रातोपाटी ब्रिफिङ : गठबन्धनमा सिट बाँडफाँटमा सहमति, डलर महँगीको चेपुवामा अर्थतन्त्र

आज २०७९ साउन असोज १३ गते बिहीबार । आज दिनभरका मुख्य–मुख्य घटनाक्रम रातोपाटी डट कमको नियमित प्रस्तुति ‘सन्ध्याकालीन ब्रिफिङ’मा प्रस्तुत गरेका छौं–सिट बाँडफाँटमा सहमतिसत्ता गठबन्धनमा सहभागी दलहरुबीच प्रतिनिधि सभा सिट बाँडफाँटमा लगभग सहमति भएको छ । बुधबार रातिसम्म भएको छलफलले एकाध सिटबाहेक सबै क्षेत्र टुंगाएको हो । हालसम्म नेपाली कांग्रेसले ८३ सिट, नेकपा माओवादी केन्द्रले ३६ सिट, नेकपा एकीकृत समाजवादीले १४ सिट, जनता समाजवादी पार्टीले १३ सिट र राष्ट्रिय जनमोर्च

सम्बन्धित सामग्री

रातोपाटी ब्रिफिङ : यस्ता छन् आज दिनभरका ‘टप टेन’ समाचार

आज मिति २०७९ साल मंसिर महिनाको २९ गते बिहीबार । आज दिनभर भएका मुख्यमुख्य घटनाक्रमलाई रातोपाटीको रात्रिकालीन प्रस्तुती ‘रातोपाटी ब्रिफिङ’ मा प्रस्तुत गरिएको छ ।१. सत्ता गठबन्धनमा सत्ता बाँडफाँटसत्ता गठबन्धनभित्र प्रदेशको शक्ति बाँडफाँटबारे छलफल भइरहेको छ । कांग्रेस, माओवादी र एकीकृत समाजवादीबीच मुख्यमन्त्री, सभामुख र उपसभामुखको बाँडफाँटबारे छलफल भइरहेको हो । प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाले मुख्यमन्त्रीको लबिङमा बालुवाटार पुग्ने प्रदेश सांसदलाई गठबन्धनको हिसाब&ndash

रातोपाटी  ब्रिफिङ : यस्ता छन् आजका ‘टप टेन’ समाचार

आज मिति २०७९ साल भदौ महिनाको १० गते शुक्रबार । आज दिनभर भएका मुख्यमुख्य घटनाक्रमलाई ‘रातोपाटी ब्रिफिङ’मा प्रस्तुत गरिएको छ–१. गठबन्धन बैठकमा प्रदेशको सिट बाँडफाँटबारे पनि छलफलसत्ता गठबन्धनमा आबद्ध दलहरुबीच सिट बाँडफाँटको मोडालिटी तयार गर्न बनेको कार्यदलको बैठकमा प्रदेशसभा निर्वाचन क्षेत्रमा हुने भागबण्डाबारे पनि छलफल सुरु भएको छ । यसअघिका कार्यदलका बैठकमा प्रतिनिधिसभा निर्वाचन क्षेत्रको बाँडफाँटबारे मात्रै छलफल हुने गरेकामा शुक्रबारदेखि प्रदेशतर्फ पनि छलफल सुरु भएको हो ।कार्यदल

रातोपाटी ब्रिफिङ : पाँच दलीय गठबन्धनमा छैटौँको ‘इन्ट्री’

आज २०७८ असोज २५ गते सोमबार । आज दिनभरका मुख्य–मुख्य घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘सन्ध्याकालीन ब्रिफिङ’मा प्रस्तुत गरेका छौं–आजका मुख्य समाचारहरुमा पाँच दलीय गठबन्धनमा छैटौंको ‘इन्ट्री’, कास्की र अछाममा जिप दुर्घटना, संगठन सुदृढीकरण अभियानमा जुट्यो माओवादी केन्द्र, आफ्नै पार्टीका कार्यकर्ताद्वारा उपेन्द्र यादवको पुत्ला दहन, मासुमा परनिर्भरता लगायत छन् ।१. पाँच दलीय गठबन्धनमा छैटौँको ‘इन्ट्री’प्रमुख प्रतिपक्ष नेकपा एमालेले सत्तारुढ पाँच

रातोपाटी ब्रिफिङ : शुक्रबार मन्त्रिपरिषद् विस्तार गर्ने गठबन्धनमा सहमति

आज २०७८ साल असोज महिनाको २१ गते बिहीबार । अरु दिनझैँ आज पनि हामी रातोपाटीको नियमित प्रस्तुति ‘सन्ध्याकालीन ब्रिफिङ’ लिएर  पाठकहरु सामु आएका छौं । आज देशभरका मुख्यमुख्य समाचारमा हिन्दु नेपालीको चाड दसैँ सुरु, मन्त्रिपरिषदलाई पूर्णता दिने गठबन्धनमा सहमति, प्रदेश १ र बागमतीमा नेकपा एकीकृत समाजवादीले मुख्यमन्त्री पाउने सहमति, काँग्रेसले चियापान नगर्ने, कोरोनाको नियमित अपडेट लगायत रहेका छन् ।  १ मन्त्रिपरिषद्ले शुक्रबार पूर्णता पाउनेमन्त्रिमण्डलले भोलि मात्रै पूर्णता प

रातोपाटी ब्रिफिङ : सत्ता गठबन्धनमा खटपट, प्रचण्डमाथि ओलीको हमला

आज मिति २०७८ साल भदौ महिनाको अन्तिम दिन अर्थात ३१ गते बिहीबार । आज दिनभरका मुख्यमुख्य घटनाक्रमलाई रातोपाटीको नियमित स्तम्भ ‘सन्ध्याकालीन ब्रिफिङ’ मा समेट्ने प्रयास गरेका छौँ–आजका मुख्य समाचारहरुमा काठमाडौंमा विद्यालय सञ्चालन गर्न नपाइने, सत्ता गठबन्धनमा खटपट, एमाले अध्यक्ष केपी ओलीद्वारा सत्ता गठबन्धन र माओवादी अध्यक्ष प्रचण्डको आलोचना, कोरोनाको नियमित अपडेट, सेयर बजार, बैंकहरुको ब्याजदर वृद्धिलगायत रहेका छन् ।१. सत्ता गठबन्धनमा खटपटसरकारले ल्याएको दल विभाजन सम्बन्धी अध्या