एजेन्सी – फ्रान्सेली युवा फरवार्ड केलियन एमबाप्पेको ह्याट्रिक मद्दतमा यो सिजनको फ्रेन्च लिग वान च्याम्पियन बनिसकेको पिएसजीले सिजनको अन्तिम खेलमा सानदार जित निकालेको छ । पिएसजीले घरेलु मैदानमा १० खेलाडीमा समेटिएको मेट्जमाथि ५–० को फराकिलो जित आत्मसात गरेको हो । पिएसजीको जितमा एमबाप्पेले ह्याट्रिक पुरा गर्दा नेयमार र एन्जल डि मारियाले समान एक गोल थपे […]