रिजन हत्या प्रकरणका मुख्य आरोपी पक्राउ

विराटनगर, १९ मंसिर । धनकुटाको पाख्रीवास नगरपालिका – ४ घर भई मोरङ बुढीगंगा गाउँपालिका –६ बस्ने २६ वर्षिय रिजन दाहालको हत्याको मुख्य आरोपीलाई प्रहरीले पक्राउ गरेको छ । घटना भएको २२ दिनपछि रिजनको हत्या आरोपमा बुढिगंगा गाउँपालिका –६ डल्लेपुल बस्ने २६ वर्षिय धन बहादुर तमाङलाई मोरङ प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेका तामाङ घटनाको […]

सम्बन्धित सामग्री

किशोरी हत्याका आरोपी सार्वजनिक, सामान्य विवादमा हँसियाले हानेर हत्या

पाल्पाको रिब्दीकोटमा चैत १३ गते भएको किशोरी हत्याका आरोपी पक्राउ परेका छन्।

हत्या आरोपी ३४ वर्षपछि पक्राउ

मोरङ – भोजपुरमा ३४ वर्षअघि भएको बद्रीकुमार राई हत्याकाण्डका फरारमध्येका एक आरोपी पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय भोजपुरका अनुसार साल्पासिलिछो गाउँपालिकाको वडा–५ का बद्रीकुमार राईलाई ३४ वर्षअघि हतियार प्रयोग गरी घाइते बनाएका चक्रबहादुर राईलाई प्रहरीले पक्राउ गरेको हो। आइतबार पत्रकार सम्मेलन गर्दै भोजपुरका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक सुदिपराज पाठकले भने, ‘३४ वर्षअघिको घटनामा […]

भण्डारीको हत्याका आरोपी पक्राउ

बझाङ, १३ मंसिर । पिरू भण्डारीको हत्यामा संम्लग्न एकजनालाई प्रहरीले पक्राउ गरेको छ । जयपृथ्वी नगरपालिका–७ ज्वाडा बस्ने ४६ वर्षीय पिरू भण्डारीको कुटपिट गरी हत्या गरेको अभियोगमा सोही ठाउँ बस्ने २३ वर्षीय दिपेन्द्र थापा शनिबार पक्राउ परेका हुन् । रोजगारीको लागि भारततर्फ जाँदै गरेका छोरालाई सडकसम्म गएर बस चढाई घरतर्फ फर्किने क्रममा मादक पदार्थ सेवन गरेका […]

मादी हत्याकाण्डका आरोपी पक्राउ

खाँदबारी । सङ्खुवासभाको मादी नगरपालिका–१ उम्लिङ खोला गाउँमा भएको सामूहिक हत्याको आरोपीले आफ्नो अपराध स्वीकार गरेका छन् । प्रहरी स्रोतका अनुसार पक्राउ पर्नेमा लोकबहादुर कार्की रहेका छन् । उनी हत्या गरिएको कार्की परिवारका आफन्त हुन् । प्रहरी स्रोतका अनुसार आरोपीले अनुसन्धान ब्युरो सिआइबीका प्रहरीसमक्ष आफ्ना अपराध कबुल गरेको हो । घटनामा स्थानीय चिनेजानेकै व्यक्तिको हात […] The post मादी हत्याकाण्डका आरोपी पक्राउ appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.

बेलबारी ‘ग्याङफाइट’ हत्या अभियोगका मुख्य आरोपी पक्राउ

मोरङ बेलवारीमा भएको ग्याङ फाइट काण्डमा हत्या गरेको  अभियोगमा एक आरोपितलाई प्रहरीले एक वर्षपछि पक्राउ गरेको छ।

आमा, छोरोका हत्या आरोपी पक्राउ

काभ्रे, असार १७ । बनेपा नगरपालिका– ११ सिनागालमा आमा छोराको हत्या भएको १४ दिन पछि हत्या आरोपी महिलाका श्रीमानले आमा छोराकै हत्या गरेको स्विकारेका छन् । प्रहरी निगरानीमा अस्पतालमा उपचारार्थ उनको असार १३ गते डिस्चार्ज भएको थियो । डिस्चार्जसँगै प्रहरी हिरासतमा रहेका उनले आमा छोराकै हत्या आफूले गरेको स्विकारेका हुन् । ‘पाँचखाल नगरपालिका घर भई […]

युट्युबमा भाइरल सन्तोषी सुब्बाका हत्या आरोपी पक्राउ

युट्युबमा भाइरल २७ वर्षीया युवती सन्तोषी सुब्बाका हत्या आरोपी पक्राउ परेका छन् । नेपाल प्रहरीको अपराध अनुसन्धान टोलीले सुवास तिमल्सिना नाम गरेका व्यक्तिलाई पक्राउ गरेको प्रहरी स्रोतले जनाएको छ ।  उनलाई असनबाट प्रहरीले पक्राउ गरेको हो । अपराध अनुसन्धान विभागमा अहिले मध्याह्न साढे ११ बजे पत्रकार सम्मेलन गरी हत्या आरोपीलाई सार्वजनिक गर्ने तयारी छ । मंगलवार दक्षिणकालीमा फेला परेको २५ वर्षीया सन्तोषी सुब्बाको शव भएको उनका मीत बुवाले सनाखत गरेका गरेका थिए । दक्षिणकाली मन्दिरको ट्वाइलेटमा मुखका गह्रुङ्गो वस्तुले प्रहा...

शिक्षकको हत्या प्रकरण : करिब २ वर्षपछि पक्राउ परेका आरोपी एक सातमै रिहा

सप्तरीमा एक शिक्षकको हत्या गरी फरार भएका आरोपी पक्राउ परेपनि साता दिनमै रिहा भएका छन् । सप्तरीको राजविराज नगरपालिका वडा नम्बर ७ स्थित खर्साल टोलमा भएको दुई वर्ष पहिले एक नीजि विद्यालयमा अध्यापन गराउँदै आएका जयकृष्ण बिराजीको एक समूहले हत्या गरेको थियो ।शिक्षक जयकृष्ण बिराजी भनिने भट्टराईको हत्या गरेको आरोपमा पक्राउ गर्न सप्तरी जिल्ला अदालतले आदेश गरेपनि आरोपित सुभाषचन्द्र यादवलाई पक्राउ परेको करिब २  वर्षपछि धरौटीमा रिहा भएपछि पीडित परिवारजन दुखी छन् ।जिल्ला अदालतमा भएको थुनछेक आदेशबाट ३ लाख

हत्या अभियोगका फरार आरोपी पक्राउ

तनहुँमा ज्यान मार्ने उद्योग मुद्दामा फरार रहेका १ आरोपी २ महिनापछि पक्राउ परेका छन् । पक्राउ पर्नेमा व्यास नगरपालिका–७ पाथ्रा बस्ने ३१ वर्षीय घैंटे भन्ने रोशन गुरुङ रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।  गुरुङलाई आँबुखैरेनी गाउँपालिका–४ बेनीटारबाट पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सिनाले जानकारी दिए । पक्राउ परेका गुरुङविरुद्ध आइतवार जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको छ ।  विक्रम संवत् २०७७ फागुन २० गते व्यास–७ पाथ्रामा सोही ठाउँ बस्ने २२ वर्षीय किशोर...