिङ सुरु भएको छ । रेड स्टूडियोमा चलचित्रको डबिङ सुरु गरिएको निर्माणपक्षले बताएको छ । रमेश एम के पौडेलको निर्देशनमा तयार भएको यो चलचित्रका कार्यकारी निर्माता सविर श्रेष्ठ हुन् । चलचित्रका लागि मुख्य कलाकारहरु नायक पुष्प खड्का र नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहले डबिङ गरेका छन् । यो चलचित्रमा शिव ढकालको छायांकन, […]