‘भष्मे डन’ मा आँचल शर्मा अनुबन्धित

काठमाडौं । चलचित्र ‘पशुपति प्रसाद २: भष्मे डन’मा अभिनेत्री आँचल शर्मा पनि अनुबन्धित भएकी छिन् । चलचित्रको केही दृश्यमा अभिनय र एउटा गीतमा नृत्य गर्ने गरी निर्माण युनिटले आँचललाई चलचित्रमा भित्र्याएका हुन् । निर्देशक दीपेन्द्र के खनालले निर्देशन गर्न लागेको चलचित्रमा आँचलको भूमिका भने अहिले खुलाइएको छैन् । चलचित्रमा विपिन कार्की, स्वस्तिमा खड्का, सौगात मल्ल, […]

सम्बन्धित सामग्री

‘पीताम्बर’मा सुपुष्पा भट्ट अनुबन्धित

काठमाडौं । कृषा चौलागाईंको निर्देशन रहने ‘पीताम्बर’ सिनेमामा अभिनेत्री सुपुष्पा भट्ट अनुबन्धित भएकी छन् । प्रदीप खड्का शीर्ष भूमिकामा देखिने यो सिनेमामा यसअघि नै अभिनेत्री आँचल शर्मा र सुरक्षा पन्त अनुबन्धित भइसकेका छन् । सरस्वती पूजाको दिन पारेर आज सिनेमाको शुभ साइत गरिएको छ । दुई चरणको सुटिङ तालिका रहेको सिनेमा आगामी हप्ताबाट फ्लोरमा जानेछ […]

एक्सन फिल्म ‘पिताम्बर’मा आँचल र अनुपविक्रम अनुबन्धित

काठमाडौं । कृषा चौलागाईंको आगामी एक्सन-ड्रामा फिल्म ‘पिताम्बर’मा आँचल शर्मा र अनुपविक्रम शाही पनि अनुबन्धित भएका छन् । शनिबार निर्माता कम्पनी केपी फिल्म्ससँग यी दुई एक्टरले सहमति गरेका छन् । यसअघि सुरक्षा पन्त र प्रदीप खड्का …

रामबाबु गुरुङको ‘डिग्री माइला’मा आँचल शर्मा अनुबन्धित

काठमाडौं । अभिनेत्री आँचल शर्मा पछिल्लो समय एकपछि अर्को सिनेमामा अनुबन्धित भइरहेकी छन् । गत साउनमा मुस्कान ढकालको निर्देशनमा निर्माण हुने सिनेमा ‘पञ्चामृत’मा अनुबन्धित भएकी उनी केही हप्ता अगाडि सविन तोलाङ्गीको निर्देशनमा निर्माण हुने सिनेमा ‘ह्वाइट हाउस’ साइन गरेकी थिइन् । यसैबीच अभिनेत्री आँचल शर्मा आज आइतबार रामबाबु गुरुङको निर्देशनमा निर्माण हुने सिनेमा ‘डिग्री माइला […]

वर एन्ड वधुमा थपिइन् साम्राज्ञी

निर्माता निर्देशक मिलन चाम्सले निर्देशन गर्ने नयाँ फिल्म वर एण्ड वधुमा नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह थपिएकी छन्। निर्माता निर्देशक चाम्सका अनुसार, वर एन्ड वधुका लागि हालै नायिका साम्राज्ञीसँग लिखित सम्झौता भएको हो। फिल्ममा यसअघि नव-नायक विवेक कर्माचार्य र नायिका आँचल शर्मा अनुबन्धित भइसकेका छन्। कमेडी र रोमान्सको मिश्रणमा बन्ने फिल्म स्थानीय निकायको निर्वाचनलगत्तै सुटिङ फ्लोरमा […]

चाम्सको ‘वर एण्ड वधु’ मा साम्राज्ञी

काठमाडौँ- अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह मिलन चाम्सले निर्देशन गर्ने फिल्म ‘वर एण्ड वधु’ मा भित्रिएकी छन् । यसअघि आँचल शर्मा र विवेक कर्माचार्य अनुबन्धित भइसकेको फिल्ममा साम्राज्ञीलाई केही दिन अगाडि मात्र अनुबन्धित गरिएको निर्देशक चाम्सले बताए ।  चाम्सकै एक अनटाइटल फिल्ममा समेत साम्राज्ञी यसअघि नै अनुबन्धित भइसकेकी छन् । ‘सम्राज्ञीको पपुल्यारिटीलाई बुझेर नै हामीले फिल्ममा […]

‘वर एण्ड वधु’मा भित्रिइन् साम्राज्ञी

फिल्म ‘वर एण्ड वधु’ मा अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह अनुबन्धित भएकी छन् । निर्देशक मिलन चाम्सले फिल्मको मुख्य भूमिकाको लागि साम्राज्ञी भित्रिएको जानकारी दिए ।  ‘फिल्मको मुख्य भूमिकाका लागि साम्राज्ञी भर्खर फाइनल भएकी हुन्’ निर्देशक चाम्सले भने, ‘उनको जोडी र भूमिका अहिले खुलाउन मिल्दैन ।’ फिल्मभित्र रहने कलाकार को कसको जोडी भन्ने विषय फिल्मको शुभ–मुर्हूतमा मात्र जानकारी दिने चाम्सले बताए ।फिल्मको मुख्य भूमिकाको लागि यसअघि आँचल शर्मा र विवेक क

मिलन चाम्सको ‘वर एण्ड वधु’मा भित्रिइन् साम्राज्ञी

काठमाडौं । मिलन चाम्सले निर्देशन गर्ने फिल्म ‘वर एण्ड वधु’मा अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह पनि भित्रिएकी छन् । मुख्य भूमिकामा साम्राज्ञीलाई पनि अनुबन्धित गरिएको स्रोतले जनाएको छ । फिल्मको मुख्य भूमिकामा यसअघि आँचल शर्मा र विवेक कर्माचार्य अनुबन्धित भइसकेका छन् । प्रमुख भूमिकामा देखिने गरी साम्राज्ञी पनि भित्रिएको जनाइएको छ । कमेडी रोमान्स ड्रामालाई वैशाख […]

‘नाइँ नभन्नु ल ६’ मा आँचल

काठमाडौँ– विकास आचार्यले निर्देशन गर्ने ‘नाइँ नभन्नु ल’ को छैटौँ श्रृंखलामा अभिनेत्री आँचल शर्मा अनुबन्धित हुने भएकी छन् । आँचल बाहेकका अन्य कलाकार भने छनौट नभएको निर्देशक आचार्यले बताए। ‘मौखिक सहमति भइसकेको छ । हाम्रो टाइममा आँचलले सहमति जनाएकी छिन’ निर्देशक आचार्यले भने । यही सिरिजको चौथो शृंखला मार्फत डेब्यु गरेकी आँचलले ‘वर एण्ड वधु’ […]

विकास आचार्यको ‘नाइँ नभन्नु ल ६’मा आँचल

काठमाडौं । विकास आचार्यले निर्देशन गर्ने ‘नाइँ नभन्नु ल’को छैटौं श्रृंखलामा अभिनेत्री आँचल शर्मा अनुबन्धित हुने भएकी छन् । आँचलले ‘नाइँ नभन्नु ल ६’मा काम गर्ने मौखिक सहमति भइसकेको निर्देशक आचार्यले जानकारी दिए । फिल्मको नायक र अन्य कलाकार भने छनोट भइनसकेको उनले बताए । आँचलले आचार्यकै फिल्म ‘नाइँ न भन्नु ल ४’बाट फिल्मी करिअर […]

फिल्म ‘वर एण्ड बधु’मा आँचल र विवेकको जोडी पक्का

काठमाडौं : फिल्म ‘वर एण्ड बधु’मा नव-कलाकार विवेक कर्मचार्य अनुबन्धित भएका छन्। विवेकलाई यस फिल्ममा मुख्य अभिनेताको भूमिकामा फाइनल गरिएको हो। यसअघि फिल्ममा अभिनेत्री आँचल शर्मा मुख्य अभिनेत्रीको लागि फाइनल भइसकेकी छिन्। फिल्ममा विवेक र आँचल जोडीको रूपमा देखिनेछन्। एल आर के इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण हुने फिल्ममा मिलन चाम्सको निर्देशन रहने छ।…