आतंककारी गतिविधी अहिलेको प्रमुख सुरक्षा चुनौती : प्रधानमन्त्री - Naya Patrika

प्रधानमन्त्री केपी शर्मा ओलीले अहिलेको प्रमुख सुरक्षा चुनौती आतंककारी गतिविधी भएको बताएका छन् । नेपाली सेनाको अधिकृत क्याडेट तालिम र पदिक/हुद्या क्याडेट तालिमको आयुक्त पद प्रधान कार्यक्रमलाई आज श्री नेपाली...पूरा पढ्नुहोस् »

सम्बन्धित सामग्री

अतिवादी एवं पृथकतावादी सोचले गम्भीर सुरक्षा चुनौती खडा : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले देशमा सुरक्षा चुनौती बढेको स्वीकार गर्नुभएको छ । नेपाली सेनाले शिवपुरीमा सञ्चालन गरेको राष्ट्रिय सुरक्षा तालिमको समापन समारोहलाई सम्बोधन गर्दै उहाँले नेपालको भू–राजनीतिक अवस्थिति र अन्तर्राष्ट्रिय एवं क्षेत्रीय रूपमा शक्ति राष्ट्रहरूको सामरिक सामथ्र्यको बढोत्तरीका कारण देशले सुरक्षा चुनौतीको सामना गर्नुपरेको बताउनुभयो । उहाँले भन्नुभयो– ‘वर्तमान समयमा विभिन्न सुरक्षा चुनौतीको […]

चीनले विश्व व्यवस्थालाई चुनौती दिएको बेलायतको टिप्पणी

चीनले विश्व व्यवस्थालाई चुनौती दिएको र यसलाई गम्भीर रूपमा लिनुपर्ने बेलायतले जनाएको छ । बेलायतका प्रधानमन्त्री ऋषि सुनकले विश्व अस्थिर भएको र यसबाट आफ्नो देशको सुरक्षा चुनौती बढेको भन्दै सुरक्षा क्षेत्रमा लगानी बढाउन लागेको जानकारी दिनुभएको छ । आउँदो दुई वर्षमा बेलायतको प्रतिरक्षा खर्च झन्डै पाँच अर्ब पाउन्ड बढ्ने प्रधानमन्त्री सुनकलाई उद्धृत गरी बीबीसीले जनाएको छ । चीनले दिएको चुनौतीलाई बेलायत सरकारले गम्भीरताका साथ लिएको र देशका संवेदनशील क्षेत्रमा चिनियाँ लगानी रोक्न काम गरिरहेको पनि उहाँको भनाइ छ । साथै ...

प्रधानमन्त्रीको गृहजिल्लामा सुरक्षा चुनौती, एकैहप्तामा सत्र जना पक्राउ

प्रधानमन्त्री केपी शर्मा ओलीको गृहजिल्ला झापामा सुरक्षा चुनौती बढेको छ । उक्त क्रममा एकै हप्तामा १७ जना पक्राउ परेका छन् ।

आतंककारी गतिविधि मुलुकको प्रमुख सुरक्षा चुनौती : प्रम ओली

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले अहिलेको प्रमुख सुरक्षा चुनौती आतंककारी गतिविधि भएको बताए। नेपाली सेनाको अधिकृत क्याडेट तालिम र पदिक(हुद्या) क्याडेट तालिम कार्यक्रमलाई बिहीबार श्री नेपाली सैनिक प्रतिष्ठान खरिपाटी भक्तपुरमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले देशकाे सुरक्षा चुनौतीबारे यस्तो बताएका हुन्।...

आतंककारी गतिविधि अहिलेको प्रमुख सुरक्षा चुनौती : प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले अहिलेको प्रमुख सुरक्षा चुनौती आतंककारी गतिविधि भएको बताएका छन्। बिहिबार भक्तपुरमा आयोजित श्री नेपाली सैनिक प्रतिष्ठानको कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन्। प्रधानमन्त्री ओलीले आतंककारी गतिविधिले शान्ति सुरक्षा,अर्थतन्त्र र सामाजिक एकतामा प्रत्यक्ष आघात पार्ने बताएका छन्। ‘देशभित्र हिंसात्मक गतिविधिमा क्रियाशील अतिवादी तत्वहरू,अन्तर्राष्ट्रिय आतंककारी गतिविधिको चुनौतीहरू साथै क्षेत्रीय र…

प्रमुख सुरक्षा चुनौती आतंककारी गतिविधि : प्रधानमन्त्री ओली

काठमाडौं २९, चैत – प्रधानमन्त्री केपी शर्मा ओलीले अहिलेको प्रमुख सुरक्षा चुनौती आतंककारी गतिविधि भएको बताउनु भएको छ  । नेपाली सेनाको ...

प्रधानमन्त्रीले भने – देशभित्रको अतिवादी तत्व प्रमुख सुरक्षा चुनौती

२९ चैत, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले हिंसात्मक गतिविधिमा सक्रिय देशभित्रका अतिवादी तत्वहरु सुरक्षा चुनौती बनेको बताएका छन् । नेपाली सैनिक प्रतिष्ठान खरिपाटीमा बिहीबार आयोजित कार्यक्रममा उनले अतिवादी तत्वका साथै जातीय क्षेत्रीय विद्वेषमा आधारित द्वन्द्व सुरक्षा चुनौती बनेको बताए । 'देशभित्र हिंसात्मक गतिविधिमा क्रियाशील अतिवादी तत्वहरु, अन्तर्राष्ट्रिय आतंककारी गतिविधिको चुनौतीहरु साथै …