चितवन । नेकपा (एमाले)को १०औँ राष्ट्रिय महाधिवेशनमा सहभागी हुन आएका केही व्यक्तिहरूलाई सडकमै खानाको व्यवस्था गरिएको छ ।
महाधिवेशनस्थलनजिकको सडकमा खाना बनाएर खुवाउन लागिएको हो । एमाले नेता रघुवीर महासेठको निर्वाचन क्षेत्रअन्तर्गत क्षिरेश्वरनाथ नगरपालिकाबाट आएकाका लागि एकै स्थानमा ९६४ जनालाई खाना बनाइँदै छ ।
यस्तै, विभिन्न पालिकाहरूबाट आएका सहभागीहरूका लागि छुट्टाछुट्टै स्थानमा...