नेपाल आयो ‘विलिङ’ इलेक्ट्रीक

काठमाडौं । चीनमा सर्वाधिक विक्री हुने इलेक्ट्रीक कार विलिङ ब्राण्ड नेपाल आएको छ । विलिङका गाडी जगदम्बा मोटर्सले नेपाल ल्याएको हो । चीनमा एसएआईसी, लिउझाउ विलिङ र अमेरिकी कम्पनी जनरल मोटर्सको संयुक्त लगानीमा विलिङ ब्राण्डले उत्पादन गरेको विलिङ ब्राण्डकाे इलेक्ट्रीक भ्यान  नेपाल आएको छ । विलिङ मिनी इभी आउने कम्पनीले चाँडै विलिङकाे सर्वाधिक विक्री हुने […]

सम्बन्धित सामग्री

नेपाल आउने भयाे ‘शोकोन’को इलेक्ट्रीक भ्यान

काठमाडौं । सेरेसको आधिकारीक बिक्रेता एमएडब्लू वृद्धिले इलेक्ट्रीक भ्यान पनि नेपाल ल्याउने भएको छ । कम्पनीले एक बिज्ञप्ती जारी गर्दै शोकोनका ११ सिट क्षमताका इलेक्ट्रीक भ्यान नेपाल ल्याउन लागेको हो । कम्पनीले जारी गरेको विज्ञप्ती अनुसार सेरेसको ईसी-३६ मोडलको इलेक्ट्रीक भ्यान नेपाल ल्याउन लागेको हो । कम्पनीले त्यसको प्रक्रिया सुरु गरिसकेको छ । अबको केही […]

नेपाल आउँदै एनआइयूको स्पोर्टी इलेक्ट्रीक मोटरसाइकल

काठमाडौं । एआईयू इलेक्ट्रीक मोटरसाइकल नेपाल आउने भएको छ । एनआईयू आरक्यूआई नेपाल आउने भएको हो । एनआईयू इलेक्ट्रीकको नेपालका लागि इको इन्फिनिटीले आफ्नो पहिलो मोटरसाइकल नेपाल ल्याउने भएको हो । नेपालमा सुरुवाती दिन देखिनै इलेक्ट्रीक स्कुटर विक्री गर्दै आएको कम्पनीले ७.५ किलोवाट क्षमताको स्पोर्टी इलेक्ट्रीक मोटरसाइकल ल्याउने आफ्नो सोसल मिडियाबाट जानकारी दिएको छ । […]

नेपाल आयो सीथ्री इलेक्ट्रीक, भोलि बेलुकासम्म काठमाडौं आइपुग्ने

काठमाडौं । सिट्रोन सीथ्री इलेक्ट्रीक नेपाल प्रबेश गरेको छ । बिरगंज भन्सारबाट नेपाल ल्याइएको सीथ्री इलेक्ट्रीक बिहिबार साँझसम्म काठमाडौं ल्याउने तयारी भइरहेको साँग्रिला मोटर्सले जनाएको छ । यसअघि नै कम्पनीले १०० सीथ्री इलेक्ट्रीक यूनिट बुकिङ भएको जनाएको थियो । धेरै ग्राहकले टेष्ट ड्राइभपछि निर्णय लिनेभन्दै बुकिङ गरेका थिएनन् । त्यसैले कम्पनीले चाँडाभन्दा चाँडो सीथ्री नेपाल […]

बजाजकाे चेतक इलेक्ट्रीक स्कुटर नेपाल आउँदै, होला नेपालमै एसेम्बल ?

काठमाडौं । बाजजको पहिलो इलेक्ट्रीक स्कुटर नेपाल ल्याउने तयारी भइरहेको छ । हंशराज हुलास चन्द एण्ड कम्पनी प्रालिले इलेक्ट्रीक स्कुटर चेतक नेपाल ल्याउने तयारी थालेको हो । कम्पनी स्रोतका अनुसार बजाज इन्डियाका प्रतिनिधिहरु नेपाल आएर इलेक्ट्रीक दुई पाङ्ग्रे साधनको बजार अध्ययन गरिरहेका छन् । उनिहरुको अध्ययन अन्तिम चरणमा पुगेकोले केहि दिन भित्रै नेपाली सडकमा परिक्षणको […]

बीवाइडीको इलेक्ट्रीक कार किन्नेलाई नबिल बैंकले कर्जा दिने

नेपालका लागि बीवाइडी अटो इन्डष्ट्रीजको आधिकारीक वितरक साइमेक्स इंक र नबिल बैंकबीच सम्झौता भएको छ । सम्झौता अनुसार बीवाइडीले बिक्री गर्ने विद्युतीय (इलेक्ट्रीक) गाडीमा नबिल बैंकले कर्जा प्रबाह गर्ने उल्लेख छ । नेपाल राष्ट्र बैंकले नै विद्युतीय कारमा ८० प्रतिशतसम्म कर्जा दिन सकिने व्यवस्था गरेको कारण नविल बैंकले पनि त्यही अनुसार ८० प्रतिशतसम्म कर्जा दिने […]

नयाँ इलेक्ट्रीक ब्रान्ड नेपाल भित्रियो, एक मोटरसाइकल र तीन स्कुटरको विक्री सुरु

काठमाडौं । नयाँ इलेक्ट्रीक दुई पाग्रे ब्रान्ड नेपाल भित्रिएको छ । भारतीय इलेक्ट्रीक मोटरसाइकल तथा स्कुटर उत्पादक कम्पनी इभिट्रिक मोटर्सका उत्पादन नेपाल भित्रिएको हो । इभिट्रिकका उत्पादन नेपाली बजारमा एप्स ट्रेड लिंक प्रालिले विक्री वितरण गर्नेछ । कम्पनीले तीन मोडलका स्कुटर र एक मोडलको मोटरसाइकल नेपाल भित्र्याएको छ । कम्पनीले नेपाल भित्र्याएका इलेक्ट्रीक स्कुटहरु ७५ […]

नास्टले नेपालमै बनायो विद्युतीय स्कुटर

नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) ले विद्युतीय (इलेक्ट्रीक) स्कुटर बनाएको छ । लुम्बिनी प्रदेशसँगको सहकार्यमा नास्टले विद्युतीय स्कुटर बनाएको हो ।  लुम्बिनी प्रदेशको आर्थिक सहयोगमा नास्टले विद्युतीय स्कुटर तयार पारेको नास्टको प्रविधि संकायका प्रमुख रविन्द्र ढकालले जानकारी दिए ।  उक्त विद्युतीय स्कुटर परियोजनाको नेतृत्व प्रलाद गुप्ताले गरेका थिए...

आकर्षक मूल्यमा नेपाल आयो 'टाटा'को इलेक्ट्रीक साइकल

काठमाडौं । टाटा ग्रुपद्धारा निर्मित इलेक्ट्रीक साइकल नेपाल आएको छ । साइन इन्टरप्राइजेजले ‘स्टाइडर ब्रान्ड’को इलेक्ट्रीक साइकल नेपाल आएको हो । साइन इन्टरप्राइजेज बुटवल वेस कम्पनी व्यवसायी ग्रुप रहेको छ । टाटा इन्टरनेशनल अन्तर्गत स्टाइडर कम्पनीको प्याडल एसिस्ट साइकल साइन इन्टरप्राइजेजले विक्री गर्दै आएको छ । कम्पनीले माघ १ गतेदेखि दुई नयाँ मोडलको इलेक्ट्रीक साइकल […]

याडियाका तीन मोडलका प्रिमियम इलेक्ट्रीक स्कुटर नेपालमा

विश्वकै सर्वाधिक सफल इलेक्ट्रीक दुईपांग्रे सवारी साधन निर्माता कम्पनी याडियाका स्कुटर नेपाली बजारमा उपलब्ध भएको छ । याडिया ब्राण्डका प्रिमियम स्कुटर कुजु नेपाल प्रालिले नेपालमा बिक्री सुरु गरेको हो । चिनियाँ ब्राण्ड याडियाका स्कुटर ८० भन्दा धेरै देशमा बिक्री हुँदै आएको छ भने सन् २०२० मा सार्वाधिक धेरै इलेक्ट्रीक स्कुटर बिक्री गर्ने कम्पनी पनि बन्न […]

नेपाल भित्रियो विद्युतीय स्कुटर ‘लियोपार्ड’, यस्तो छ मूल्य र विशेषता

टेल्जी स्कुटरको नेपालका लागि एकमात्र आधिकारिक वितरक योम मा ई मोटर्स प्रालीले अंग्रेजी नयाँ वर्ष २०२१ को अवसरमा लियोपार्ड इलेक्ट्रीक स्कुटर बजारमा ल्याएको हो।