काठमाडौं । अभिनेत्री साम्राज्ञी शाह प्रत्येक पटक फिल्म रिलिजसँगै विवादको केन्द्रमा हुने गर्छिन् । हलमा यतिबेला उनी अभिनित फिल्म ‘तिम्रो मेरो साथ’ चलिरहेको छ । यो फिल्मको रिलिजअघिको प्रचारप्रसारमा साम्राज्ञीले खुबै समय दिएकी थिइन् । तर रिलिजपछि फिल्मलाई साथ नदिएको भन्दै साम्राज्ञीको आलोचना भइरहेको छ । ‘प्रेमगीत ३’ फेम्ड निर्देशक सन्तोष सेनले साम्राज्ञीप्रति कटाक्ष गर्दै […]