साम्राज्ञी र पुष्पको फिल्म ‘तिम्रो मेरो साथ’लाई युनिभर्सल सर्टिफिकेट

काठमाडौं । आगामी शुक्रबारदेखि प्रदर्शनमा आउन लागेको फिल्म ‘तिम्रो मेरो साथ’ले चलचित्र जाँच समितिबाट युनिभर्सल प्रमाणपत्र प्राप्त गरेको छ । सोमबार सेन्सर बोर्डले फिल्मलाई सबै उमेरका दर्शकले हेर्न मिल्ने गरि ‘यू सर्टिफिकेट’ दिएको निर्माताले जनाएका छन् । फिल्ममा साम्राज्ञी शाह र पुष्प खड्काको प्रमुख भूमिका छ । रमेश एमके पौडेलको डेव्यु निर्देशन रहेको फिल्मले प्रेम […]

सम्बन्धित सामग्री

‘तिम्रो मेरो साथ’को ट्रेलर : साम्राज्ञी र पुष्पको रोमान्समा धोकाको कथा

काठमाडौं । साम्राज्ञी शाह र पुष्पा खड्काको अभिनय रहेको फिल्म ‘तिम्रो मेरो साथ’को ट्रेलरको केन्द्रमा ‘उतारचढावपूर्ण सम्बन्ध’ छ । तीन मिनेटको ट्रेलरमा रोमान्स, ड्रामा, थ्रीलर, बदला र नाटक सबथोक छ । मंगलबार आयोजित पत्रकार सम्मेलनमा निर्माताले ट्रेलर सार्वजनिक गरे । पछिल्लो समय रिलेसनसिपमाथि धमाधम फिल्म बनिरहेका छन्, ‘तिम्रो मेरो साथ’ यस्तै एउटा कथा हो जसले […]

‘तिम्रो मेरो साथ’को गीतमा साम्राज्ञीको हट अवतार

काठमाडौं । साम्राज्ञी शाह र पुष्प खड्का स्टारर फिल्म ‘तिम्रो मेरो साथ’को दोस्रो गीत सार्वजनिक भएको छ । बिहीबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा गीत सार्वजनिक गरिएको हो । ‘जोश छ जवानी’को बोलको गीतमा साम्राज्ञीलाई हट एण्ड सेक्सी लुक्समा देख्न सकिन्छ । गीतको भिडियोमा पुष्प र सन्दीप क्षेत्री समेत फिचर्ड छन् । नृत्य निर्देशन रामजी लामिछानेले […]

साम्राज्ञी र पुष्पको फिल्म ‘तिम्रो मेरो साथ’ टिजर : प्रेम र बदलाको कथा

काठमाडौं । साम्राज्ञी शाह र पुष्प खड्का स्टारर फिल्म ‘तिम्रो मेरो साथ’को टिजर सार्वजनिक भएको छ । रमेश एमके पौडेलको निर्माण तथा निर्देशन रहेको फिल्मले प्रेम र बदलाको कथा भन्छ । साम्राज्ञीको पात्रले प्रेमी पुष्पको पात्रलाई लिन चाहेको धोकाको बदलाको कथावस्तुमा फिल्म घुमेको छ । ‘मारुनी’पछि साम्राज्ञी र पुष्पको यो दोस्रो सहकार्य हो । निर्देशक […]

फिल्म ‘तिम्रो मेरो साथ’को पोस्टरमा पुष्प र साम्राज्ञीको रोमान्टिक अवतार

काठमाडौं । पुष्प खड्का र साम्राज्ञी शाह अभिनित फिल्म ‘तिम्रो मेरो साथ’को आधिकारिक पोस्टर सार्वजनिक भएको छ । आइतबार तिहारको अवसर पारेर सार्वजनिक पोस्टरमा साम्राज्ञी र पुष्पलाई रोमान्टिक अवतारमा देख्न सकिन्छ । स्वीमसुटमा सजिएकी साम्राज्ञीलाई पुष्पले बोकिरहेको पोस्टरमा चित्रित छ । निर्माता रमेश एमके पौडेलको निर्देशकीय डेब्यु ‘तिम्रो मेरो साथ’ आगामी पुस २९ गते रिलिजको […]

साम्राज्ञी र पुष्प अभिनित फिल्म ‘तिम्रो मेरो साथ’ पुस २९ बाट प्रदर्शन हुने

काठमाडौं : निर्माता तथा निर्देशक रमेश एमके पौडेल फिल्म ‘तिम्रो मेरो साथ’ को प्रदर्शन मिति तय भएको छ। पुष्प खड्का र साम्राज्ञी राज्य लक्ष्मी शाहको मुख्य भूमिका रहेको यो फिल्म आगामी पुस २९ गतेबाट प्रदर्शनमा आउने भएको हो। रमेश एम. के. पौडेलको प्रस्तुति रहेको फिल्ममा साम्राज्ञी र पुष्पका साथै सन्दिप क्षेत्री,…

२९ पुसमा साम्राज्ञी ‘तिम्रो मेरो साथ’

अभिनेत्री साम्राज्ञी राज्य लक्ष्मी शाह अभिनित फिल्म ‘तिम्रो मेरो साथ’ २९ पुसबाट प्रदर्शनमा आउने भएको छ । फिल्मका निर्माता तथा निर्देशक रमेश एमके पौडेलले मंगलबार आफ्नो जन्मदिनको अवसर पारेर फिल्मको रिलिज मिति घोषणा गरेका हुन् ।प्रेम कथामा निर्माण भएको फिल्ममा साम्राज्ञीको जोडी अभिनेता पुष्प खड्का बनेका छन् । फिल्ममा सन्दीप क्षेत्री र सरोज खनालको समेत मुख्य भूमिका रहेको छ । फिल्मको पटकथा लेखन तथा कार्यकारी निर्माण चाहिं सबीर श्रेष्ठले गरेका छन् । फिल्ममा शिव ढकालको छायांकन, रामजी लामिछा

साम्राज्ञी र पुष्पको फिल्म ‘तिम्रो मेरो साथ’ पुस २९ मा

काठमाडौं । जन्मदिन अवसरमा निर्माता तथा निर्देशक रमेश एमके पौडेलले फिल्म ‘तिम्रो मेरो साथ’को प्रदर्शन मिति घोषणा गरेका छन् । पुष्प खड्का र साम्राज्ञी शाह स्टारर फिल्म अब पुस २९ गते प्रदर्शनमा आउनेछ । माघे सक्रान्ति पर्वको छेकोमा रिलिज हुने फिल्मको मुख्य भूमिकामा सन्दीप क्षेत्री, सरोज खनाल समेत छन् । लभस्टोरी कथावस्तुमा आधारित फिल्मको पटकथा […]

सकियो साम्राज्ञीको ‘तिम्रो मेरो साथ’

काठमाडौँ । अभिनेत्री साम्राज्ञी आरएल शाह र अभिनेता पुष्प खड्काको मुख्य भूमिका रहेको फिल्म ‘तिम्रो मेरो साथ’ को छायाँकन सकिएको छ । क्यामेरा ‘अन’ भएको ३३ दिनमा फिल्म सकिएको हो । काठमाडौं र पोखरामा खिचिएको फिल्मको निर्माता तथा निर्देशक रमेश एमके पौडेल हुन् । केही फिल्म निर्माण गरेका पौडेलको निर्देशनमा भने यो डेब्यु फिल्म हो । फिल्म निर्माणको अनुभवलाई निर्देशनमा खन्याएको पौडेलले बताए ।फिल्मका लेखक तथा कार्यकारी निर्माता सविर श्रेष्ठ, छायाँकार शिव ढकाल र नृत्य निर्देशक रामजी ल

उपत्यकामा खिँचिदै साम्राज्ञीको ‘तिम्रो मेरो साथ’

काठमाडौं । फिल्मको ‘तिम्रो मेरो साथ’को अहिले उपत्यकाको बिभिन्न स्थानमा छायाँकन भैरहेको छ । साम्राज्ञी आरएल शाह, पुष्प खड्का, सन्दिप क्षेत्रीको मुख्य भूमिका रहेको फिल्मको छायाँकन निर्माण युनिटले बडीगार्ड समेत प्रयोग गरेको छ ।फिल्मको आउटडोर छायाँकनमा धेरै हुलमुल हुन थालेको कारण फिल्म युनिटले छायाँकन स्थलमा बडीगार्ड प्रयोग गरेको हो । फिल्मका कलाकार साम्राज्ञी आरएल शाह, पुष्प खड्का, सन्दिप क्षेत्रीको सुटिङमा सर्वसाधारको भिडले छायाँकनमा अवरोध श्रृजना भएको कारण बडीगाढ राखेर फिल्म छायाँकन ग