शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज क्षेत्रमा जलपक्षी गणना सुरु

कञ्चनपुर – शुक्लाफाँटा राष्ट्रिय निकुञ्जलगायतका क्षेत्रमा शनिबारदेखि जलपक्षी गणना सुरुवात गरिएको छ। निकुञ्जभित्रका र बाह्य क्षेत्रका तालतलैया तथा नदीमा जलपक्षी गणना सुरु गरिएको हो। गणना अगामी माघ २ गतेसम्म जारी रहने छ। यसका लागि निकुञ्ज कार्यालयका कर्मचारी, नेपाल पक्षी संरक्षण सङ्घका विज्ञहरु, हिमाली प्रकृति, एनटिएनसी, नेचर गाइड एसाेसियसनका प्रतिनिधिलगायतको सहभागिता छ। गणनामा संलग्नले वाइनाकुलर, टेलिस्कोप, […]

सम्बन्धित सामग्री

शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज : थोरै क्षेत्रफलमा धेरै बाघ

कञ्चनपुर - महेन्द्रनगरमा रहेकाे शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा ३६ वटा पाटेबाघ रहेका छन् । विश्वकै दुर्लभ मानिने बाह्रसिङ्गेको झुण्ड देख्न पाइने शुक्लाफाँटा पाटेबाघका लागि प्रख्यात हुन थालेको छ । तीन सय पाँच वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको यस निकुञ्जमा बाघका लागि पर्याप्त आहारा, गुणस्तरीय बासस्थानलगायतको उचित व्यवस्थाले बाघको सङ्ख्या बढ्दै गएको निकुञ्जले जनाएको छ ।    निकुञ्जका सहायक संरक्षण अधिकृत मनोज ऐरले तराईका अन्य राष्ट्रिय निकुञ्जमा भन्दा शुक्लाफाँटामा धेरै बाघ रहेको बताउनुभयो ...

शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज : थोरै क्षेत्रफलमा धेरै बाघ

दोधारा चाँदनी– महेन्द्रनगरस्थित शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पाटेबाघको लागि थोरै क्षेत्रफल भए पनि यहाँ ३६ बाघ छन् । विश्वकै दुर्लभ मानिने बाह्रसिङ्गाको झुण्ड देख्न पाइने शुक्लाफाँटा पाटेबाघको लागि प्रख्यात हुन थालेको छ ।  तीन सय पाँच वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको यस निकुञ्जमा बाघका लागि पर्याप्त आहारा, गुणस्तरीय बासस्थानलगायतको उचित व्यवस्थाले बाघको संख्या बढ्दै गएको निकुञ्ज कार्यालयले […]

शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज भित्र नाँच्दै गरेको मयूर

कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज भित्रको घाँसे मैदानमा नाच्दै गरेको मयूर । शुक्लाफाँटा ४५९ प्रजातीका चराचुरुगीको बासस्थान हो । तस्वीर : शेरबहादुर सिंह/रासस

कृष्णसारको बासस्थान बन्दै शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज

पछिल्लो समय कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज सङ्कटापन्न कृष्णसारको बासस्थान बन्दै गएको छ । बासस्थानको सम्भावना राम्रो देखिएपछि पहिलो पटक शुक्लाफाँटामा २०६९ साल भदौमा नेपालगञ्ज तथा ललितपुरको सदर चिडियाखाना र २०७२ वैशाखमा बर्दियाको खैरापुरबाट यहाँ कृष्णसार स्थानान्तरण गरिएको हो ।पहिलो चरणमा २८ र दोस्रो चरणमा १४ कृष्णसार स्थानान्तरण गरिएका थिए । निकुञ्जको पूर्वी क्षेत्रको सुरक्षार्थ तैनाथ नेपाली सेनाको अर्जुनी पोष्ट पश्चिम उत्तर र राजमार्गदेखि करिब चार किलोमिटर उत्तरमा रहेको हिरापुरफाँ

शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज विस्थापितलाई मुआब्जा सिफारिस गर्ने कार्यदलमा बोहरा

कञ्चनपुर : शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट विस्थापितहरुलाई मुआब्जा सिफारिस गर्ने कार्यदलको संयोजकमा दल बहादुर बोहरा नियुक्त भएका छन्।मन्त्रिपरिषद्को असार २१ गतेको निर्णयअनुसार बोहरालाई कार्यदलको संयोजकमा नियुक्त गरिएको हो। निकुञ्ज विस्थापित परिवारको अवस्थाबारे अध्ययन गरी पुनः स्थापनाका लागि मुआब्जा सिफारिस गर्न कार्यदल गठन भएकाे हाे। कार्यदलको अवधि छ महिना तोकिएको छ।निकुञ्जसँग निकट रहेर बोहराले लामो समयसम्म कार्य गरेका छन्। निकुञ्जको मध्यवर्ती क्षेत्रको त्रिशक्ति उपभोक्ता समितिमा

शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज क्षेत्रमा जलपंक्षी गणना सुरु

कञ्चनपुर : शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज लगायतका क्षेत्रमा आजदेखि जलपंक्षी गणनाको कार्य सुरु गरिएको छ। निकुञ्ज भित्रका र बाह्य क्षेत्रका ताल तलैया नदीहरूमा जलपंक्षी गणनाको कार्य सुरु गरिएको हो।आजदेखि सुरु गरिएको जलपंक्षी गणनाको कार्य माघ २ गते सम्म जारी रहने छ। जलपंक्षी गणनाका लागि निकुञ्ज कार्यालयका कर्मचारी, नेपाल पंछी संरक्षण संघका विज्ञहरू, हिमाली प्रकृति, एनटिएनसी, नेचर गाइड एसोसिएसनका प्रतिनिधि लगायतको सहभागिता रहेको छ।जलपंक्षी गणनाको कार्यमा संलग्नहरूले वाइनाकुलर, टेलिस्कोप, क्यामेरा लगाय

तस्वीर : शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज भित्री भागमा रहेको रानीताल

भिमदत्त नगरपालिकाको शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज भित्री भागमा रहेको रानीताल । उक्त ताल सिमसार क्षेत्रहरुमध्ये सबैभन्दा ठूलो र ऐतिहासिक सिमसार क्षेत्रका रुपमा रहेको छ । सो क्षेत्रमा राज्य गरी बस्ने सिंहपाल राजाले आफ्ना रानीहरु नुहाउनका लागि ताल निर्माण गरेका थिए । तस्वीर :  रासस

शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज पर्यटकका लागि खुला

कञ्चनपुर : शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज पर्यटकका लागि खुला गरिएको छ। निकुञ्ज पर्यटकका लागि दोस्रो चरणको कोरोना भाइरसको महामारी फैलिएपछि गत बैशाखदेखि बन्द गरिएको थियो।अहिले हात्ती सफारीबाहेकका पर्यटकीय खुला गरिएको निकुञ्ज कार्यालयका प्रमुख संरक्षण अधिकृत डिलबहादुर पूर्जा पुनले जानकारी दिए। जंगल सफारी, जंगल वाक, र्‍याफटिङ तथा डुंगा विहार, क्याम्पिङ र फिसिङलगायतका पर्यटकीय गतिविधि असोज १३ गतेदेखि खुला गरिएको उनले बताए।‘निकुञ्ज प्रवेश गर्नेहरुले तोकिएका स्वास्थ्य सुरक्षाका मापदण्डको पूर्ण

शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज घुम्ने पर्यटक आधा घटे

कञ्चनपुर, २६ साउन: शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज घुम्ने पर्यटक आधा घटेका छन् । कोरोना महामारीका कारण दुई वर्षदेखि निकुञ्ज अवलोकनका लागि पुग्ने आन्तरिक तथा बाह्य देशका पर्यटकको सङ्ख्या घट्दै गएको हो । आर्थिक वर्ष २०७७-७८ मा दुई हजार ९३५ पर्यटकले निकुञ्ज घुमफिर गरेका छन् । निकुञ्ज घुमफिर गर्नेमा अधिकांश आन्तरिक पर्यटक छन् । थोरै मात्रै विदेशी […]

वन्यजन्तुमैत्री संरचना निर्माणमा जोड दिँदै शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज

कञ्चनपुर : शुक्लाफाँटा राष्ट्रिय निकुञ्जले वन्यजन्तुको क्षति कम गर्नका लागि वन्यजन्तुमैत्री संरचना निर्माणमा जोड दिन थालेको छ। निकुञ्ज भएर जाने महाकाली तेस्रो चरणको नहरमा वन्यजन्तुमैत्री संरचना बनाइएका छन्। महाकाली तेस्रो चरणको परियोजनासँग समन्वय गरी वन्यजन्तुलाई ओहोरदोहोरका लागि नहरमाथि भएर जाने बाटो (ओभर पास) बनाइएका छन। ‘नहर निकुञ्ज क्षेत्रको झण्डै चार किलोमिटर क्षेत्र भएर गएको छ,’ निकुञ्जका प्रमुख संरक्षण अधिकृत दिलबहादुर पूर्जा मगरले भने,  ‘तीन तीन सय मिटरको दूरी