नाडाको नयाँ नेतृत्व छान्न मतदान, २२ सय सदस्यले भोट हाल्दै

काठमाडौं : नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालको नयाँ नेतृत्वका लागि निर्वाचन सुरु भएको छ।बिहान ८ बजेदेखि मतदान सुरु हुने भनिए पनि केही समय ढिला सुरु भएको हो। मतदानको लागि नाडाका सदस्यहरु बिहानैदेखि मतदान हुने स्थान राजधानीको सोल्टी होटलमा लामबद्ध भएर बसेका हुन्।नाडाको ४५ औं वार्षिक साधारणसभा बुधबारदेखि सुरु भएको हो। नाडाको नयाँ नेतृत्वका लागि ब्याबसायी करण चौधरी र ध्रुब थापाले उम्मेदवारी दिएका छन्। चौधरी र थापा समूह प्यानलनै बनाएर चुनावी मैदानमा उत्रिएका छन्। नाडाको नयाँ नेतृत्वको लागि २ हजार २

सम्बन्धित सामग्री

नाडाको अध्यक्षमा करण चौधरी नै हुने पक्का

काठमाडौँ–नेपाली अटोमोबाइल व्यवसायीहरूको छाता संस्था नेपाल अटोमोबाइल्स एसोसिएसन (नाडा)को अध्यक्षमा करण चौधरी नै हुने पक्का भएको छ। नाडाका पूर्व उपाध्यक्ष नवराज डल्लाकोटीले अध्यक्षमा उम्मेद्वारी दिने घोषणा गरेपछि फेरि चुनाबी पक्रियामा जानुपर्ने अवस्था सिर्जना भएको थियो। सो घोषणा पछि नाडाको नेतृत्व चयन गर्ने पक्रिया थप जटिल बनेको थियो। तर बिहिबार नाडाका नेतृत्व अहिले को समयमा चुनाबी […]

ढिलो गरी शुरू भयो नाडाको मतदान, अध्यक्षका उम्मेदवार चौधरी र थापाले हाले भोट

बिहान ८ बजे शुरू हुने भनिएको नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालको निर्वाचन ढिलो गरी शुरू भएको छ । मतदान तोकेको भन्दा १ घन्टा ३५ मिनेटपछि शुरू भएको छ । अध्यक्षका दुवै प्रत्यासी करण चौधरी र ध्रुव थापाले सबैभन्दा शुरूमा भोट हालेका छन् । बुधवारदेखि शुरू भएको वार्षिक साधारणसभा मार्फत नाडाको नयाँ नेतृत्व चयन हुँदैछ ।

नाडाको ४५ औ साधारणसभा सुरु, नेतृत्वका लागि भोलि निर्वाचन हुने

नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालको ४५ औं साधारणसभा राजधानीमा शुरु भएको छ । बुधबार अर्थमन्त्री जनार्दन शर्माले औपचारिक रुपमा सभाको उद्घाटन गरेका हुन् ।नाडाको नयाँ नेतृत्व समेत छनोट गर्ने यस सभाको उद्घाटनको सत्र आज रहेको छ भने सभाले संघको भावी नेतृत्वका लागि भोलि अर्थात् मंसिर २३ गते निर्वाचन गर्नेछ । यसपटक नाडामा व्यवसायीहरूबीच सहमति जुट्न नसकेपछि प्रत्यक्ष निर्वाचनमार्फत सभाले नाडाको कार्य समितिको टुंगो लगाउनेछ । अध्यक्षमा व्यवसायी करण चौधरी र ध्रुव थापाले उम्मेदवारी दिएका छन् भने चौधरी र

नाडाको अध्यक्षका उम्मेदवार करण चौधरीका एजेण्डा के–के हुन्?

काठमाडौँ – यहि मंसिर २२ र २३ गते काठमाडौँमा नाडा अटोमोबाइल्स एशोसिएशन नेपालको नयाँ नेतृत्व चयनका लागि निवार्चन हुँदैछ । दुई वर्षे कार्यकाल रहने कार्यसमितिको अध्यक्षमा सीजी मोटोकर्प तथा सीजी होल्डिङसका कार्यकारी निर्देशक करण चौधरीले उम्मेदरवारी दिएका छन्। चौधरी अहिले नाडाको कार्यसमितिमा उपाध्यक्ष रहेका छन्। उनको प्यानलमा अनुप बराल, सुरेन्द्रकुमार उप्रेती, विक्रम सिंघानिया, राजनबाबु श्रेष्ठ, […]

नाडाको निर्वाचनका लागि चौधरीले गरे प्यानल घोषणा

यही २२ मंसिरमा हुन लागेको नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा) को ४५औँ  साधारणसभा तथा उक्त सभाले नेतृत्व चयन गर्ने निर्वाचनलाई लक्षित गरेर अध्यक्ष पदका प्रत्यासी करण चौधरीले आफ्नो प्यानल घोषणा  गरेका छन् ।

विद्युतीय सवारीको प्रयोग बढेको छ तर व्यवस्थापन गर्न भने बाँकी छ

नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालको १७ औं अध्यक्षमा दुई वर्ष अघि कृष्णप्रसाद दुलाल निर्वाचित भएका थिए । १० वर्ष कार्यसमितिमा रहेर काम गरिसकेका दुलालले दुई वर्ष नाडाको नेतृत्व सम्हालिसकेका छन् । उनीसामु सरकारले अटोमोबाइल्सलाई संकुचित बनाइरहेका बेला बजार विस्तार गरेर नाडालाई नयाँ उचाइमा लानुपर्ने चुनौती थियो, तर यो चुनौती पार गर्दै पछिल्लो समया अटोमोबाइल व्यवसायलाई […]

नाडाको निर्वाचन मंसिर २२ र २३ गतेलाई तोकियो

नाडा अटोमोबाइल एसोसिएसन अफ नेपाल  (नाडा) को ४५ औं साधारणसभा तथा नयाँ  नेतृत्व चयनका लागि निर्वाचनको मिति घोषण भएको छ ।   शुक्रवार सोल्टी मोडस्थित होटल सोल्टी क्राउन प्लाजामा अध्यक्ष कृष्णप्रसाद दुलालको अध्यक्षतामा बसेको एसोसिएसनको केन्द्रीय कार्यसमितिले मंसिर २२ र २३ गतेका लागि साधारणसभा र निर्वाचनको मिति तोकेको हो। साधारणसभा र निर्वाचन सोही होटलमा नै  सम्पन्न हुने नाडाले जनाएको छ । नाडाको संशोधित विधान २०७८ अनुसार प्रत्येक दुई वर्षमा हुने एसोसिएसनको निर्वाचनबाट अध्यक्षसहित संस्थागत तथा साधारण ...

नाडाको निर्वाचन मंसिर २२ र २३ गतेलाई तोकियो

नाडा अटोमोबाइल एसोसिएसन अफ नेपाल  (नाडा) को ४५ औं साधारणसभा तथा नयाँ  नेतृत्व चयनका लागि निर्वाचनको मिति घोषण भएको छ ।  शुक्रबार सोल्टी मोडस्थित होटल सोल्टी क्राउन प्लाजामा अध्यक्ष कृष्णप्रसाद दुलालको अध्यक्षतामा बसेको एसोसिएसनको केन्द्रीय कार्यसमितिले मंसिर २२ र २३ गतेका लागि साधारणसभा र निर्वाचनको मिति तोकेको हो।साधारणसभा र निर्वाचन सोही होटलमा नै  सम्पन्न हुने नाडाले जनाएको छ । नाडाको संशोधित विधान २०७८ अनुसार प्रत्येक दुई वर्षमा हुने एसोसिएसनको निर्वाचनबाट अध्यक्षसहित संस

भदौमा राष्ट्रिय अधिवेशन गर्दै नाडा

काठमाडौँ। नाडा अटोमोबाइल्स एसोसिएसनले २५ भदौमा राष्ट्रिय अधिवेशन गर्ने भएको छ। २० सदस्यीय कार्यसमितिसँगै नयाँ नेतृत्व चयन गर्नलाई अधिवेशन गर्न लागेको हो। नाडाको अध्यक्ष पदमा सिजी होल्डिङस् तथा सिजी मोटरकर्पका कार्यकारी निर्देशक करण चौधरीले उम्मेदवारी घोषणा गरिसकेका छन्। नाडामा देशभर कुल तीन हजार ३६५ जना सदस्य रहेका छन्। अधिवेशनका लागि नाडाले तीन सदस्यीय समिति गठन गरेको छ।

‘नाडा’ को राष्ट्रिय अधिवेशन भदौ अन्तिम साता

अटोमोबाइल्स एशोसिएशन अफ नेपाल (नाडा)को राष्ट्रिय अधिवेशन भदौ अन्तिम साता काठमाडौंमा हुने भएको छ । नाडा केन्द्रीय कार्य समितिको शुक्रबार काठमाडौंमा सम्पन्न बैठकले ४५ औं वार्षिक साधारणसभाको अवसर पारेर भदौ २५ गते राष्ट्रिय अधिवेशन आयोजना गर्ने निर्णय गरेको हो ।नयाँ नेतृत्व चयनका लागि नाडाको राष्ट्रिय अधिवेशन काठमाडौंमा आयोजना गर्ने निर्णय गरिएको अध्यक्ष कृष्णप्रसाद दुलालले जानकारी दिए । बैठकले अधिवेशनको तयारीका लागि महासचिव सुनिल रिजाल, सचिव अनुप बराल र कोषाध्यक्ष सुरेन्द्र उप्रेती सदस्य रहने गरी ३