स्वतन्त्रता दिवसमा लालकिल्लाबाट मोदीले गरे महत्त्वपूर्ण घोषणा

काठमाडौँ । भारतको ७५ औँ स्वतन्त्रता दिवसका दिन प्रधानमन्त्री नरेन्द्र मोदीले महत्त्वपूर्ण घोषणा गरेका छन् । मोदीले भारत अंग्रजहरुबाट स्वतन्त्र भएको ७५औ वर्षको अवसरमा देशवासीका नाममा सम्बोधन गर्दै नयाँ घोषणा पनि गरेका हुन् । उनले ९० मिनेट लामो सम्बोधनका क्रममा एक सय लाख करोड भारुको गति शक्ति योजना र छोरीका लागि देशमा सैनिक स्कुलको स्थापना […]

सम्बन्धित सामग्री

भारतको स्वतन्त्रता दिवसमा 'गदर २' ले तोड्यो रेकर्ड

'गदर २' ले भारतको स्वतन्त्रता दिवसमा सर्वाधिक कमाइ गर्ने रेकर्ड राखेको छ। यसले सलमान खानको फिल्म 'एक था टाइगर' को रेकर्ड तोड्दै नयाँ रेकर्ड राखेको हो।...

युक्रेनको स्वतन्त्रता दिवसमा रुसद्वारा रकेट प्रहार

एजेन्सी, ९ भदौ । यसै वर्ष २४ फेब्रुअरीमा रुसले युक्रेनविरुद्ध युद्ध छेडेको थियो । रुसले यो युद्ध एक साताभित्र अन्त्य गर्ने विश्वास गरिएको थियो तर ६ महिना बितिसक्दा पनि रुसको अधिकांश सफलता पूर्वी युक्रेनबाट पायो । भारतीय समाचार एजेन्सी दैनिक भाष्करको अनुसार युक्रेनको ३१ औं स्वतन्त्रता दिवसमा रुसले चलिरहेको रेलमा रकेट प्रहार गरेको छ । […]

जेलेन्स्कीले युक्रेनको स्वतन्त्रता दिवसमा दिए रुसलाई बदलाको चेतावनी

युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले सम्भावित रुसी आक्रमणको चेतावनी दिएका छन् । जेलेन्स्कीको चेतावनी यस्तो समयमा आएको हो जब युक्रेनले बुधबार आफ्नो स्वतन्त्रता दिवस मनाइरहेको छ । अबेर राती जारी गरिएको सन्देशमा, जेलेन्स्कीले ‘युक्रेन यस्ते समयमा आफ्नो स्वतन्त्रताको उत्सव मनाइरहेको हो जब उसले एक ठूलो खतरासँग पनि लड्नुपरिरहेको छ’ भनेका छन् ।जेलेन्स्कीले किभ, खार्किभ जस्ता शहरहरूमा बस्ने मानिसहरूलाई सुरक्षा नियमहरू पालना गर्न विशेष अपील गरे । विशेष गरी कर्फ्यू र एयर स्ट्राइक सा

युक्रेनले स्वतन्त्रता दिवस नमनाउने

काठमाडौं : युक्रेनले स्वतन्त्रता दिवसमा सार्वजनिक कार्यक्रमहरु गर्न प्रतिबन्ध लगाएको छ। सोभियत शासनबाट मुक्त भएको दिनको सम्झनामा युक्रेनले अगस्टलाई २४ लाई राष्ट्रिय स्वतन्त्रता दिवसका रुपमा मनाउँदै आएको छ। तर भोलि पर्ने ३१औँ स्वतन्त्रता दिवसमा भने कुनै पनि सार्वजनिक कार्यक्रम नगर्न र सडकमा ननिस्किन राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले आग्रह गरेका छन्। उनले स्वतन्त्रता दिवसका दिन रुसले खराब आक्रमणको तयारी गरिरहेको आशंका रहेकाले कोही पनि घरबाहिर ननिस्किन आह्वान गरेका हुन्।  समाचार एजेन

अमेरिकी स्वतन्त्रता दिवसमा गोली चलाउने र्यापर भएको खुलाशा

एजेन्सी, २२ असार । अमेरिकाको स्वतन्त्रता दिवसको अवसरमा शिकागोमा भएको स्वतन्त्रता दिवस परेडमा गोली चलेको थियो । यस आक्रमणमा ७ जनाको मृत्यु भएको छ भने ३१ जना घाइते भएका छन् । यस विषयमा संदिग्ध २२ वर्षीय रोबर्ट ई क्रेमोलाई पक्राउ गरिएको थियो। उनीमाथि फर्स्ट डिग्री हत्याको अभियोग लगाइएको छ । क्रेमोविरुद्ध ज्यान मार्ने ७ मुद्दा […]

अमेरिकाको स्वतन्त्रता दिवसमा अन्धाधुन्ध गोली चल्यो

एजेन्सी, २१ असार । अमेरिकाको स्वतन्त्रता दिवसमा शिकागोमा भएको परेडमा आक्रमणकारीले अन्धाधुन्ध गोली चलाएका छन् । राति अबेरसम्म ६ जनाको मृत्यु भइसकेको छ भने ३१ जना घाइते भएका छन् । घटना शिकागोको उपनगर हाइल्याण्ड पार्कमा भएको हो। लेक काउन्टी शेरिफको कार्यालयले यो जानकारी दिएको छ । गोलीबारी भएको १० मिनेटपछि परेड रोकिएको थियो । परेड […]

भारतीय स्वतन्त्रता दिवसमा प्रधानमन्त्री मोदीका घोषणा

काठमाडौँ– भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले ७५ औँ स्वतन्त्रता दिवसका अवसरमा किसान, छात्रा तथा युवाहरुका लागि विभिन्न घोषणाहरु गरेका छन्। उनले देशका सबै सैनिक विद्यालयहरुमा अब छात्राहरुले पनि अध्ययन गर्न सक्ने घोषणा गरे। केही समयअघि भारतको एक सैनिक विद्यालयमा छात्रालाई भर्ना गरेर परीक्षण गरिएको जानकारी दिँदै मोदीले भने, ‘अब भारतका सबै सैनिक विद्यालयहरुमा छात्राहरुलाई पनि भर्ना […]

भारतको ७५औं स्वतन्त्रता दिवसमा मोदीले भनेः आतंकवाद र विस्तारवादसँग जुधिरहेका छौं

एजेन्सी, ३१ साउन । भारतको आज ७५औं स्वतन्त्रता दिवस । बेलायतबाट १५ अगष्ट सन् १९४७ मा स्वतन्त्र भएको भारतले आज विविध कार्यक्रम आयोजना गरी स्वतन्त्रता दिवस मनाइरहेको छ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले स्वतन्त्रता दिवसमा आयोजित विशेष समारोहमा नयाँ दिल्लीस्थित लाल किल्लामा बोल्दै भारत आतंकवाद र विस्तारवाद गरी दुईवटा चुनौतीको एकैपटक सामना गरिरहेको बताएका छन् […]