महान फुटबलर पेलेको निधन

काठमाडौं, १५ पुष । विश्वप्रसिद्ध महान फुटबलर पेले (एड्सन आरान्तेस दो नासिमेन्तो)को निधन भएको छ । ८२ वर्षीया ब्राजिलियन फुटबलर पेलेको उपचारको क्रममा आज अस्पतालमा निधन भएको बिबिसीले जनाएको छ । पेलेले आफ्नो फुटबल खेल जीवनमा १३६१ खेलमा १२८१ गोल गरेका छन् । जसमा उनले आफ्नो देशको लागि ९२ खेलमा ७७ गोल गरेका छन् । […]

सम्बन्धित सामग्री

महान फुटबलर पेलेको निधन

काठमाडौं। महान फुटबल खेलाडी पेलेको ८२ वर्षको उमेरमा निधन भएको छ। क्यान्सरबाट पीडित ब्राजिलका फुटबलर पेलेको उपचारका ाक्रममा साओ पाउलोको अल्बर्ट आइन्स्टाइन अस्पतालमा निधन भएको हो। पेलेले १९५८ देखि १९७० को बीचमा चार पटक विश्वकप प्रतियोगितामा भाग लिए। तीमध्ये तीन वटा ब्राजिल आफैंले जितेको थियो।

महान फुटबलर पेलेको निधन

ब्राजिलका विश्वप्रख्यात महान फुटबलर पेले (एड्सन आरान्तेस दो नासिमेन्तो) को निधन भएको छ । ८२ वर्षीय पेलेको उपचारका क्रममा साओ पाउलो स्थित अल्बर्ट आइन्सटाइन अस्पतालमा बिहीबार राति निधन भएको हो ।मृगौला र प्रोस्टेट रोगबाट ग्रसित पेले उपचारका लागि एक महिनाअघि अस्पताल भर्ना भएका थिए । अस्पतालमा उपचारकै क्रममा पेलेको मृत्यु भएको उनको परिवार र आफन्तले जनाएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले उल्लेख गरेका छन् । ब्राजिललाई लगातार तीन पटक फिफा विश्वकप उपाधि दिलाउन पेलेको महत्वपूर्ण योगदान रहेको छ ।

रहेनन् महान फुटबल खेलाडी पेले

कागमाडौं : ब्राजिलका महान फुटबलर पेलेको निधन भएको छ। ८२ वर्षीय पेले केही समय यता मिर्गौला र प्रोस्टेटको उपचार गराइरहेका थिए।अस्पतालमा उपचारकै क्रममा पेलेको मृत्यु भएको उनको परिवार र आफन्तले जनाएको  बीबीसीले उल्लेख गरेको छ ।ब्राजिललाई लगातार तीन पटक फिफा विश्वकप उपाधि दिलाउन पेलेको महत्वपूर्ण योगदान रहेको छ। लगातार तीन पटक विश्वकप उपाधि जित्ने पेलेको नाममा दुर्लभ कीर्तिमान छ।पेले प्रेरित ब्राजिलले सन् १९५८, १९६२ र १९७० मा विश्वकप जितेको थियो। पेलेले आफ्नो २१ वर्षे खेल जीवनमा १३६३ ख

ब्राजिलियन महान फुटबलर पेलेको ८२ वर्षको उमेरमा निधन

विश्वप्रसिद्व ब्राजिलियन फुटबल लिजेन्ड पेलेको ८२ वर्षको उमेरमा निधन भएको छ। पेले किड्नी र प्रोटेस्टको समस्यासँग पछिल्ला केहि वर्षदेखी जुधिरहेका थिए। पछिल्लो समयमा उनमा क्यानसर समेत देखिएको थियो। पेलेको गत २०२१ को सेप्टेम्बरमा पेटबाट ट्युमरको अप्रेसन गरिएको थियो। उनी साओपाउलो स्थित अल्बर्ट आइन्सटाइन अस्पतालमा गत नोभेम्बर यता उपचाररत रहेका थिए। उनकी छोरी केलि नासिमेन्तोले समर्थकलाई […]

ब्राजिलका महान फुटबलर पेलेको ८२ बर्षको उमेरमा निधन

तीनवटा विश्वकप जितेका र खेलकुदको पहिलो विश्वव्यापी आइकन बनेका ब्राजिलका महान् फुटबलर पेलेको ८२ बर्षको उमेरमा निधन भएको छ । अल्बर्ट आइन्स्टाइन अस्पतालमा जीवनका लागि सङ्घर्ष गरेका विश्वविख्यात ८२ वर्षीय पूर्वखेलाडी पेलेले अन्तत यो संघर्ष हारेका छन् । उनकी छोरी केली नासिमेन्टोले इन्स्टाग्राममा एक पोस्टमा लेखेकी छिन् – ‘हामी तपाईंलाई असीम माया गर्छौं। आत्माले शान्ति […]

क्रिकेटर शेन वार्नको निधन

काठमाडौं । अस्ट्रेलियाका लेजेन्ड लेग स्पिनर शेन वार्नको निधन भएको छ । विश्व क्रिकेटकै एक महान खेलाडी वार्नको ५२ वर्षको उमेरमा हृदयघातका कारण निधन भएको हो । वार्नले टेस्ट क्रिकेटमा ७०८ विकेट लिएका थिए । टेस्ट क्रिकेटमा धेरै विकेट लिनेमा वार्न दोस्रो स्थानमा छन् । १५ वर्षको खेलाडी जीवनमा उनले १४५ खेल खेलेका थिए । […]

सर्वकालीन महान लेगस्पिनर शेन वार्नको निधन

२० फागुन, काठमाडौं । अस्ट्रेलियाका महान क्रिकेटर शेन वार्नको ५२ वर्षको उमेरमा निधन भएको छ । वार्नका व्यवस्थान टोलीले दिएको जानकारी अनुसार थाइल्याण्डको कोह सामुईमा हृदयघातका कारण निधन भएको जानकारी दिएको छ । विश्ववै सर्वकालीन महान लेग स्पिनरको व्यवस्थपन टिमले जारी गरेको वक्तव्यमा भनिएको छ, ‘शेनलाई आफ्नै घरमा अचेत भेटिएका थिए । चिकित्सा टिमको धेरै […]

अस्ट्रेलियाका महान क्रिकेटर शेन वार्नको हृदयघातका कारण निधन

अस्ट्रेलियन क्रिकेट लिजेन्ट तथा महान लेग स्पिनर शेन वार्नको ५२ बर्षको उमेरमा निधन भएको छ । हृदयघातका कारण उनको थाइल्यान्डमा मृत्यु भएको बताइएको छ । वार्नको व्यवस्थापनले जारी गरेको छोटो विज्ञप्तीमा ‘चिकित्सकहरुले धेरै प्रयास गर्दा पनि उनलाई बचाउन सकिएन । उनको परिवारले यतिबेला गोपनियता राख्न अनुरोध गरेको छ । थप विवरण केहि समयमा उपलब्ध गराउँछौं […] The post अस्ट्रेलियाका महान क्रिकेटर शेन वार्नको हृदयघातका कारण निधन appeared first on राजधानी राष्ट्रिय दैनिक.

अस्ट्रेलियाका महान क्रिकेटर सेन वार्नको निधन

अस्ट्रेलियाका महान् लेग स्पिनर सेन वार्नको ५२ वर्षको उमेरमा निधन भएको छ । हृदयघातका कारण वार्नको निधन भएको बीबीसीले जनाएको हो । वार्नले आफ्नो १५ वर्षे करियरमा टेस्ट क्रिकेटका १४५ खेलमा सर्वाधिक दोस्रो ७०८ विकेट लिएका थिए । उनले सन् १९९९ को एकदिवसीय विश्वकपको उपाधि पनि जितेका थिए । एकदिवसीय क्रिकेटमा उनले १९४ खेलमा २९३ विकेट लिन सफल भएका थिए । सन् २००७ मा अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएका उनले सन् २०१३ सम्म फ्रेन्जाइजी टी २० क्रिकेट खेलेका थिए ।इंग्ल्याण्डका ब्याट्सम्यान माइक ग्या

अभिनेत्री लीजा बेन्सको निधन

‘गन गर्ल’ अभिनेत्री लीजा बेन्स निधन भएको छ । न्युर्योक शहरको सडक दुर्घटनामा घाइते लीजाको अस्पतालमा उपचारको क्रममा निधन भएको हो ।सडकमा स्कुटीले ठक्कर दिएको कारण उनलाई गम्भिर हालतमा अस्पताल पुर्याइएको थियो । केही दिनको उपचार पछि उनको निधन भएको हो ।लीजाको निधन भएको उनको सहकर्मीले बताए । उनले भनेका छन् ‘लीजाको निधमा दुखी छौँ । उनी महान भावना भएकी उदार दिलकी महिला थिइन् । उनी मन्च होस् वा क्यामराको अगाडि सधै काममा समर्पित रहन्थिन् ।’रिपोर्टका अनुसार एक रातो र कालो रंगको स्कुटर