नेपाली काँग्रेस प्रचण्डपथमा हिँडेपछि नाथुराम गोड्से खोज्न थालेको छः प्रधानमन्त्री

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली काँग्रेस प्रचण्ड पथमा हिँडेपछि नाथुराम गोड्से खोज्न थालेको बताएका छन्। मदन भण्डारी फाउन्डेसनले गरेको कार्यक्रममा प्रधानमन्त्रीले भने, “काँग्रेसले आफ्नो मार्गदर्शन प्रचण्डपथलाई बनाएपछि यति ब्याप्त भइसक्यो, अहिले सर्वोच्च अदालतमा पनि चर्चा हुन्छ। फ्रान्स र बेलायतका किन काटिन्थ्ये अहिलेको राष्ट्रपति र प्रधानमन्त्रीले गरेजस्तै गर्दा रहेछन् र पो!”कांग्रेस आफैं गोड्से बन्न पछि नपर्ने उनको आरोप छ।

सम्बन्धित सामग्री

दुई मन्त्रालयसहित मधेस सरकारमा सहभागी हुँदै नेपाली काँग्रेस

जनता समाजवादी पार्टी जसपा नेतृत्वमा रहेको मधेस प्रदेश सरकारमा नेपाली काँग्रेस पनि सहभागी हुने भएको छ। दुई मन्त्रालय लिएर आजै प्रदेश सरकारमा सहभागी हुँदैछ।...

पूर्वाधार विनै तत्काल राजधानी नसार्न नेपाली काँग्रेस रुपन्देहीको माग

आवश्यक संरचना नबन्दै हतारमा बुटवलबाट प्रदेश राजधानी नसार्न नेपाली काँग्रेस रुपन्देहीले आग्रह गरेको छ।...

‘जनतासँग नेपाली काँग्रेस’ अभियान स्याङ्जामा पनि सुरु

स्याङ्जा । नेपाली काग्रेस ‘जनतासँग नेपाली काँग्रेस’ अभियान भाद्र १० देखि २४ सम्म सञ्चालन हुने कार्यक्रमको स्याङ्जा पनि सुरु भएको छ । नेपाली काँग्रेस स्याङ्जाले संघिय तथा प्रादेशिक निर्वाचनलाई लक्षित गरेर ‘जनतासँग नेपाली काँग्रेस’ अभियान संचालन गर्ने भएको हो। जिल्लाका ११ वटै स्थानिय तह र ९७ वटै वडा र टोल सम्म पुग्ने गरी अभियान संचालन […]

नेपाली काँग्रेस पाँचथरको कार्यालयमा तालाबन्दी

पाँचथर । प्रमुख सत्तारुढ दल नेपाली काँग्रेस पाँचथरको कार्यालयमा तालाबन्दी गरिएको छ । स्थानीय तह निर्वाचनमा टिकट बाँडफाडको बिषयमा अन्सन्तुष्ट बनेका आक्रोशित नेता–कार्यकर्ताले आफ्नै पार्टीको कार्यालयमा तालाबन्दी गरेका हुन् । प्रमुख प्रतिपक्षि दल नेकपा एमालेले जिल्लामा उम्मेद्वार टुङ्गो लगाइसक्दा पनि काँग्रेसले मनोनयनपत्र दर्ता गर्ने दिनसम्म उम्मेद्वार टुङ्गो लगाउन नसकेको भन्दै नेतृत्वसँग असन्तुष्ट समूहले कार्यालयमा तालाबन्दी […] The post नेपाली काँग्रेस पाँचथरको कार्यालयमा तालाबन्दी appeared first on राजधानी राष्ट्रिय दैनिक.

नेपाली काँग्रेस आत्मनिर्भर बन्नुपर्छः निधि

जनकपुरधाम– नेपाली काँग्रेसका नेता विमलेन्द्र निधिले नेपाली काँग्रेस आत्मनिर्भर बन्नुपर्ने बताएका छन् । जनकपुरधाममा आज पार्टीको धनुषाका नवनिर्वाचित जिल्ला पदाधिकारीहरूको प्रमाणपत्र वितरण समारोहमा नेता निधिले नेपाली काँग्रेस परनिर्भर नभई आत्मनिर्भर भएर आगामी चुनावमा प्रतिस्पर्धा गर्नुपर्ने बताएका हुन् । लोकतन्त्रमा हुने निर्वाचनमा दलहरूले एक्लै चुनावमा प्रतिस्पर्धा गर्नुपर्ने उनको भनाइ छ । निधिले चुनावमा गठबन्धन गर्नुपर्ने पक्षमा […]

चुनावी माहोलमा नेपाली काँग्रेस सिन्धुपाल्चोक

सिन्धुपाल्चोक- नेपाली काँग्रेस सिन्धुपाल्चोकको अधिवेशन आजबाट सुरु भएको छ । काँग्रेस अधिवेशन शनिबार मध्यान्ह १२ बजेबाट सरू भएको हो ।अधिवेशन सुरु भएसंगै आजै  मतदान  हुने नेपाली काँग्रेस सिन्धुपाल्चोक आयोजक कमिटीले जानकारी दिएको छ  ।  नेपाली काँग्रेस सिन्धुपाल्चोकको १४ औँ जिल्ला अधिवेशन लागि  हिजो पदाधिकारी तथा सदस्यहरूले उम्मेदवारी दिएका थिए  । उम्मेदवारीको रुपमा सभापति पदको लागि […]

नेपाली काँग्रेस धनुषाको दोश्रो चरणको चुनाव शुक्रबार

जनकपुरधाम– नेपाली काँग्रेस धनुषाको नेतृत्व चयनका लागि आज हुने भनिएको दोश्रो चरणको चुनाव शुक्रबारका लागि सारिएको छ । पार्टीको जिल्ला निर्वाचन अधिकृत अरुणकुमार ज्ञवालीले सूचना जारी गर्दै शुक्रबार बिहान ८ बजेदेखि तिरहुतिया गाछीमा चुनाव हुने जनाएका हुन् । यसअघि, आज बिहान ८ बजेबाट मतदान हुने तय भएको थियो । नेपाली काँग्रेस धनुषाको १४ औँ जिल्ला […]

नेपाली काँग्रेस जाजरकोटको सभापतिमा वेदराज सिंह सर्वसम्मत

नेपाली काँग्रेस जाजरकोटले जिल्ला सभापतिको टुङ्गो लगाइसकेको छ । यसअघि कर्णालीका १० जिल्लामध्ये कालिकोटमा मात्र जिल्ला सभापति सर्वसम्मत चयन गरिएको थियो भने जाजरकोटमा पनि सर्वसम्मत सभापति चयन गरिएको छ ।जाजरकोटमा वेदराज सिंह सर्वसम्मत रुपमा सभापतिमा निर्वाचित भएका छन् । स्थानीय कार्यदलले आइतबार सभापतिसहित सम्पूर्ण जिल्ला कार्यसमिति सर्वसम्मत निर्वाचित गरेको नेपाली काँग्रेस जाजरकोटले जनाएको छ । यस्तै जिल्ला उपसभापति खड्क विसी र रत्न खड्का, सचिवमा हरिशचन्द्र बस्नेत र तेजविक्रम शाह निर्वाचित भएका

क्रियाशील सदस्यताका विषयमा नेपाली काँग्रेस डडेल्धुरामा फेरी लफडा शुरु

डडेलधुरा । क्रियाशील सदस्यताका विषयमा नेपाली काँग्रेस डडेल्धुरामा फेरी लफडा शुरु भएको छ । सभापति शेरबहादुर देउवाको गृह जिल्ला डडेल्धुरामा क्रियाशील सदस्यता सार्वजनिक भए पनि नियोजित षडयन्त्र गरिएको भन्दै फेरी विवाद सुरु भएको हो । क्रियाशिल सदस्यताको सुचिबाट केही व्यक्तिको नाम हटेपछि अधिवेशन गर्ने वा नगर्ने भन्नेमा विवाद चर्किएको छ । वडा अधिवेशन समेत सुरु […]

तस्बिर- नेपाली काँग्रेस संसदीय दलको बैठक

नेपाली काँग्रेस संसदीय दलको बैठक शुक्रबार नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा बस्दै । तस्वीर, रासस