काठमाडौं, २४ भादै । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का नेता तथा पूर्वमन्त्री रामबीर मानन्धरले गृहमन्त्रीले दुई टिप मान्छे बोलाएर राजनितीक दल सम्बन्धी अध्यादेश पेश गरेको आरोप लगाएका छन् । हिजो राति प्राइम टाइम्स टेलिभिजनबाट ‘जनता जान्न चाहान्छन्’ कार्यक्रममा पत्रकार ऋषि धमलासँग यस्तो बताएका हुन् । साथै, नेता मानन्धरले सर्वोच्चले नै माधव नेपालसहित १४ जना सांसदलाई […]