मोरङ, मंसिर ९ । मोरङको क्षेत्र नं ४ मा प्रतिनिधि सभातर्फ नेकपा (माओवादी केन्द्र) का नेता अमनलाल मोदी विजयी भएका छन् । मोदीले ३० हजार ६१२ मत ल्याएका छन् । उनका प्रतिस्पर्धी नेकपा (एमाले)का नेता विनोद ढकालले २४ हजार ४६३ मत ल्याए । त्यस्तै, राप्रपाका रवि रजिलाले ७ हजार ४ सय ६८ मत ल्याए । […]