तेक्वान्दोका सबै पक्षलाई महासंघमा आबद्ध हुन आग्रह

नेपाल तेक्वान्दो महासंघले शुक्रबार पत्रकार सम्मेलन गर्दै एउटै प्रकृतिका संघलाई महासंघमा आबद्ध हुन आग्रह गरेको हो।...

सम्बन्धित सामग्री

कोशी प्रदेश : माओवादी र जसपालाई सरकारबाट बाहिरिन कांग्रेसको आग्रह

विराटनगर :  नेपाली कांग्रेस कोशी प्रदेश संसदीय दलको बैठकले केन्द्रीय सत्ता गठबन्धनमा आबद्ध दलले तत्काल कोशी प्रदेश सरकारबाट बाहिरिनुपर्ने निर्णय गरेको छ।विराटनगरस्थित प्रदेशसभा सचिवालयमा आज (बिहीबार)  बसेको दलको बैठकले १० दलमा आबद्ध रहेको माओवादी केन्द्र र जनता समाजवादी पार्टी (जसपा)ले तत्काल सरकारबाट बाहिरिन आग्रह गर्ने निर्णय गरेको  हो।बैठकको निर्णयबारे जानकारी दिँदै कांग्रेस संसदीय दलका नेता उद्धव थापाले कोशी प्रदेशमा कांग्रेस  अप्ठ्यारो परिस्थितिमा हिँड्नु परेको बताए।थापा

घनश्याम भुसाललाई एकीकृत समाजवादीले भन्यो: छिट्टै पार्टीमा आबद्ध हुनोस्

समाजवादीले भुसाललाई पठाएको जवाफी पत्रमा भुसालले प्रस्तुत गरेको प्रस्तावमा उल्लेख बुदाहरु पार्टीले अहिले अँगालेको नीति, विचार, सिद्धान्त र दृष्टिकोणसँग मिलेकाले छिट्टै पार्टीमा आबद्ध हुन आग्रह गरिएकाे छ।...

तेक्वान्दो विवाद : निर्वाचनमा आउन आग्रह

राष्ट्रिय खेलकुद परिषद् (राखेप) बाट गठित नेपाल तेक्वान्दो महासंघले नेपालको तेक्वान्दोका सबै पक्षलाई महासंघमा आबद्ध भएर निकास खोज्न आग्रह गरेको छ । नेपाल तेक्वान्दो महासंघले शुक्रवार पत्रकार सम्मेलनको आयोजना गरेर एउटै प्रकृतिका संघलाई महासंघमा आबद्ध हुन आग्रह गरेको हो । महासंघले यसअघि अस्तित्वमा रहेका नेपाल तेक्वान्दो संघ र राष्ट्रिय तेक्वान्दो संघलाई महासंघको छातामा आउन र निर्वाचनबाट नयाँ नेतृत्वको चयनमा सहभागी हुन आग्रह समेत गरेको छ । कानूनविपरीत राखेपले संघ खारेज गरेको भन्दै सर्वोच्च अदाल

शिक्षकले राजनीतिक दलमा आबद्ध हुन नपाउने

धनकुटा : धनकुटाको महालक्ष्मी नगरपालिकाले नगरका सामुदायिक विद्यालयका शिक्षकलाई कुनै पनि राजनीतिक दलमा आबद्ध हुन नपाउने निर्णय गरेको छ।नगरको असार २० गते भएको नवाैँ नगरसभामा सो निर्णय पारित गरेको हो। नगरपालिकाले सोमबार सबै विद्यालयलाई परिपत्र समेत गरेको छ।शिक्षकहरु पढाइमा भन्दा पनि राजनीतिमा बढी सकृय भएका कारण तथा सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधारको लागि यस्तो निर्णय गरिएको नगर प्रमुख ध्रुवराज रायले जानकारी दिए।नगरपालिकाले राजनीति वा शिक्षण पेशामध्ये एक मात्र रोज्न समेत

प्रशोधित पानी प्रयोग गर्न उद्योग संघको आग्रह

नेपाल बोतल वाटर उद्योग संघले जार तथा बोतलको प्रशोधित पानी प्रयोग गर्न आग्रह गरेको छ ।सङ्घले आज विज्ञप्ति जारी गरी विभिन्न सञ्चारमाध्यममा जार तथा बोतलको पानीमा हैजाको प्रकोप बढेको भन्ने समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै प्रशोधित पानीको प्रयोग गर्न आग्रह गरेको हो ।सङ्घका अध्यक्ष धुव्र गौतमले सङ्घभित्र आबद्ध उद्योगले खाद्य ऐन, २०२३ संशोधनसहित खाद्य तथा गुणस्तर नियन्त्रण विभागको निर्देशिका २०७४ बमोजिम उद्योग सञ्चालन गर्दै आएको र चौमासिकरुपमा पानीको परीक्षण गराउँदै आएको भन्दै हैजाको प्रकोप

प्रशोधित पानी मात्रै प्रयोग गर्न बोतल संघको आग्रह

काठमाडौँ : नेपाल बोतल वाटर उद्योग सङ्घले जार तथा बोतलको प्रशोधित पानी प्रयोग गर्न आग्रह गरेको छ । सङ्घले आज विज्ञप्ति जारी गरी विभिन्न सञ्चारमाध्यममा जार तथा बोतलको पानीमा हैजाको प्रकोप बढेको भन्ने समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै प्रशोधित पानीको प्रयोग गर्न आग्रह गरेको हो । सङ्घका अध्यक्ष धुव्र गौतमले सङ्घभित्र आबद्ध उद्योगले खाद्य ऐन, […]

रुसद्वारा फिनल्यान्ड र स्वीडेनलाई नेटोमा आबद्ध नहुन आग्रह

रुसले फिनल्यान्ड र स्वीडेनलाई पश्चिमा सैन्य सङ्गठन नेटोमा सामेल नहुन आग्रह गरेको छ । रुसले फिनल्यान्ड र स्वीडेन नेटोमा सामेल भए युरोपमा स्थायित्व नआउने चेतावनी दिएको बीबीसीले जनाएको छ । रुसी राष्ट्रपति कार्यालयका प्रवक्ता दिमित्री पेस्कोभले नेटो सङ्गठन रुससहित विभिन्न देशमा अस्थिरता निम्त्याउने माध्यमका रुपमा रहेको आरोप समेत लगाउनुभएको छ । रुसले गएको फेब्रुअरी २४ देखि युक्रेनमा आक्रमण गर्दै आएको छ । युक्रेन नेटोमा सामेल हुन नहुने रुसको मुख्य माग छ। आउँदो जुनको सुरुमा फिनल्यान्ड र स्वीडेनको नेटो सदस्यबारे छ...

आन्दोलनरत विद्यार्थी नेतालाई गृहमन्त्रीको फोन, संयमित हुन आग्रह

काठमाडौँ । गृहमन्त्री बालकृष्ण खाँणले एमसीसीविरुद्धको आन्दोलनमा संयम हुन विद्यार्थी सङ्गठनका नेताहरूलाई आग्रह गरेका छन् । उनले बिहीबार सत्ता गठबन्धनमा आबद्ध दलका विद्यार्थी नेताहरूलाई टेलिफोन गरी संयमपूर्वक आन्दोलन गर्न आग्रह गरेका हुन् । एमसीसीविरुद्ध नयाँबानेश्वर क्षेत्रमा प्रदर्शन गर्दै आएको नेकपा एकीकृत समाजवादीका निकट विद्यार्थी सङ्गठन अनेरास्ववियूका अध्यक्ष सुदेश पराजुलीका अनुसार गृहमन्त्री खाँणले आन्दोलनमा संयमित हुन […]

टर्कीले नेटो आबद्ध १० देशका राजदूतमाथिको कुटनीतिक संरक्षण हटायो

काठमाण्डाै - टर्कीले नेटो आबद्ध १० देशका राजदूतहरुमाथिको कुटनीतिक संरक्षण हटाएको छ । टर्कीका राष्ट्रपति रिसेप तैयप एर्डोगानले अमेरिका, जर्मनी र फ्रान्ससहित १० देशका राजदूतहरुलाई नयाँ नीति स्वीकार गर्न आग्रह गर्नु भएको छ । नीति स्वीकार नभए देश छोड्न उहाँको चेतावनी छ । टर्कीको यो नीतिसँगै १० राष्ट्रका राजदूतहरुमाथि जुनसुकै मुद्दामा छानबिन तथा कारबाही अगाडि बढाउन पाइने भएको बीबीसीले जनाएको छ । विगत चार वर्षदेखि टर्कीको कारागारमा रहेका अभियन्ता ओस्मान कवलाको रिहाइको मागसहित वक्तव्य जारी गरेपछि राष्ट्रपति एर्दोगानले य...

रोजगारदाताको लहैलहैमा लागेर आन्दोलन नगर्ने बैंकका कर्मचारीलाई जिफन्टको आग्रह

कोषमा आबद्ध भएका श्रमिक योगदान नडुब्ने र र समस्या आइपरे पनि सरकारले जिम्मा लिने भएकाले कुनै शंका नगरी सूचिकृत हुने उनले श्रमिकलाई आग्रह गरेका छन् ।