लघुवित्त पीडितहरु सडकमै खाना खाँदै, संसद् घेर्न जाने तयारी (फोटोफिचर)

काठमाडौं, ४ असार । लघुवित्त पीडितहरु लामो समयदेखि आन्दोलित छन् । पीडितका केही समूहहरु अहिले पनि माईतीघरमा आन्दोलनरत छन् । आन्दोलनरत पक्षले आज सडकमै खाना खाएका छन् । उनीहरु केहीबेर पछि संघीय संसद् घेराउ गर्न जाने कार्यक्रम रहेको बताईको छ ।

सम्बन्धित सामग्री

एमाले महाधिवेशनमा सहभागीलाई सडकमै खाना (तस्बिरहरू)

चितवन । नेकपा (एमाले)को १०औँ राष्ट्रिय महाधिवेशनमा सहभागी हुन आएका केही व्यक्तिहरूलाई सडकमै खानाको व्यवस्था गरिएको छ । महाधिवेशनस्थलनजिकको सडकमा खाना बनाएर खुवाउन लागिएको हो । एमाले नेता रघुवीर महासेठको निर्वाचन क्षेत्रअन्तर्गत क्षिरेश्वरनाथ नगरपालिकाबाट आएकाका लागि एकै स्थानमा ९६४ जनालाई खाना बनाइँदै छ । यस्तै, विभिन्न पालिकाहरूबाट आएका सहभागीहरूका लागि छुट्टाछुट्टै स्थानमा...

मूल्यवृद्धिको विरोधमा विद्यार्थीले पकाए सडकमै खाना

५ मंसिर, काठमाडौं । नेपाल आयल निगमले गरेको पेट्रोलियम पदार्थको मूल्यवृद्धि लगायतका पछिल्लो समय भइरहेको समग्र मूल्य वृद्धिको विरोधमा विद्यार्थीहरुले सडकमै खाना पकाएर खाएका छन् । अखिल क्रान्तिकारी रत्नराज्य लक्ष्मी (आरआर) क्याम्पस कमिटीले आइतबार क्यापसअगाडि सडकमै खाना पकाएर खाई विरोध प्रदर्शन गरेका हुन् । अखिल क्रान्तिकारी आरआर क्याम्पसकी उपाध्यक्ष सोनी भट्टराईले मूल्य वृद्धि रोक्नतर्फ सरकारको […]

फेरि सडकमै खाना...

कोरोनाभाइरसको दोस्रो लहर सुरु भएसँगै यतिबेला काठमाडौँ उपत्यकाका तीनै जिल्लासहित देशका विभिन्न भागमा निषेधाज्ञा जारी छ । निषेधाज्ञाको ठूलो मारमा दैनिक ज्यालादारीमा काम गर्ने मजदुर तथा निमुखावर्ग परेका छन् । यसअघि नेपालमा पहिलो पटक लकडाउन लगाउँदा पनि उनीहरु नै सबैभन्दा बढी प्रभावित बनेका थिए । आम्दानीको स्रोत नै गुमेपछि उनीहरुलाई दुई छाकको जोहो गर्नु नै धौधौ परेको थियो । अहिले ठिक त्यही अवस्था दोहोरिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले कोही पनि जनता भोकभोकै मर्नु नदिन सरकार संवेदनशील रहेको पटक&n

आमहड्तालमा खटिएका नेता कार्यकर्तालाई सडकमै भोजभतेर !

नेकपा प्रचण्ड–नेपाल समूहले बिहीवार आह्वान गरेको देशव्यापी आमहड्ताल अन्तर्गत काठमाडौंमा खटिएका नेता कार्यकर्तालाई सडकमै भोजभतेर गराइएको छ ।काठमाडौंको कोटेश्वर क्षेत्रमा बन्द गराउन खटिएका नेता कार्यकर्ताले सडकमै खाना खाइरहेको तस्वीर राष्ट्रिय युवा संघका संयोजक रामप्रसाद सापकोटा ‘दिपशिखा’ले फेसबूकमा सार्वजनिक ग...

आन्दोलनकारीले सडकमै यसरी खाए ‘भेज खाना’ (फोटोफिचर)

काठमाडौं । आम हड्तालमा उत्रिएका नेकपा प्रचण्ड–माधव पक्षका नेता कार्यकर्ताहरुले सडकमै खाना पकाएर खाएका छन् । कोटेश्वर चोकमा आन्दोलनकारीले बिहीबार सडकमै खाना पकाएर भेज खाना खाएका हुन् । सडकमा खाना पकाउने क्रममा प्रहरीसँग केहीबेर भनाभन र धकेलाधकेल समेत भएको थियो ।प्रतिनिधि सभा विघटन विरुद्ध संघर्षरत नेकपा प्रच...

कोटेश्वरमा प्रचण्ड- नेपाल समुहका कार्यकर्ताहरुले सडकमा खाना पकाउँदै (फोटो फिचर)

न्युज अफ नेपाल । कोटेश्वरमा नेपाल कम्युनिष्ट पार्टी नेकपा को प्रचण्ड- नेपाल समूहका कार्यकर्ताहहरु सडकमै खाना पकाएका छन् ।  कार्यकर्ताहहरु सडकमै खाना बनाएका कारण सवारी यातायातमा निकै प्रभाव परेकाे  ।  प्रचण्ड-नेपाल समूहको नेकपाले आज गरेको आम हड्ताल अझै पनि जारी नै  छ।

होटल बन्द हुँदा सडकमै खाना

तामाकोसी–जिरी सडक खण्डको वैतेश्वर गाउँपालिका–४ बुस्तीमा आधा दर्जन ट्रक चालकहरू मिलेर सडकमै खाना पकाउन लागेको भेटिन्छन् । रातभर ट्रक चलाएका चालकहरू उज्यालो भएपछि पानीको धारो भएको ठाउँमा रोकेर खाना पकाउनु ट्रक चालकहरूको दैनिकी जस्तै बनेको छ ।