प्रथम मेयर कप क्रिकेट प्रतियोगिताको उपाधि साँँफेबगर नगरपालिकाले जितेको छ। आइतबार सम्पन्न फाइनल खेलमा आयोजक मङ्गला विकास क्लबलाई २८ रनले पराजित गर्दै साँफेबगरले उपाधि हात पारेको हो।
भैरहवा– सिद्धार्थनगर नगरपालिकाको आयोजनामा भैरहवामा सम्पन्न नगरस्तरीय मेयर कप क्रिकेट प्रतियोगिताको उपाधि वडा नम्बर ६ ले हात पारेको छ । शनिबार सम्पन्न फाइनल खेलमा वडा नम्बर ३ माथि ८ विकेटको जित निकाल्दै उसले उपाधि चुम्न सफल भएको हो । आजै भएको मेमिफाइनल खेलमा वडा नम्बर ३ ले वडा नम्बर ८ लाई १३ रनले पराजित गर्दै […]
प्रथम टी–२० मेयर कप क्रिकेट प्रतियोगिताको उपाधि सप्तरीको राजविराजले पाएको छ । विजेता राजविराजले नगद एक लाख एक हजार तथा ट्रफी हात पारेको छ । विराटनगरमा शनिबार सम्पन्न फाइनल खेलमा मधेस प्रदेशको...
सप्तरी । मदेश प्रदेशको राजविराज सप्तरीले प्रथम टी–२० मेयर कप क्रिकेट प्रतियोगितामा उपाधि जितेको छ । उपाधि जितेको राजविराजले नगद १ लाख १ हजार तथा ट्रफि हात पारेको हो। विराटनगर महानगरपालिकाको आयोजना तथा होराइजन क्रिकेट क्लबको सहकार्यमा विराटनगर–१९ मा रहेको झापा वैजनाथपुरको खेल मैदानमा आज भएको फाइनल खेलमा मदेश प्रदेशकै जनकपुर उपमहानगरपालिकालाई १० रनले पराजित […]
मधेस प्रदेशको राजविराज नगरपालिकाले प्रथम मेयर कप ट्वान्टी–२० क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ । शनिबार भएको फाइनल खेलमा राजविराजले मधेस प्रदेशकै जनकपुर उपमहानगरलाई १० रनले हराउँदै १ लाख १ हजार नगदसहित ट्रफी हात पारेको हो ।
बैतडी । बैतडीको दशरथचन्द नगरपालिकामा आयोजित पाँचौं संस्करणको मेयर कप क्रिकेट प्रतियोगिताको उपाधि दनपा ४ खलंगाले हात पारेको छ । बुधबार सम्पन्न फाइनल खेलमा दनपा–५ दशरथचन्दलाई ५ विकेटले स्तब्ध पार्दै खलंगाले उपाधि हात पारेको हो । गत संस्करणको फाइनलमा पनि यी दुवै टिमले भिडन्त गरेका थिए र उपाधि पनि खलंगाले नै जितेको थियो । उपाधिसँगै […]
बैतडी- बैतडीको दशरथचन्द नगरपालिकामा जारी पाँचौँ संस्करणको मेयर कप क्रिकेट प्रतियोगिताको उपाधि खलंगाले जितेको छ । आज सम्पन्न फाइनल खेलमा दशरथ चन्दलाई ५ विकेटले स्तब्ध पार्दै खलंगाले उपाधि हात पारेको हो । खलंगा गत संस्करणको विजेता हो । उसले गत वर्ष पनि दशरथ चन्दलाई नै ४ रनले हराउँदै उपाधि जितेको थियो । उपाधिसँगै खलंगाले रु […]
बैतडी : बैतडीको दशरथचन्द नगरपालिकामा जारी पाँचौँ संस्करणको मेयर कप क्रिकेट प्रतियोगिताको उपाधि दशरथचन्द नगरपालिका-४ खलंगाले हात पारेको छ। फाइनलमा दशरथचन्द नगरपालिका-५ दशरथचन्दलाई ५ विकेटले स्तब्ध पार्दै खलंगाले उपाधि हात पारेको हो।खलंगा गत संस्करणको पनि च्याम्पियन टोली हो। उसले गत वर्ष पनि दशरथचन्दलाई नै ४ रनले हराउँदै उपाधि हात पारेको थियो। उपाधिसँगै खलंगाले ७५ हजार नगद पुरस्कार पायो भने उपविजेता दशरथचन्दले ५० हजारमा चित्त बुझायो।आज भएको फाइनल खेलमा दशरथचन्दले दिएको ८८ रनको सामान्य लक
बैतडी : बैतडीको दशरथचन्द नगरपालिकामा जारी पाँचौं संस्करणको मेयर कप क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको सेमिफाइनल खेलमा दनपा–४ खलंगा विजयी भएको छ। दनपा–१० बाराकोटलाई ५ विकेटले स्तब्ध पार्दै खलंगा उपाधि नजिक पुगेको हो। खलंगा गत संस्करणको विजेता पनि हो।बाराकोटले दिएको १३१ रनको लक्ष्य खलंगाले १४.३ ओभरमा ५ विकेटको क्षतिमा पूरा गरयो। खलंगाका लागि प्रदीप चन्दले ४९ र गोविन्द चन्दले नटआउट ४० रनको योगदान गरे। बाराकोटका दिनेश चन्द र दिनेश बुडालले २/२ विकेट हात पारे। त्यसअघि निङलाशैनी खेलम