भरतपुरमा गठबन्धनलाई निर्वाचन जित्न अप्ठ्यारो हुँदैन : प्रचण्ड

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भरतपुरमा गठबन्धनले निर्वाचन जित्न अप्ठ्यारो नहुने बताएका छन् । भरतपुर आज हुन लागेको पाँच दलीय गठबन्धनको आम सभालाई सम्बोधन गर्न चितवनका आएका दाहालले...

सम्बन्धित सामग्री

राजतन्त्र ब्युँताउन चाहनेहरुको अभीष्ट पूरा हुँदैन : प्रचण्ड

माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आसन्न निर्वाचन गणतन्त्रको रक्षा गर्ने र राजतन्त्रलाई ब्युँताउन चाहनेहरुबीचको जनमत सङ्ग्रह भएको बताए। बाम–लोकतान्त्रिक गठबन्धन खोटाङले बुधबार दिक्तेलमा आयोजना गरेको चुनावीसभालाई सम्बोधन...

अहिलेको निर्वाचन प्रणालीबाट भ्रष्टाचारको अन्त्य हुँदैन : प्रचण्ड

काठमाडौँ – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चुनावपछि शासन व्यवस्था फेर्न सडकमै जाने घोषणा गरेका छन्। आइतबार काठमाडौंमा आयोजित ‘समाजवादको नेपाली मार्गचित्र’ विषयक विचार गोष्ठीमा बोल्दै अहिलेको निर्वाचन प्रणालीलाई कामयै राखेर भ्रष्टाचारमुक्त समाजको परिकल्पना सम्भव नभएकाले आन्दोलनमा जाने घोषणा गरेका हुन्। प्रचण्डले भने, ‘निर्वाचन प्रणालीले दलाल र भ्रष्टहरूलाई नै अगाडि ल्याउँछ। चुनाव जित्न […]

जनयुद्धका सहिद परिवारसँग प्रचण्डको भेट‚ सँगै बसेर खाए खाना

काठमाडौं : नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज गृह जिल्ला चितवन पुगेका छन्। निर्वाचन नजिकिँदै गएपछि प्रचण्ड आफ्नो निर्वाचन क्षेत्रमा सक्रिय हुँदै गएको छ।आफ्नो निर्वाचन क्षेत्रका विभिन्न कार्यक्रममा सहभागी हुन चितवन पुगेका प्रचण्डले जनयुद्धको सहिद परिवारलाई भेटघाट गरेका छन्। यति मात्र होयन सहिद परिवारसँगै बसेर खानासमेत खाएका छन्। केन्द्रबाटै गठबन्धन हुन्छ, चितवन कांग्रेसले भनेर केही हुँदैन : प्रचण्डप्रचण्डले माडी नगरपालिका-७ देवेन्द्रपुर टोलमा सहिद निलकण

माओवादी आफ्नै बलमा पहिलो शक्ति हुन्छ, तत्काल एमालेसँग तालमेल हुँदैन : प्रचण्ड

पोखरा : नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादी आफ्नै बलबुतामा आसन्न निर्वाचनमा पहिलो शक्ति बन्ने बताएका छन्। प्रेस सेन्टर गण्डकी प्रदेश समितिले आज पोखरामा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले गठबन्धनको वैशाखी टेकेर नभइ आफ्नै शक्ति, सङ्गठन र मुद्दाका  आधारमा माओवादीले निर्वाचन लड्ने तयारी गरेको बताए। प्रचण्डले भने, ‘देशव्यापी माओवादीप्रति सकारात्मक जनमत बढ्दै गएको छ, कार्यक्रममा उभार देखिएको छ।

चुनाव हुनेमा कुनै शंका छैन तयारीमा दौडिसक्यौँ : प्रचण्ड

दाङ : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल  प्रचण्डले तोकिएकै मिति (वैशाख ३०) मै स्थानीय तहको निर्वाचन हुने बताएका छन्। बिहीबार प्रेस सेन्टर नेपाल, लुम्बिनी प्रदेशले बुटवलमा आयोजना गरेको पत्रकार सम्मेलनमा प्रचण्डले भने, ‘निर्वाचन नहुने कुरा कतै पनि देखिएको छैन। तोकिएकै मितिमा निर्वाचन हुन्छ। अहिलेको राष्ट्रिय राजनीतिक विषय यही हो। सबै निर्वाचनतिर केन्द्रित भइसकेका छन्।’ जनतासँग आ-आफ्नो एजेण्डाहरू लिएर जाने काममा पार्टीहरू लागेको पनि बताए। बाहिर निर्

शीर्ष नेताहरूबीच भेटवार्ता

काठमाडौं । सत्तारुढ तीन दलका शीर्ष नेताहरूबीच आज (बिहीबार) बिहान भेटवार्ता भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले बिहान माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग भेटवार्ता गरेका हुन् । बालुवाटारमा भएको भेटमा नेताहरूले चुनाव नहुने हल्लाबारे चासो राखेका थिए । ‘हामी पुरै तागत लगाएर गइसक्यौँ, तर बीचबीचमा निर्वाचन हुँदैन भन्ने […]

समय आएपछि मात्रै निर्वाचन : प्रचण्ड

काठमाडौं : नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद् विस्तारपछि सरकार दुर्घटनामा पर्छ कि भन्ने लागेको शंका हटेको बताएका छन्। चितवन उद्योग संघको ३० औं वार्षिक साधारणसभा तथा १६ औं अधिवेशनलाई सम्बोधन गर्दै प्रचण्डले भने, ‘पूर्णता नपाउँदै दुर्घटनामा पर्छ कि भन्ने थियो। अब शंका हटाइदिनुहोस्। हिजोबाट दुर्घटना टरेको छ‚ अब काममा जुट्नुहोस्।’शेरबहादुर देउवा नेतृत्वको गठबन्धनको सरकारले पूर्ण कार्यकाल काम गर्ने दाबी गरे। प्रचण्डले भने, ‘अगाडि

हामी विश्वस्त छौं, ओलीले घोषणा गरेको चुनाव हुँदैन : प्रचण्ड

न्युज अफ नेपाल, काठमाडौँ । नेकपा प्रचण्ड-नेपाल समुहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चुनाव नहुने दावी गरेका छन् । मंगलबार नेपालमा कार्यरत अन्तराष्ट्रिय मिडियाका प्रतिनिधिहरुसँग कुराकानि गर्दै प्रचण्डले सरकारले तोकेको मितिमा निर्वाचन नहुने बताएका हुन् । प्रचण्डले संसद पुर्नस्थापना हुनेमा आफूहरु विश्वस्त रहेको जनाएका छन् । ‘हामी विश्वस्त छौं, केपी ओलीले घोषणा गरेको चुनाव हुँदैन । […]

प्रचण्ड र माधव नेपाललाई ओलीले दिए नयाँ ट्याग : कुलंगार र भष्मासुर

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल कम्युनिस्ट पार्टी नेकपाको प्रचण्ड नेपाल समूहका अध्यक्ष माधव नेपाललाई निर्वाचन आयोगले खतम गरिदिएको बताएका छन्। दाङमा आयोजित आमसभामा ओलीले केही मानिस रेस्टुरेन्टमा बसेर अध्यक्ष हुँ भन्दै हिँडेको टिप्पणी गरे। 'तपाईँलाई केही अलमल हुनु हुँदैन। केही मानिस चौतारीमा बसेर म अध्यक्ष भएँ भन्दै हिँड्नु भएको…