क्यारेवियन प्रिमियर लिग (सिपिएल) मा नेपाली राष्ट्रिय टिमका सदस्य सन्दीप लामिछाने आबद्ध बार्बाडोस ट्रिडेन्ट्सले उपाधि हात पारेको छ। आज भएको फाइनल खेलमा बार्बाडोसले ग्युनिया अमेजोन वारियर्सलाई २७ रनले पराजित गर्दै सिसिएलको उपाधि हात पारेको हो।
सुरुवाती ब्याटिङमा उत्रिएको बार्बाडोसले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १७१ रन बनायो। बार्बाडोसका