आगलागीमा परी घाइते महिलाको उपचारको क्रममा मृत्यु

खाना पकाउने क्रममा आगलागीमा परी घाइते भएकी एक महिलाको उपचारको क्रममा मृत्यु भएको छ । मृत्यु हुनेमा मन्थली

सम्बन्धित सामग्री

रामेछाप कारागारका कैदी बन्दीको उपचारको क्रममा मृत्यु

रामेछाप – झन्डै दुई महिनादेखि रामेछाप कारागारमा रहँदै आएका एक कैदीको मृत्यु भएको छ। कर्तव्य ज्यान मुद्दामा पुर्पक्षको लागि १ महिना १९ दिन अघि देखी मात्र कारागारमा रहँदै आएका कैदी बन्दीको मृत्यु भएको हो। रामेछाप कारागारका प्रमुख रुपलाल तामाङका अनुसार लिखु तामाकोशी गाउँपालिका–५ का ५२ वर्षीय वीरे दमाई भन्ने वीरे दर्जीको उपचारको क्रममा मृत्यु भएको […]

स्कुल बसमा यात्रा गरिरहेका बालकको टाउको रुखमा ठोक्कियो, उपचारको क्रममा मृत्यु

१७ कात्तिक, काठमाडौं । स्कुल बसको झ्यालबाट टाउको बाहिर निकालेर यात्रा गरिरहेको बेला काठमाडौंको लाजिम्पाटस्थित रुखमा ठोक्किएका एक बालकको उपचारको क्रममा मृत्यु भएको छ । मृत्यु हुनेमा नयाँ बसपार्क बस्ने १३ वर्षीय आयुष्मान दाहाल रहेका छन् । हिजो दिउँसो साढे ३ बजे बा १ क ४६४२ नम्बरको स्कुल बसमा सवार उनले टाउको बाहिर निकालेर यात्रा […]

श्रीमानको यातनाबाट गम्भीर घाइते भएकी गीता माझीको उपचारको क्रममा मृत्यु

श्रीमानले गीताको मलद्वारबाट लौरो घुसाएर यातना दिएपछि उनी गम्भीर घाइते भएकी थिइन् । सोमबार राति गीता माझीको उपचारको क्रममा मृत्यु भएको छ। गीताका श्रीमानप्रहरीको हिरासतमा छन् ।

दुर्घटनामा परी घाइते भएका दुई जनाकाे उपचारको क्रममा मृत्यु

दाङ- दाङमा भएको सवारी दुर्घटनामा परेर घाइते भएका दुई जनाकाे उपचारको क्रममा मृत्यु भएको छ। गढवामा स्कार्पियो र मोटरसाइकल एक आपसमा ठोक्किएर गम्भीर घाइते भएका दुई जनाको उपचारको क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय गढवाले जनाएको छ। सोमबार दिउँसो साढे १ बजे लमहीदेखि गढवा जाँदै गरेको बागमती प्रदेश ०१-०२७ च ००७७ नम्बरको स्कार्पियो र गढवाबाट […]

ब्यारेकमा गोली लागी घाइते सैनिकको उपचारको क्रममा मृत्यु

बुटवल : कपिलवस्तुको गोरुसिङ्गेस्थित नेपाली सेनाको शमशेर दल गणमा गोली लागि घाइते भएकी सिपाही कोपिला राजवंशीको उपचारको क्रममा मृत्यु भएको छ। उक्त गणमा कार्यरत २४ वर्षीया राजवंशीको भैरहवास्थित युनिभर्सल मेडिकल कलेजमा उपचारका क्रममा बिहीवार बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी नायब उपरिक्षक जेसी शाहले जानकारी दिए। राजवंशी बुधवार…

ललितपुरमा ४ जना मृत फेला, थप १ जनाको उपचारको क्रममा मृत्यु

ललितपुरमा ४ जना मृत फेला परेका छन् । महानगरीय अपराध महाशाखाका एसएसपी बसन्त कुँवरले ४ जनाको घटनास्थल र थप एक जनाको उपचारको क्रममा मृत्यु भएको जानकारी दिए ।

भाउजूलाई देवरले पेट्रोल छर्केर आगो लगाए, उपचारको क्रममा मृत्यु

२२ माघ, सप्तरी । सप्तरीका एक युवकले आफ्नै भाउजूमाथि पेट्रोल छर्केर आगो लगाएका छन् । आगोमा जलेर गम्भीर घाइते भएकी उनको अस्पतालमा उपचारको क्रममा मृत्यु भएको छ । सप्तरीको बोदेबर्साइन नगरपालिका-१ धनगढी निवासी प्रमेश्वर साहले भाउजू राजकुमारी साहको शरीरमा पेट्रोल छर्केर आगो लगाउँदा उनको मृत्यु भएको छ । २१ माघको बिहान घरमा रोटी पकाइरहेको अवस्थामा […]

कैलालीमा दुई जना कोरोना संक्रमितको उपचारको क्रममा मृत्यु

कैलाली : कैलालीमा दुई जना कोरोना संक्रमितको उपचारको क्रममा मृत्यु भएको छ। गौरीगंगा नगरपालिकाकी ६५ वर्षीय कोरोना संक्रमित महिलाको उपचारका क्रममा आज बिहान मृत्यु भएको जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले जनाकारी दिए। जोशीका अनुसार उनलाई हिजो अस्पताल भर्ना गरिएको थियो। त्यस्तै, सेती प्रादेशिक अस्पतालमै उपचाररत कञ्चनपुरको कृष्णपुरका…

सडक दुर्घटनामा घाइते भएकी महिलाको उपचारको क्रममा मृत्यु

जनकपुरधाम : धनुषामा सडक दुर्घटनामा परेर घाइते भएकी महिलाको उपचारको क्रममा मृत्यु भएको छ।सडक दुर्घटनामा परेर घाइते भएकी घनुषाको मिथिला नगरपालिका–९ की ५५ वर्षीया रेवती घर्ती मगरको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।गत साउन ३१ गते बिहान पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना१ज ७१३४ नम्बरको विंगरले पूर्वपश्चिम राजमार्गअन्तर्गत धनुषाको मिथिला नगरपालिका–९ बडहरी स्थित ग्लोबल होटल अगाडि पैदलयात्री मगरलाई ठक्कर दिएको थियो। विङ्गरको ठक्करबाट गम्भीर घाइते मगरको विराटनगरमा उपचार भइरहेको थि