काठमाडौं, (नेस) राष्ट्रिय सभाका पूर्वसदस्य एवं नेपाली कांग्रेसका नेता प्राध्यापक विदुर पौडेलको ७७ वर्षको उमेरमा शनिबार बिहान निधन भएको छ । नेपालमा भएका हरेक लोकतान्त्रिक आन्दोलनमा नेतृत्वदायी भूमिका निर्वाह गर्नुभएका स्व. पौडेल २०४८ सालमा राष्ट्रिय सभा सदस्यमा निर्वाचित हुनुभएको थियो । राजनीतिकका साथै शैक्षिक एवं सामाजिक क्षेत्रमा उहाँको अतुलनीय योगदान रहेको छ । लामो समय […]