ओलीलाई समर्थन गर्ने कि नयाँ सरकार बनाउनेमा प्रष्ट हुन कांग्रेस र जसपालाई माओवादी केन्द्रको आग्रह

'यो सरकारलाई हाम्रो समर्थन छैन, प्राविधिक रूपमा चिठी दिनमात्रै बाँकी हो,’ श्रेष्ठले भने,‘उहाँहरूले ओली सरकारलाई नै समर्थन गर्ने भए पनि ठिक छ। हामी मिलेर नयाँ सरकार बनाउने भए पनि झन् राम्रो। तर उहाँहरू छिटो स्पष्ट हुनु पर्‍यो।'

सम्बन्धित सामग्री

नागरिक उन्मुक्तिले मुख्यमन्त्रीलाई दिएको समर्थन फिर्ता लिने

धनगढी : नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहलाई दिएको समर्थन फिर्ता लिने भएको छ। मुख्यमन्त्री शाहले सरकार विस्तारको क्रममा आफूहरूलाई बेवास्ता गरेको र मनोमानी ढङ्गले सरकार विस्तार गरेको भन्दै उन्मुक्ति पार्टीले समर्थन फिर्ता लिने भएको हो।मुख्यमन्त्री शाहले आफ्नै दल नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रका सांसदलाई सहभागी गराएर मन्त्रिपरिषद् विस्तार गरेपछि नागरिक उन्मुक्ती चिढिएको छ। नाउपाले मन्त्रालय भागबन्डाको क्रममा दुईवटा मन्त्रालय मागेको थियो

गण्डकीमा कांग्रेस मात्रै प्रतिपक्षी

पोखरा – नयाँ सरकार गठन भएसँगै गण्डकी प्रदेश सभामा नेपाली कांग्रेस मात्रै प्रतिपक्षमा रहने भएको छ। ६० सदस्यीय गण्डकी प्रदेश सभामा २७ सिटको कांग्रेस प्रतिपक्षमा पुग्यो। एकीकृत समाजवादीका दीपक मनाङेले पनि नेकपा एमाले नेतृत्वको सरकारलाई समर्थन गरेपछि सत्तारुढ दलको सिट ३३ पुगेको छ। निर्वाचनपछि कांग्रेस नेतृत्वमा सरकार बन्ने लगभग निश्चित थियो। तर राजनीतिक समीकरण फेरिएपछि […]

बागमतीमा कांग्रेस नेतृत्वमा सरकार बन्न सक्छ ?

राप्रपालाई विश्वासमा लिने हो भने र एकीकृत समाजवादीको समर्थन कायम गर्ने हो भने कांग्रेससँग ५७ सिट पुग्छ । यसो भएमा कांग्रेसले सरकार बनाउन सक्छ ।

नयाँ सरकार गठनको दाबीबाट पछि हट्यो कांग्रेस, 'परिणाम नआउने चिजमा के दाबी गर्नु?'

काठमाडौंः नेपाली कांग्रेसले नयाँ सरकार गठनमा दाबी नगर्ने भएको छ। पार्टी सभापति शेरबहादुर देउवा निवासमा बसेको पदाधिकारीको बैठकले उक्त निर्णय गरेको हो। बैठकपछि कांग्रेसले सरकारको नेतृत्वका लागि दाबी गर्न जाने कि नजाने भन्ने प्रश्नको जवाफमा कांग्रेस सहमहामन्त्री डा. प्रकाशशरण महतले भने, 'कम्तिमा तीन दलको समर्थन आवश्यकता पर्छ। परिणाम नआउने दाबी…

कांग्रेस पदाधिकारी बैठक सम्पन्न, माओवादी र जसपाको साथ लिएर सरकार बनाउने निर्णय

काठमाडौं, २८ बैशाख । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको पदाधिकारी बैठक सम्पन्न भएको छ । सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा बसेको बैठकले कांग्रेसको नेतृत्वमा वैकल्पिक सरकार बनाउनेबारे निर्णय लिएको छ । त्यसको लागि माओवादी केन्द्रले समर्थन गरिसकेको र जसपाले पनि अन्तिममा सहयोग गर्ने कांग्रेस नेताहरुले विश्वास लिएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले बैशाख ३० गते […]

कांग्रेस पदाधिकारी बैठक सकियो, कांग्रेस नेतृत्वमा नयाँ सरकार बनाउने निर्णय

काठमाडौं। नेपाली कांग्रेसको पदाधिकारी बैठकले कांग्रेसको नेतृत्वमा नयाँ सरकार गठनका लागि अघि बढ्ने निणर्य गरेको छ। सभापति देउवा निवास बुढानिलकण्ठमा बसेको बैठकले यो निर्णय गरेको हो। दुई वा दुई भन्दाबढी दलको सहमतिमा आफ्नो पार्टीको नेतृत्वमा सरकार बनाउन र आवश्यक समर्थन जुटाउन सम्पूर्ण शक्ति लगाउने निर्णय गरेको एक नेताले बताए।

कांग्रेस-माओवादी-जसपा गठबन्धनलाई बहुमत पुर्‍याउन यसकारण मुस्किल छ

काठमाडौं। राष्ट्रपतिले बहुमतीय सरकार गठन लागि आह्वान गरेपछि कांग्रेस-माओवादी-जसपा गठबन्धनलाई १३६ जना सांसदको समर्थन जुटाउन मुस्किल पर्ने देखिएको छ। अहिलेको अवस्थामा यो गठबन्धनमा १२४ जना सांसद छन्। जसपा अध्यक्ष महन्थ ठाकुर पक्षको समर्थन वा एमालेको माधव नेपाल पक्षको राजीनामा नआए बहुमत पुग्ने अवस्था छैन। जसपा अध्यक्ष ठाकुरले सरकार बनाउने खेलमा नलाग्ने विज्ञप्ति जारी गरेपछि कांग्रेस-माओवादी-जसपा गठबन्धनको योजना संकटमा परेको छ।

गण्डकी सरकार फाल्न राजमोलाई कांग्रेस र माओवादीको 'मुख्यमन्त्री ललिपप’

गोरखा : गण्डकी प्रदेश सरकार ढाल्न निर्णायक बनेको राष्ट्रिय जनमोर्चा (राजमो) फकाउन कांग्रेस र माओवादीले मुख्यमन्त्री पदको लोभ देखाइरहेका छन्। सुरुदेखि गुरुङ नेतृत्वलाई समर्थन दिइरहेको राजमोलाई यी दलले प्रदेश सरकारको नेतृत्व दिएरै भए पनि वर्तमान सरकारको समर्थन फिर्ता लिन लगाउने तयारी भएको कांग्रेसका एक सांसदले थाहाखबरसँग भने। उनले भने, ‘अहिले निर्णायक राजमो छ। हाम्रो तयारी प्रतिगमन सरकार फालेर नयाँ सरकार बनाउने हो। त्यसकारण, राजमोको साथ लिन नेतृत्व दिन सक्ने पनि हुन सक्छ, हामी

गण्डकी प्रदेश : नयाँ सरकार बने मुख्यमन्त्री को ?

२९ चैत, पोखरा । समर्थन यथावतै राखेर माओवादी केन्द्रले गण्डकी प्रदेश सरकारमा सहभागी २ मन्त्रीलाई २५ गते फिर्ता बोलायो । अहिले माओवादी केन्द्र, नेपाली कांग्रेस र जनता समाजवादी पार्टीले राष्ट्रिय जनमोर्चालाई पनि साथमा लिएर नयाँ सरकार बनाउने गृहकार्य गरिरहेको छ । सरकारलाई समर्थन गरेको दलले समर्थन फिर्ता लिएमा मुख्यमन्त्रीले १ महिनाभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक […]