कैलाली । बाजुराको बुढीगंगा नगरपालिकाको मतगणनाको तयारीस्वरूप अहिले सर्वदलीय बैठक बसिरहेको छ । बिहान ७ बजे सर्वदलीय बैठक बस्ने भनिए पनि केही ढिलो बैठक सुरु भएको हो । बैठक लगत्तै गणना गर्ने जनाइएको छ । बुढीगंगाबाहेक मुलुकका सबै स्थानीय तहको निर्वाचन सम्पन्न भइसकेको छ । वैशाख ३० गते सम्पन्न भएको निर्वाचनमा धाँधली भएको भन्दै निर्वाचन […]