माेरङ- सुनसरी क्षेत्र नम्बर ४ प्रतिनिधिसभा सदस्यको मतगणनामा कमजोरी देखिएपछि उत्पन्न भएकाे विवादका लागि सर्वदलीय बैठक जारी रहेको छ। इनरुवा नगरपालिकास्थित मगगणनास्थलमा आइतबार बिहान ८ बजेबाट सुरु भएको सर्वपक्षीय बैठकले निचोड लिन नसकेको नेपाली कांग्रेस प्रदेश १ का सदस्य एवं सुनसरी जिल्ला तरुण दलका सभापति सिजन गुरुङले जानकारी दिए। उनले भने, ‘सर्वपक्षीय बैठक बिहानदेखि बसिरहेको […]