१० अर्बको एनआरएनए परियोजनालाई कानुनी आधार तयार

सरकारले गैर आवासीय नेपाली संघ (एनआरएनए) ले स्थापना गर्ने घोषणा गरेको १० अर्बको परियोजनाका लागि कानुनी आधार तयार गरेको छ।...

सम्बन्धित सामग्री

एनआरएनए जापानद्वारा आभार व्यक्त

गैर आवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् जापानले ‘दोस्रो एनआरएनए फुटसल रनिङ कप २०२४’ फुटसल प्रतियोगिता सभ्य, भव्य र निर्धारित खेलको नियमानुसार मर्यादित रुपमा सम्पन्न भएकोमा सबैलाई आभार व्यक्त गरेको छ । जापान भरका विभिन्न क्षेत्र र फुटसल खेलप्रति चासो राख्ने ३० टिमको सहभागिता रहेको प्रतियोगिता २०२४ मार्च ३ तारिखका दिन चिवाको जेड फुटसल …

एनआरएनए महाधिवेशनमा बेलायतको प्रतिनिधिमा नक्कली भुटानी रहेको आरोप

गैरआवासीय नेपाली संघ (एनआरएनए)को आसन्न ११ औं अधिवेशनमा सहभागी हुन एनआरएनए बेलायतबाट पठाइएका प्रतिनिधिमा दर्जनौं नक्कली भुटानी र नक्कली माओवादी द्वन्द्व पीडित शरणार्थी रहेको आरोप लगाइएको छ । एनआरएनए बेलायतका प्रवक्ताद्वारा जारी विज्ञप्ति अनुसार बेलायतभर जम्मा १४ सय सदस्यले एनआरएनए यूके अध्यक्ष निर्वाचित भएको बताउंदै हिंडेका हित काजी गुरुङको समूहले नेपाल पठाएका १ सय ५७ …

एनआरएनए माल्टाको नेतृत्व चयन अनलाइनबाट

काठमाडौं । एनआरएनए माल्टाको तेस्रो अधिवेशन अन्तर्गत नेतृत्व चयनका लागि हुने मतदान अनलाइन माध्यमबाट हुने भएको छ । अष्ट्रेलियाको भेरो कम्पनीसँगको सहकार्यमा अनलाइन माध्यमबाट निर्वाचन गरिने एनआरएनए माल्टाका अध्यक्ष भुवन अर्यालले जानकारी दिए । करिब ३१ सय मतदाता रहेको एनआरएनए माल्टाको यही ३० तारिखमा निर्वाचन हुँदै छ । मतदाताको समयको चाप र खर्चको समेत मितव्ययीताका […]

एनआरएनए जापानको सदस्यता आव्हानको म्याद थप

गैरआवासीय नेपाली संघ (एनआरएनए) जापानको सदस्यता लिने अवधि थप गरिएको छ । एनआरएनए जापानले एक सूचना जारी गरी यही मे १० तारिखसम्म सदस्यता आवेदन दिन सकिने बताएको छ । एनआरएनए प्रवक्ता सुभास लामिछानेद्वारा जारी विज्ञप्ति अनुसार २०२३ फेब्रुअरी १६ देखि मे ५, २०२३ सम्म सदस्यता आव्हान गरिएकोमा सो अवधि मे १० सम्म थप गरिएको छ …

एनआरएनए र सुदूरपश्चिम सेमिफाइनलमा

काठमाडौं (हाम्रो खेलकुद) – एनआरएनए नेपाल र सुदूरपश्चिम प्रदेश काठमाडौंमा जारी नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा पुगेका छन् । समूह बी बाट एनआरएनए नेपाल ४ खेलमा १ मा जित र ३ खेलमा अंक बाँड्दै पाँच अंकका साथ शीर्ष स्थानमा रहँदै समूह विजेताको रुपमा सेमिफाइनलमा स्थान बनाएको हो । उपाधि दावेदार एपिएफ र […]

एनआरएनए यूकेका अध्यक्ष गाहामगर निलम्बित

गैरआवासीय नेपाली संघ (एनआरएनए) यूकेका अध्यक्ष प्रेम गाहामगर निलम्बित भएका छन् । एनआरएनए यूकेका महासचिव खुशी लिम्बूले मंगलवार विज्ञप्ति जारी गर्दै एनआरएनए यूकेले केन्द्रमा तिर्नुपर्ने सदस्यता शुल्क नतिरेको र सम्बन्धन समेत नलिएको वर्तमान अवस्थामा संस्थाभित्र विवाद सुरु भएपछि गैरआवासीय नेपाली संघको पदाधिकारीको बैठकले अध्यक्ष कुल आचार्यको संयोजकत्व गठित एक उच्चस्तरीय छानवीन समितिले छानविनको प्रकृयाअघि बढाएपछि उनको पद स्वतः निलम्बनमा परेको जनाएका छन् ।  विज्ञप्तिमा बेलायतस्थित नेपाली समुदाय

एनआरएनए पोर्चुगलले आईसीसीसँग सहकार्य गर्ने

गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् पोर्चुगल (एनआरएनए एनसीसी) र गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद् (एनआरएनए आईसीसी) बीच सहकार्य साझेदारीमा काम गर्ने निर्णय भएको छ।एनआरएनए एनसीसी पोर्चुगलले जुन २८, २०२२ मा बैठकको निर्णय अनुरूप गत मार्च २२-२५ सम्म होटल याक एण्ड यति काठमाडौँमा सम्पन्न गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद् (एनआरएनए आईसीसी) को १० औँ महाधिवेशनबाट निर्वाचित विनोद कुँवरको अध्यक्षतामा निर्वाचित नेतृत्व नै आधिकारिक भएको पत्र पठाएको थियो। सो पत्रसँगै स

एनआरएनए फुटसल रनिङ कपको उपाधि नेपाली युनाईटेडको पोल्टामा

एनआरएनए जापानको आयोजनामा प्रथम एनआरएनए फुटसल रनिङ कप २०२२ सम्पन्न भएको छ।

युक्रेनमा रहेका नेपालीप्रति एनआरएनए चिन्तित

गैरआवासीय नेपाली संघ (एनआरएनए) ले युक्रेनमा रहेका नेपालीप्रति चिन्ता व्यक्त गरेको छ।

एनआरएनए विवादको गाँठो कसरी फुक्ला?

आफ्नो उद्देश्य अनुसार चल्नुपर्नेमा नेतृत्व हडप्ने हानथापमा रस्साकस्सि भइरहँदा एनआरएनए माथि नै गम्भीर शंका उब्जिएका छन् । हरेक २ वर्षमा हुने नेतृत्व परिवर्तनको महाधिवेशन ताका अचाक्लि विवादहरु मात्रै हुँदैनन् । एनआरएनए संस्थाप्रति नै विश्वास घट्दै गएको पाइन्छ ।