पीएम कप : प्रदेश २ विरुद्ध टस जितेर ब्याटिङ गर्दै लुम्बिनी

६ माघ, काठमाडौं । प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा अन्तर्गत आज दुई खेल हुँदैछ । त्रिवि मैदानमा हुने खेलमा लुम्बिनी प्रदेशले टस जितेर प्रदेश २ विरुद्ध ब्याटिङ गरिरहेको छ । यस्तै मुलपानीमा हुने खेलमा गण्डकी प्रदेशले कर्णाली प्रदेशविरुद्ध टस जितेर ब्याटिङ सुरु गरेको छ ।

सम्बन्धित सामग्री

प्रधानमन्त्री कप क्रिकेटमा वाग्मतीले प्रदेश-२ लाई ५ विकेटले हरायो

काठमाण्डाै - प्रधानमन्त्री कप टी-२० क्रिकेट प्रतियोगितामा वाग्मती प्रदेशले प्रदेश-२ लाई ५ विकेटले हराएको छ । आज त्रिवि मैदानमा भएको दोस्रो खेलमा वाग्मतीले प्रदेश-२ लाई हराउँदै सेमिफाइनलको सम्भावना बलियो बनाएको हो । प्रदेश-२ ले दिएको १ सय ५६ रनको लक्ष्य वाग्मतीले अन्तिम दुई बल बाँकी छँदै ५ विकेट गुमाएर भेट्टायो । यसअघि टस जितेर पहिले ब्याटिङ गरेको प्रदेश-२ ले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ५५ रन बनाएको थियो । समूह ‘बी’ मा वाग्मतीले तीन मध्ये दुई खेल जित्दै चार अङ्क जोडेको छ । ...

देवको अर्धशतकमा प्रदेश २ लाई बलियो लक्ष्य

काठमाडौं (हाम्रो खेलकुद) – ओपनर देव खनालको अर्धशतकमा लुम्बिनी प्रदेशले प्रधानमन्त्री कप टि२० राष्ट्रिय क्रिकेट प्रतियोगितामा प्रदेश २ लाई १ सय ६२ रनको बलियो लक्ष्य दिएको छ । टियु क्रिकेट मैदानमा टस जितेर ब्याटिङ रोजेको लुम्बिनीले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ६१ रन बनायो । लुम्बिनीका ओपनर देव खनालले ३८ बलमा ४ […]

पीएम कप : एपीएफ र प्रदेश २ विजयी

काठमाण्डाै – प्रधानमन्त्री कप राष्ट्रिय टी–२० क्रिकेटमा एपीएफले वाग्मती प्रदेशलाई सात विकेटले हराएकाे छ । कीर्तिपुरकाे त्रिवि क्रिकेट मैदानमा आज मङ्गलवार भएकाे खेलमा वाग्मतीले दिएको एक सय २६ रनको लक्ष्य एपीएफले १८ दशलमव ४ ओभरमा मात्र तीन विकेट गुमाएर पूरा गर्‍याे । एपीएफका लागि लोकेश बमले अर्धशतकीय पारी खेले । बलिङतर्फ वाग्मतीका रामनरेश गिरी, रिजन ढकाल र प्रतिस जिसीले एक–एक विकेट लिए । यसअघि टस जितेर पहिले ब्याटिङ गर्दै वाग्मतीले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर एक सय २५ रन बनाएको थियो...

एपिएफ र बागमतीको विजयी सुरुवात

काठमाडौं : प्रधानमन्त्री कप टी–२० क्रिकेट प्रतियोगितामा विभागीय टीम नेपाल एपिएफ र बागमती प्रदेशले विजयी सुरुवात गरेको छन्।दिनको दोस्रो खेलमा कीर्तिपुरमा एपिएफले प्रदेश २ लाई २४ रनले पराजित गर्दा मुलपानीमा भएको खेलमा बागमतीले लुम्बिनीलाई ४९ रनले पराजित गर्‍यो।टस जितेर पहिलो ब्याटिङ गर्दै एपिएफले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय ६३ रन बनाएको थियो। जवाफमा १ सय ६४ रनको लक्ष्य पछ्याएको प्रदेश दुई निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय ३९ रनमा समेटिन पुगेको थियो।एपिएफलाई सानदार स्कोरमा

पीएम कप टी-२० : आसिफ र प्रदीपको अर्धशतकमा एपीएफ विजयी

२६ पुस, काठमाडौं । आसिफ शेख र प्रदीप ऐरीले अर्धशतक प्रहार गरेपछि विभागीय टोली एपीएफले प्रधानमन्त्री कप टी-२० पुरुष राष्ट्रिय क्रिकेटमा सोमबार प्रदेश २ लाई २४ रनले पराजित गरेको छ । टस जितेर पहिले ब्याटिङ गरेको एपीएफले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १६३ रन बनाएको थियो । १६४ रनको लक्ष्य पछ्याएको प्रदेश २ ले […]

प्रदेश २ लाई हराउँदै एपिएफ फाइनलमा

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल एपिएफ क्लब बारामा जारी हरपुर क्रिकेट च्याम्पियन्स ट्रफीको फाइनलमा पुगेको छ । एपिएफले पहिलो सेमिफाइनलमा प्रदेश २ लाई १४ रनले हराउँदै फाइनलमा स्थान बनाएको छ । टस जितेर पहिला ब्याटिङ थालेको एपिएफले २० ओभरमा ८ विकेट गुमाउँदै १ सय १३ बनायो । एपिएफका युवा अलराउन्डर दीपक बोहराले ३१ बलमा २ […]

सोनुको शतकमा प्रदेश १ को लगातार तेस्रो जित

काठमाडौं (हाम्रो खेलकुद) – ओपनर सोनु अन्सारीको शतकमा प्रदेश १ ले काठमाडौंमा जारी यू–१९ राष्ट्रिय क्रिकेट प्रतियोगितामा लगातार तेस्रो जित हात पारेको छ । प्रदेश १ ले प्रदेश २ लाई ७ विकेटले हराउँदै शीर्ष स्थान कायमै राखेको छ । टियु क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ थालेको प्रदेश दुई ४८.२ ओभरमा २ सय ११ रनमा […]

प्रधानमन्त्री कप क्रिकेट : वाग्मती र प्रदेश १ विजयी

प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगितामा वाग्मती प्रदेश र प्रदेश नं १ आ–आफ्नो खेलमा विजयी भएका छन् । वाग्मतीले प्रदेश नं २ लाई ६ विकेटले तथा प्रदेश १ ले कर्णाली प्रदेशलाई ५९ रनले पराजित गरेको हो ।   मूलपानी क्रिकेट मैदानमा प्रदेश २ दे टस जितेर पहिला ब्याटिङ गर्दै ४८ दशमलव दुई ओभरमा सबै विकेट गुमाउँदै १७९ रन बनाएको थियो । एक सय ८० रनको विजयी लक्ष्य वाग्मतीले ४८ दशमलव दुई ओभरमा चार विकेट गुमाएर पूरा गर्यो ।  वाग्मती लगातार तेस्रो खेलमा विजयी भएको हो । वाग्मतीले यसअघि पुलिस क्लब र सुदूरपश्...

प्रदेश २ लाई हराउँदै लुम्बिनीको सुखद सुरुवात

काठमाडौं: प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट अन्तर्गत आज सम्पन्न खेलमा लुम्बिनीले प्रदेश २ माथि जित निकालेको छ। आज कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा सम्पन्न खेलमा लुम्बिनीले आफ्नो पहिलो खेलमा प्रदेश २ माथि ७७ रनको जित निकालेको छ। टस जितेर ब्याटिङ उत्रिएको लुम्बिनीले प्रदेश २ सामु २५८ रनको लक्ष्य प्रस्तुत गरेको

राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि प्रदेश २ लाई

मनमोहन मेमोरियल अन्तर प्रदेश यू–१६ राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि प्रदेश २ ले जितेको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा मंगलबार भएको फाइनल खेलमा प्रदेश २ ले सुदूरपश्चिम प्रदेशलाई ४ विकेटले पराजित गर्दै उपाधि जितेको हो। टस जितेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले ३० ओभरमा ९ विकेट गुमाउँदै १३३ रनको योगफल...