११ चैत, काठमाडौं । रोमेलु लुकाकुको ह्याट्रिकमा बेल्जियमले युरो २०२४ को छनोटमा उत्कृष्ट सुरुवात गरेको छ । समूह बी को खेलमा रोमेलु लुकाकुको ह्याट्रिकमा बेल्जियमले स्वीडेनलाई ३-० ले हरायो । लुकाकुले खेलको ३५औं, ४९औं र ८२औं मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरे । यस जितपछि बेल्जियमका नयाँ प्रशिक्षक डोमेनिको टेडेस्कोले पनि जितबाट सुरुवात गरेका छन् […]