रौतहटको जंगलमा चार वटा बाघ

राष्ट्रिय प्रकृति संरक्षण कोष र जुओलोजिकल सोसाइट अफ लन्डन तथा डिभिजन वन कार्यालय रौतहटको सहकार्यमा रौतहटको वनमा गरिएको आधिकारिक गणनाको क्रममा चारवटा वयस्क बाघ फेला परेको पुष्टि भएको भएको हो।...

सम्बन्धित सामग्री

तीन वटा गाउँपालिकाद्वारा ५२ वटा ऐन कानुन निर्माण

सिमकोट – जिल्लाको उत्तरी क्षेत्रका तीन वटा गाउँपालिकाले ५२ वटा कानुन निर्माण कार्यान्वयनमा ल्याएका छन्। गाउँपालिकाका यस पटकको हिउँदे गाउँसभाले गाउँपालिकाका लागि आवश्यक ऐन, कानुन पारित गर्न सफल भएका हुन्। खार्पुनाथ गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत विष्णुबहादुुर शाहीका अनुुसार हिउँदे गाउँसभाद्वारा १८ वटा ऐन कानुन पारित भएको र पारित गरिएका कानुनमा विषयगत समिति कार्यविधि, स्थानीय […]

उद्योग मन्त्रालयले ६ वटा नीति र ९ वटा ऐन बनाउँदै

काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्र प्रसाद बडूले कानुन निर्माण प्रक्रियामा ध्यान दिएका छन् । आफू मन्त्रीमा नियुक्त भएको ५ महिनाको अवधिमा ६ वटा नीति, ९ वटा ऐन, २ वटा नियमावली, १३ वटा कार्यविधि र निर्देशिका जारी गर्न तयारी अवस्थामा रहेको बडूले जानकारी दिए । मन्त्री बडूका अनुसार दश वर्षीय औद्योगिक विकासका रणनीति तर्जुमा […]

६ वटा नीति र ९ वटा ऐन बनाउँदै उद्योग मन्त्रालय

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्र प्रसाद बडूले कानुन निर्माण प्रक्रियामा ध्यान दिएका छन् । आफू मन्त्रीमा नियुक्त भएको ५ महिनाको अवधिमा ६ वटा नीति, ९ वटा ऐन, २ वटा नियमावली, १३ वटा कार्यविधि र निर्देशिका जारी गर्न तयारी अवस्थामा रहेको बडूले जानकारी दिए ।मन्त्री बडूका अनुसार दश वर्षीय औद्योगिक विकासका रणनीति तर्जुमा कार्य अघि बढाइएको छ । यस्तै, वाणिज्य नीति र नेपाल व्यापार एकीकृत रणनीति पुनरावलोकन गरी नयाँ नीति र रणनीतिको मस्यौदा तयार पारिएको छ । नेपाल गुणस्तर नीतिको मस्यौदा पनि तयार भए

बागमती प्रदेश : ४५ वटा कानुन बन्दा ५६ वटा संशोधन

हेटौंडा : बागमती प्रदेशसभाले पाँच वर्षको अवधिमा ४५ वटा कानुन निर्माण गर्दा ५६ वटा संशोधन गरेको छ । सुरुमा प्रदेश सरकारले ९९ वटा कानुन आवश्यक रहेको भन्दै ती कानुन दुई वर्षभित्रमा निर्माण गरिसक्ने बताएको थियो। तर, पछि सरकारले ८२ वटा मात्रै आवश्यक कानुन रहेको पहिचान गरेको थियो। सरकारले दुई वर्षमा ९९ वटा कानुन निर्माण गरिसक्ने बताएको भएपनि प्रदेशसभा र सरकार बनेको करिब पाँच वर्ष पुग्न लाग्दा पहिचान भएका ऐनमध्ये हालसम्म जम्मा ४८ वटा ऐन मात्रै निर्माण भएका छन् । संघीयतामा गएपछि पहिलोपटक

मकवानपुरका १० वटा स्थानीय तहहरूका २०६ वटा उजुरीहरू दर्ता

अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौंडा कार्यालयमा गत आर्थिक वर्ष २०७८/०७९ मा मकवानपुरका १० वटा स्थानीय तहहरूका २०६ वटा उजुरीहरू दर्ता भएको छ । कार्यालयका सूचना अधिकारी विष्णु प्रभा सापकोटाका अनुसार मकवानपुरका स्थानीय तहहरूका अघिल्लो आर्थिक वर्ष २०७७/०७८ बाट जिम्मेवारी सरेर आएको १०४ वटा र गत आर्थिक वर्षमा दर्ता भएका २०६ वटा गरी  ३१० वटा उजुरीहरू प्राप्त भएको छ ।  उनका अनुसार अघिल्लो आर्थिक वर्षबाट जिम्मेवारी सरेर आएको मध्येबाट ७५ वटा र गत आर्थिक वर्षमा दर्ता भएको १५२ वटा गरी २२७ वटा उ

काँग्रेसले दुई वटा भ्रातृ संस्था र नौ वटा शुभेच्छुक संस्था थप गर्ने

काठमाडौँ । नेपाली काँग्रेसले दुई वटा भ्रातृ संस्था र नौ वटा शुभेच्छुक संस्था थप गर्ने भएको छ । आज (आइतबार) बसेको पदाधिकारी बैठकले दुई भ्रातृ र नौ वटा शुभेच्छुक संस्थाहरुलाई मान्यता दिने गरी प्रस्ताव तयार गरेको छ । बैठकमा सहभागी एक नेताका अनुसार भ्रातृ संस्थाकोरुपमा नेपाल थारु सङ्घ र नेपाल आदिवासी जनजाति महासङ्घले मान्यता पाउने […]

भारतद्वारा ७५ वटा एम्बुलेन्स र १७ वटा विद्यालय बस प्रदान

भारत सरकारले अनुदान सहायता स्वरुप ७५ वटा एम्बुलेन्स र १७ वटा विद्यालय बस उपहार दिएको छ ।आइतबार शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलको उपस्थितिमा नेपालस्थित भारतीय राजदूतावासले विभिन्न संघसंस्थालाई ७५ वटा एम्बुलेन्स र १७ वटा विद्यालय बस उपहार दिएको हो । नेपालका विभिन्न जिल्लामा अवस्थित विशेषगरी स्वास्थ्य र शिक्षाको क्षेत्रमा काम गर्ने विभिन्न सरकारी, गैरसरकारी […]

भारतद्वारा ७५ वटा एम्बुलेन्स र १७ वटा विद्यालय बस सहयोग

भारत सरकारले अनुदान सहायतास्वरुप ७५ वटा एम्बुलेन्स र १७ वटा विद्यालय बस उपहार दिएको छ ।

दिल्लीमा हरेक दिन दुई वटा उडान हुने

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले दिल्लीमा हरेक दिन दुई वटा उडान हुने बताएका छन्। बुधबार (आज) नाटाले काठमाडौँमा आयोजना गरेको कार्यक्रममा मन्त्री आलेले दिल्लीमा हरेक दिन दुई वटा उडान गर्न लागिएको बताएका हुन् । उनले बैंककमा हप्तामा दुई वटा र साउदी अरेबियाको रियादमा हप्तामा तीन वटा उडान भर्ने गरी अगाडि […]

पाँचथरमा आगलागी हुँदा तीन वटा घर र छ वटा पसल जलेर नष्ट

पाँचथर – पाँचथरको फालेलुङ गाउँपालिका–६ बरभञ्ज्याङमा  आगलागी भएको छ । बुधवार राति भएको आगलागीमा तीन वटा र घर ६ वटा पसल जलेका छन् । स्थानीय जितबहादुर मेयोङ्बाको घरबाट सुरु भएको आगलागीमा मेयोङवासहित रामजित राई र मनबहादुर राईका घर जलेका छन् । तीन वटा घर जल्दा त्यहाँ रहेका आईएमईको शाखा काउन्टरसहित छ वटा पसल जलेको प्रहरीले जनाएको छ । आगो स्थानीय, प्रहरी र फिदिमबाट गएका दमकलको सहायताले निभाइएको छ । क्षतिको यकिन विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।