स्पेनिस ला लिगा अन्तर्गत गएराति सम्पन्न खेलमा पराजय ब्यहोरेसँगै बार्सिलोना उपाधि होडबाट बाहिरिएको छ। क्याम्प नाउमा गएराति सम्पन्न महत्वपूर्ण खेलमा घरेलु टोली बार्सिलोना सेल्टा भिगोसँग २-१ गोलअन्तरले पराजित भएसँगै उपाधि होडबाट बाहिरिएको हो।
खेलको २८ औं मिनेटमा लियोनल मेस्सीको गोलमा बार्सिलोनाले अग्रता बनाएको थियो। उता सेल्टा भिगोका सान्टी मिनाले ३८…