नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य अमनलाल मोदी (थारू) ३७ वर्ष पुगे । २८ वर्षमै संविधानसभा सदस्य बनेका मोदीले दुई पटक संसदमा प्रतिनिधित्व गरिसके । तेस्रो पटक संसद प्रवेशका लागि मोरङ–४ मा उम्मेदवार बनेका उनलाई सत्तारुढ गठबन्धनको समर्थन छ । ७ वर्षको उमेरमै बाबु गुमाएका मोदीको बाल्यकाल अभाव र संघर्षमै बित्यो । बिहान–बेलुका उद्योगमा काम गर्ने […]