कर्णाली प्रदेशमा थप ९७ जनामा कोरोना पुष्टि, १ जनाको मृत्यु

कर्णाली प्रदेशमा शुक्रबार थप ९७ जनामा कोरोना भाइरस (कोभिड–१९)को संक्रमणबाट पुष्टि भएको छ । ७६ जनामा गरिएको आरटी–पीसिआर विधिको कोरोना परीक्षणका क्रममा ४४ र २१७ जनामा गरिएको एन्टिजेन विधिको कोरोना परीक्षणका क्रममा ५३ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो । जसमध्ये सुर्खेतमा सबैभन्दा धेरै ४३ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । यस्तै रुकुम पश्चिममा २३, कालिकोटमा ८, सल्यानमा ७, मुगुमा ४, हुम्लामा ३ र अन्य २ जनामा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य सेवा निर्देशनालयले

सम्बन्धित सामग्री

कर्णालीमा थप ४२ जनामा कोरोना पुष्टि, १ जनाको मृत्यु

कर्णाली प्रदेशमा सोमबार थप ४२ जनामा कोरोना भाइरस (कोभिड–१९) को पुष्टि भएको छ भने १ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ ।  ९५ जनामा गरिएको आरटी–पीसिआर विधिबाट भएको कोरोना परीक्षणका क्रममा ३४ र ११० जनामा गरिएको एन्टिजेन विधिको परीक्षणका क्रममा ८ जनामा कोरोना संक्रमण देखिएको हो ।सोमबार कोरोना संक्रमण देखिनेमा सबैभन्दा बढी जुम्लाका २० जना रहेका छन् । यस्तै सुर्खेतमा १५, कालिकोटमा १, रुकुम पश्चिममा १, डोल्पामा १, दैलेखमा २ जना रहेका छन् ।  कोरोना संक्रमणबाट मृत्यु हुने व्य

कर्णालीमा थप १२८ जनामा कोरोना पुष्टि

कर्णाली प्रदेशमा मंगलबार एकैदिन १२८ जनामा कोरोना भाइरस (कोभिड–१९)को संक्रमण देखिएको छ। १२७ जनामा आरटी–पीसिआर विधिबाटको कोरोना परीक्षणका क्रममा ५६ र ३२६ जनामा गरिएको एन्टिजेन विधिबाटको कोरोना परीक्षणका क्रममा ७२ जनामा संक्रमण पुष्टि भएको हो ।  जसमध्ये सबैभन्दा धेरै सुर्खेतमा ५१ जनामा संक्रमण देखिएको छ । यस्तै रुकुमपश्चिममा १८, जुम्लामा १६,  कालिकोटमा २१, सल्यानमा ९, मुगुमा ४, दैलेखमा ७, जाजरकोटमा ३ र हुम्लामा १ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य सेवा निर्देशनालयले ज

कर्णालीमा थप १०३ जनामा कोरोना पुष्टि, १ को मृत्यु

कर्णाली प्रदेशमा कोरोना भाइरस (कोभिड–१९)को संक्रमण दर निरन्तर उकालो लागिरहेको छ ।  बुधबार थप १०३ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। मंगलबार ९२ जनामा संक्रमण देखिएकामा बुधबार बढेर १०३ जनामा संक्रमण देखिएको हो । पछिल्लो केही समयदेखि कर्णालीमा निरन्तर कोरोना संक्रमण दर बढीरहेको छ भने डिस्चार्ज हुनेको संख्या न्युन रहेको छ ।बुधबार ७१ जनामा गरिएको आरटी–पीसिआर विधिबाट कोरोना परीक्षणका क्रममा ४१ र २४५ जनामा गरिएको एन्टिजेन विधिबाट कोरोना परीक्षणका क्रममा ६२ जनामा कोर

कर्णालीमा कोरोना बढ्यो : थप १०७ जनामा कोरोना पुष्टि

कर्णाली प्रदेशमा मंगलबार थप १०७ जनामा  कोरोना भाइरस (कोभिड–१९)को सङ्क्रमण पुष्टि भएको छ ।  ७६ जनामा गरिएको आरटी–पीसिआर विधिबाटको  कोरोना परीक्षणका क्रममा ३५ जना र २४१ जनामा  गरिएको एन्टिजेन विधिबाटको कोरोना परीक्षणका क्रममा ७२ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको हो । यो पछिल्लो एक साताको तुलनामा  निकै बढी हो । पछिल्लो समय  निषेधाज्ञा खुकुलो बनाएसँगै कोरोनाका बिरामीहरू बढ्न थालेको जनस्वास्थ्यविदहरुले बताउने गरेका छन् । सुर्खेत, दैलेखक

कर्णालीमा थप २९ जनामा कोरोना पुष्टि, २७ जनाले कोरोना जिते

कर्णाली प्रदेशमा शनिबार २९ जनामा कोरोना भाइरस (कोभिड–१९)को संक्रमण पुष्टि भएको छ । ५४ जनामा गरिएको आरटी–पीसिआर विधिको परीक्षणका क्रममा १९ जना र ९३ जनामा गरिएको एन्टिवजेन विधिको परीक्षणका क्रममा १३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।शनिबार सबैभन्दा धेरै कालिकोटमा १२ जनामा कोरोना संक्रमण देखिएको छ ।  योसँगै कर्णाली प्रदेशमा कोरोना भाइरसको संक्रमण हुने व्यक्तिको संख्या २९ हजार ३६२ पुगेको छ । स्वास्थ्य सेवा निर्देशनालयका अनुसार प्रदेशभरबाट शनिबार २७ जनाले कोरोनालाई जितेर ड

कोरोनाको सबैभन्दा बढी संक्रमणदर गण्डकी प्रदेशमा, त्यसपछि कर्णाली र प्रदेश १ मा

काठमाडौं। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो चौबिस घण्टामा नेपालका सात प्रदेशमध्ये कोरोना संक्रमणको सबैभन्दा बढी दर गण्डकी प्रदेशमा पाइएको जनाएको छ। सो अवधिमा गण्डकी प्रदेशमा कूल ७३७ जनाको कोरोना परीक्षण गरिएको थियो। परीक्षण गरिएकामध्ये ३३१ जनामा कोरोना पुष्टि भएको थियो। अर्थात् ४४.९१ प्रतिशतमा कोरोना देखिएको थियो। गण्डकीपछि कर्णाली प्रदेशमा ३७ प्रतिशत र प्रदेश नं.१मा २३.७ प्रतिशतमा कोरोना पुिष्ट भएको थियो।

कर्णालीमा थपिए ४४७ नयाँ संक्रमित

सुर्खेत। कर्णाली प्रदेशमा पछिल्लो २४ घण्टाको अवधिमा ४४७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।  आरटीपीसिआर  विधिबाट ५२६ जनाको परीक्षणमा २१९ र  ८२३ जनामा गरिएको एन्टिजेन विधि परीक्षणबाट २२८ जनामा कोरोना पुष्टि भएको हो ।यस्तै सल्यानमा १ र  सुर्खेतमा ३ जना गरि ४ जनाको मृत्यु भएको छ । आज २६६ जनाले भने कोरोना जितेर डिस्चार्ज भएका छन् । यस्तै ६ हजार ५ सय ४३ जना सक्रिय संक्रमित रहेका छन् ।

कर्णालीमा एकै दिन ५१० जनाले जिते कोरोना

सुर्खेत : कर्णाली प्रदेशमा एकै दिन ५१० जना कोरोनामुक्त भएका छन्। पछिल्लोपटक निको भई डिस्चार्ज हुनेको यो सबैभन्दा धेरै संख्या हो।यस्तै, यस्तै पछिल्लो २४ घण्टामा २७९ कोरोनाका नयाँ बिरामी थपिएका छन्। यससँगै कर्णालीमा सक्रिय संक्रमितको संख्या ६ हजार ४०६ जना पुगेको छ।आरटिपिसिआर विधिबाट २४९ जनामा गरिएको परीक्षणबाट  ११९ जनामा कोरोना पुष्टि भएको छ। ६११ जनामा गरिएको एन्टिजेन विधिको परीक्षणबाट १६० जनामा कोरोना पुष्टि भएको स्वास्थ्य सेवा निर्देशनालय सुर्खेतले जानकारी दिएको छ।यस्तै, पछिल्लो २४ घण्टामा

कर्णालीमा थपिए ५ सय बढी संक्रमित, ८ जनाको मृत्यु

सुर्खेत । कर्णाली प्रदेशमा अहिलेसम्मकै धेरै कोरोना संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा आरटी–पीसिआर र एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ५ सय ३ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको हो ।  आरटी–पीसिआर विधिबाट परीक्षण गरिएका ६ सय १८ जनामध्ये ४ सय जनामा कोरोना पुष्टि भएको छ । यस्तै एन्टिजेन विधिबाट गरिएको २ सय ६० जनाको परीक्षणमध्ये १ सय ३ जनामा कोेरोना पुष्टि भएको स्वास्थ्य सेवा निर्देशनालयका सूचना अधिकारी नोदनारायण चौधरीले जानकारी दिए । उनका अनुसार पछिल्लो