मोरङ : मोरङ निर्वाचन क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभामा नेकपा (माओवादी)का अमनलाल मोदी ३० हजार छ सय १२ मत प्राप्त गरी विजयी भएका छन्। उनका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का विनोद ढकालले २४ हजार चार सय ६३ मत प्राप्त गरे।
त्यसैगरी, गत आइवार सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको पछिल्लो मतपरिणामअनुसार मोरङ…