अस्पताल परिसरभित्र नेपाल टेलिकमको नेटवर्कले काम नगर्दा त्यहाँका कर्मचारी समस्यामा परेको गुनासो गर्दछन्। अस्पतालभित्र मोबाइलमा नेटवर्क नआउँदा कर्मचारीको फोन नलाग्ने भएकाले फोन गर्नुपरेमा बाहिर जानुपर्ने बाध्याता छ।...
बेदकोट– कञ्चनपुरको उत्तरी चुरे क्षेत्रमा गतिलो मोबाइल नेटवर्क नहुँदा यहाँका बासिन्दाले फोन सम्पर्क गर्न सास्ती भोगिरहेका छन् । भीमदत्त, बेदकोट, शुक्लाफाँटा तथा कृष्णपुर नगरपालिकाको चुरे क्षेत्रअन्तर्गत पर्ने कतिपय ठाउँमा गतिलो मोबाइल नेटवर्क नहुँदा सम्पर्क गर्न सकस हुने गरेको स्थानीय बासिन्दाको गुनासो छ । ‘नेपाल टेलिकमको टावर भएर पनि राम्रोसँग नेटवर्क टिप्दैन । फोन सम्पर्क गर्न […]
जुम्लाको हिमा गाउँपालिका– ५ बुअ गाउँकी गौकला शाहीको घरनजिकै टेलिफोनको टावर छ । तर, मोबाइल फोनमा नेटवर्क भने आउँदैन। अहिले पनि एक गाउँबाट अर्काे गाउँमा खबर पु¥याउन मान्छे नै दगुराउनु पर्ने...
२८ वैशाख, डोटी । ‘मोबाइलमा नेटवर्क आउनलाई घाम कुर्नुपर्छ । घाम लाग्यो भने मात्रै नेटवर्क आउँछ, बादल लागेको दिन त नेटवर्क नै आउँदैन । गाउँपालिकामा इन्टरनेटले राम्रोसँग काम गर्दैन । मन्त्रालय र अन्य निकायहरुले इमेलमार्फत पत्राचार गरेका हुन्छन्, नेटवर्क राम्रो नहुँदा समयमै त्यसको रेस्पोन्स गर्न सकिन्न ।’ डोटी जिल्ला सायल गाउँपालिकाका उपाध्यक्ष निर्मला बोहरा ओलीको […]
मोबाइल र ब्रोडब्यान्ड नेटवर्क इन्टेलिजेन्स कम्पनी उक्लाले एनसेल आजियाटा लिमिटेडलाई जनवरी–जुन २०२२ का लागि नेपालको सबैभन्दा फास्ट मोबाइल नेटवर्क अवार्ड प्रदान गरेको छ । एनसेलले आफ्नो मोबाइल डेटाको डाउनलोड र अपलोड...
विश्वको अग्रणी मोबाइल र ब्रोडब्यान्ड नेटवर्क इन्टेलिजेन्स कम्पनी ऊक्लाबाट एनसेल आजियाटा लिमिटेडले जनवरी-जुन २०२२ को लागि नेपालको सबैभन्दा फास्ट मोबाइल नेटवर्क अवार्ड प्राप्त गरेको छ।...
वल्र्डलिंक कम्युनिकेसन्स लिमिटेडले आफ्नो गिगाबिट प्यासिभ अप्टिकल नेटवर्क नेटवर्क स्तरोन्नती गर्न आवश्यक परीक्षण सफलतापूर्वक सम्पन्न गरेको छ ।कम्पनीले आफ्नो फाईवर टु होम नेटवर्क अर्को सातादेखि क्रमशः एक्सजीएस – पोनमा अपग्रेड गर्दै लैजाने जानकारी गराएको छ । नेपालमा एक्सजीएस–पोनमा नेटवर्क अपग्रेड गर्ने वल्र्डलिंक पहिलो कम्पनी हो ।यससँगै अब फाईवर टु होम इन्टरनेट सेवाको डाउनलोड स्पिड र […]
काठमाडौं । वर्ल्डलिंक कम्युनिकेसन्स लिमिटेडले गिगाबिट प्यासिभ अप्टिकल (जीपीओएन) नेटवर्क स्तरोन्नती गर्ने भएको छ । जसका लागि कम्पनीले आवश्यक पर्ने सबै परीक्षण समेत सफल रुपमा सम्पन्न गरेको छ । कम्पनीले फाईवर टु होम नेटवर्क अर्को सातादेखि क्रमशः एक्सजीएस-पोनमा अपग्रेड गर्दै लैजाने भएको छ । नेपालमा एक्सजीएस–पोनमा नेटवर्क अपग्रेड गर्ने वर्ल्डलिंक पहिलो कम्पनी हो । यससँगै […]
हुवावे, चाइना युनिकम लगायतका कम्पनीहरुले फाइभ जी प्राइभेट नेटवर्क प्लस उपलब्धिहरूकोघोषणा गरेका छन् । यसअघि एमडब्लुसी बार्सिलोना २०२२ मा चाइना युनिकमको फाइभ जी प्राइभेट नेटवर्क प्लस उपलब्धिहरूको घोषणा गरिएको थियो । घोषणा कार्यक्रममा एज इन्टरकनेक्सनका लागि प्राइभेट नेटवर्क, उच्च विश्वसनीय नेटवर्क र विभेदित सेवाहरुको लागि अनुकूलित नेटवर्क स्लाइसिङ फाइभ जीको विकास र औधोगिक डिजिटाइलेजसलाई बढावा दिइरहेको समेत जानकारी दिएको छ ।ह्वावे, चाइना युनिकम, जीएसमएमए, मिडिया फेरोटिक, च्याङ आन अटो मोबाइल लगा
काठमाडौं, पुस २५ । नेपाली कर्पोरेट क्षेत्रमा योगदान गर्ने उत्कृष्ट संस्थालाई प्रदान गरिंदै आएको एचआरएम अवार्ड मध्ये यस वर्षको आईटी/आईएसपी अवार्ड डिश मिडिया नेटवर्क ले प्राप्त गरेको छ । डिश मिडया नेटवर्क ले आफ्नो ईन्टरनेट सेवा सुरुवात गरेसंगै आईटी/ आईएसपी क्याटागोरीमा यो अवार्ड प्राप्त गरेको कम्पनीले जनाएको छ ।