मंसिर १५ गतेबाट गोलाप्रथामार्फत पेसी तोक्ने सर्वोच्च फुलकोर्टको निर्णय

काठमाडौं, मंसिर ९ । सर्वोच्च अदालतको फुलकोर्ट बैठकले मंसिर १५ गतेबाट गोलाप्रथा विधिबाट पेसी तोक्ने निर्णय गरेको छ । बिहीबार दिउँसो बसेको पूर्ण बैठकले करिब एक साताको समय राखेर गोलाप्रथा गर्ने मिति तय गरेको हो । बैठकले मंसिर १५ गते सम्म सम्पूर्ण तयारी पूरा गर्ने र त्यसपछि गोलाप्रथा विधिबाट पेसी तोक्ने कार्य थालनी गर्ने निर्णय […]

सम्बन्धित सामग्री

सर्वोच्चमा आजदेखि गोला प्रथा, यसरी तोकिन्छ पेसी

सर्वोच्च अदालतमा ३८ दिन लामो गतिरोधपछि आज, मंसिर १५ गते बुधबारबाट गोला प्रक्रियाबाट पेसी व्यवस्थापनको सुरुवात हुँदैछ । पेसी व्यवस्थापनमै सेटिङ हुने गरेको भन्दै प्रधानन्यायाधीशले तोकेको पेसी र गरेको इजलास गठनमा नबस्ने भन्दै न्यायाधीशहरूले इजलास बहिष्कार गरेपछि सर्वोच्चमा कात्तिक ८ गतेदेखि नियमित इजलास बसेको थिएन ।गतिरोधको ३८ दिनपछि बल्ल बुधबारबाट न्यायाधीशहरु नियमित काममा फर्कन लागेका छन् । प्रधानन्यायाधीशले तोकेको पेसी र गठन गरेको इजलास बहिष्कारको निर्णय गरेका न्यायाधीशहरूले गोला प्रक्रियाबाट पे

अब गोला तानेर मुद्दा पेसी निर्धारण

काठमाडौ, मंसिर १४ । सर्वोच्च अदालतमा प्रधानन्यायाीशको पेसी तोक्ने तजबिजी अधिकार कटौती गरेर गोलाप्रथाबाट पेसी तोक्नका लागि बाटो खुलेको छ । गोलाप्रथाबाट पेसी तोक्ने बाटो खुले पनि संवैधानिक इजलासको संकट भने कायमै रहेको छ । सर्वोच्चको गत ९ मंसिरको फुलकोर्ट बैठकको निर्णय अनुसारको सूचना राजपत्रमा प्रकाशित भएसँगै १५ मंसिरदेखि गोलाप्रथा प्रणाली लागू हुने निश्चित भएको […]

सर्वोच्च अदालतमा मंसिर १५ देखि गोला प्रथाबाट पेसी तोकिने

काठमाडौँ, १३ मङ्सिर। सर्वोच्च अदालतमा बुधबारदेखि इजलास तोक्दा गोलाप्रथा हुने भएको छ । सर्वोच्चको गत मंसिर ९ गतेको फुलकोर्ट बैठकको निर्णय अनुसारको सूचना राजपत्रमा प्रकाशित भएसँगै मंसिर १५ गते देखि गोलाप्रथा प्रणाली लागू हुने निश्चित भएको हो । प्रधानन्यायाधीशको राजीनामा मागसहित बेन्च बहिष्कार गरिरहेका न्यायाधीशहरू गोलाप्रथा लागू भएपछि इजलास फर्कन सहमत भएपछि फुलकोर्टले गोलाप्रथाबाट इजलास […]

सर्वोच्चको पूर्ण बैठक सकियो, १५ मंसिरबाट गोलाप्रथाबाट पेसी

सर्वोच्च अदालतको फुलकोर्ट बैठकले मंसिर १५ गतेबाट गोलाप्रथा विधिबाट पेसी तोक्ने निर्णय गरेको छ । बिहीबार बसेको पूर्ण बैठकले करिब एक साताको समय राखेर गोलाप्रथा गर्ने मिति तय गरेको हो ।बिहीबार अपरान्ह बसेको फुलकोर्ट बैठकले मंसिर १५ गते सम्म सम्पूर्ण तयारी पूरा गर्ने र त्यसपछि गोलाप्रथा विधिबाट पेसी तोक्ने कार्य थालनी गर्ने निर्णय गरेको हो । सर्वोच्च अदालतका सूचना अधिकारी देवेन्द्र ढकालका अनुसार संशोधित नियमावली अनुसार नै पेसी व्यवस्थापन निर्देशन समितिबाट पेसी तोकिने छ ।सर्वोच्च अदालतका सबै न्यायाधी

सर्वोच्चमा मंसिर १५ देखि गोला प्रथाबाट पेसी तोकिने

सर्वोच्च अदालतमा अब गोला प्रथाबाट मुद्दाको पेसी तोकिने भएको छ। सर्वोच्च अदालतका न्यायाधीशहरुको फूलकोर्ट बैठकले मंसिर १५ गतेदेखि गोला प्रथाबाट पेसी तोक्ने निर्णय गरेको हो। सर्वोच्चमा प्रधानन्यायाधीशको तजविजमा पेसी तोकिदै...

मंसिर १५ गतेदेखि गोलाप्रथाबाट पेसी तोकिने

काठमाडौँ । सर्वोच्च अदालतमा यही मंसिर १५ गतेदेखि गोलाप्रक्रियाबाट पेसी तोकी मुद्दाको सुनुवाइ हुने भएको छ । प्रधानन्यायाधीशहरूसहित सर्वोच्च अदालतका न्यायाधीशको बिहीबार बस्ने पूर्ण बैठक ९फूलकोर्ट० ले यही मंसिर १५ गतेदेखि गोलाप्रक्रियाबाट पेसी तोकी मुद्दाको सुनुवाइ गर्ने निर्णय गर्नेछ । सर्वोच्च अदालतका १९ जना न्यायाधीशको आज बसेको अनौपचारिक बैठकले सर्वोच्च प्रशासनसँग सहमति गरी पूर्ण बैठक […]

सर्वोच्चमा मंसिर १५ गतेदेखि गोला प्रणालीबाट पेसी, यसरी हुनेछ इजलास गठन

काठमाडौँः सर्वोच्च अदालतमा मंसिर १५ गतेदेखि गोला प्रणालीबाट पेसी व्यवस्थापनका लागि न्यायाधीशहरु सहमत भएका छन्। प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरासँग असन्तुष्ट रहेका न्यायाधीशबीच बुधबार भएको परामर्श अनुसार बिहीबारको बैठकले गोलाबाट पेसी तोक्नेबारे निर्णय गर्नेछ। मंसिर १५ बाट गोला प्रणालीदेखि पेसी तोक्ने विषयमा न्यायाधीशहरु भने एकमत छन्।  सर्वोच्च अदालतको हालै संशोधित नियमावली अनुसार…

गोलाप्रथाबाट पेसी तोक्न प्रधानन्यायाधीशकै अध्यक्षतामा समिति

काठमाडौं : सर्वोच्च अदालतले प्रधानन्यायाधीशको तजबिजी अधिकार कटौती गर्दै गोलाप्रथाबाट पेसी तोक्ने गरी सर्वोच्च अदालत नियमावली संशोधन गरेको छ। सर्वोच्च अदालत (दोस्रो संशोधन) नियमावली २०७८ सोमबार राजपत्रमा प्रकाशित भएसँगै प्रधानन्यायाधीशको तजबिजी अधिकार कटौती भएको हो। मंसिर २ गतेको सर्वोच्च अदालतको पूर्ण बैठकले गोलाप्रथाबाट पेसी तोक्ने गरी नियमावली संशोधन गरेको थियो ।नियमावली संशोधन भएपछि अब प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको पेसी तोक्ने अधिकार कटौती भएको छ। 'अदालतमा दर्ता भएको म