मोरङ – मोरङ क्षेत्र नम्बर ४ मा प्रतिनिधि सभा सदस्यतर्फ गठबन्धनका उम्मेदवार अमनलाल मोदी र प्रदेश सभा १ तर्फ भीम पराजुलीले अग्रता बनाएका छन्। प्रतिनिधि सभातर्फ मोदीले हालसम्म गणना भएको २ हजार १ सय ४४ मतमा अग्रता कायम गरेको मुख्य निर्वाचन अधिकृत कार्यालयका सूचना अधिकारी हेमबहादुर बुढाथोकीले जानकारी दिए। विराटनगरको आदर्श माविमा जारी गणनामा सत्ता […]