काठमाडौं : पाँच दिनदेखि सर्वोच्च अदालतको संवैधानिक इजलासमा प्रतिनिधिसभा विघटनमाथिको सुनुवाई जारी छ। बहसमा न्यायाधीशहरुले कडा तथा हँस्यौंली पारामा प्रश्नसमेत गर्ने गरेका छन्। त्यस्तै, अधिवक्ताहरुले विपक्षीलाई कटाक्ष पनि उतिकै गरिरहेका छन्।
त्यस्तै आज बहसमा उत्रिएका अधिवक्ता टीकाराम भट्टराईले महान्यायाधीवक्ता अग्नि खरेलमाथि कटाक्ष गरेका छन्।
संविधान बनाउँदा कार्यपालिकालाई विघटनको अधिकार नराखेको भन्दै तत्कालीन…