पोखराको होटलमा बास बसेका एक युवा मृत भेटिए

पोखरा । पोखराको एक होटलमा बास बसेका एक युवा मृत अवस्थामा फेलापरेका छन् । पोखरा महानगरपालिका वडा नम्बर १८ सेदीबगरस्थित होटल चारगोलको कोठा नम्बर १०२ मा बास बसेका पोखरा १७ छोरेपाटनका ४३वर्षीय ईश्वर गुरुङ मृत अवस्थामा फेला परेका हुन् ।विहीबार बेलुका बास बस्न गएका उनी शुक्रबार विहान अबेरसम्म नउठेपछि हेर्न जाँदा मृत अवस्थामा भेटिएको गण्डकी प्रदेश प्रहरी कार्यालयले जनाएको छ । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

सम्बन्धित सामग्री

गुल्मीमा एक जना युवा जंगलमा मृत भेटिए

९ फागुन, गुल्मी । गुल्मीमा एक युवक मृत फेला परेका छन् । जिल्लाको इस्मा गाउँपालिका वडानम्बर ६ का २१ वर्षका टिकाबहादुर कुमाल मृत फेला परेको प्रहरीले जनाएको छ । गत माघ २५ गते कसैलाई जानकारी नगराई हिडेको प्रहरीले जनाएको छ । युवा सोही वडाको जङ्गलको भिरमा रुखमा अड्किएको अबस्थामा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय […]

कैलालीमा दुई युवा मृत भेटिए

धनगढी । कैलालीस्थित कान्द्रा नखीमा डुबेर एक जनाको मृत्यु भएको छ। आज (आइतवार) जिल्लाको घोडाघोडी नगरपालिका–११ सिसैया गाउँ नजिकै कान्द्रा नदीमा माछा मार्ने क्रममा डुबेर उनको मृत्यु भएको हो। जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार नदिमा माछा मार्न गएका भगवती माई गाउँपालिका–४ मनघर दैलेख घर भएका २२ वर्षीय अमर थापाको डुबेर मृत्यु भएको हो। साथीसँग शनिवार […]

पाल्पामा मेला हेर्न गएका २ युवा मृत भेटिए

पाल्पा – पाल्पामा दुई युवा मृत भेटिएका छन् । निस्दी गाउँपालिका २ का २१ वर्षीय वीरेन्द्र साेमै मगर र इन्द्र सारु मृत भेटिएका हुन् ।  उनीहरू दुवै जना फूलपातीकाे रमाइलाे (मेला) हेर्न मित्याल गएका प्रहरीले जनाएकाे छ । दशैँ दिनसम्म घर नआएपछि उनीहरूकाे खाेजी भएकाेमा आज बिहीवार शव भेटिएकाे हाे ।  मृतक इन्द्रको टाउको तथा शरीरका विभिन्न ठाउँमा चोट लागेको प्रहरीले जनाएको छ ।

काठमाडौँको गैरीगाउँमा मृत भेटिए एक युवा

काठमाडौँ । काठमाडौँको गैरीगाउँमा एक युवाको शव फेला परेको छ। आइतबार बिहान काठमाडौँ महानगरपालिका वडा नम्बर ९ स्थित गैरी गाउँमा एक पुरूषको शव फेला परेको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रहरी उपरीक्षक दिनेशराज मैनालीले बताए। करिब ३० वर्षीय पुरूषको शव सडकमुनि फेला परेको हो। शव फेला परेपछि घटनास्थलमा परिसर, काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय र प्रहरी […]

काठमाडौं जान हिँडेका युवा मृत भेटिए

काठमाडौं जान्छु भन्दै सोमबार अपराह्न घरबाट निस्किएका सप्तरीका एक युवक सिराहाको दक्षिणी सीमावर्ती भगवानपुरस्थित हुलाकी सडकखण्डमा मृत अवस्थामा भेटिएका छन् । पूर्व–पश्चिम हुलाकी सडकको भगवानपुर गाउँपालिका–१ मा मंगलबार बिहान मृत भेटिएका...

कञ्चनपुरमा दुइजना युवा मृत भेटिए

महेन्द्रनगर । कञ्चनपुरमा दुई जना युवा मृत फेला परेका छन् । जिल्लाको वेदकोट नगरपालिका–३ दैजीमा क्याफे सञ्चालक डडेल्धुराको परशुराम नगरपालिका–९ घर भएका २५ वर्षीय राजु धामी मृत फेला परेका हुन् । मृतक धामिले दैजी स्थित लोकेन्द्र रोकायाको भाडाको घरमा पंखामा झुण्डिएर आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक लालबहादुर बमले बताए । धामीले दैजीमा […] The post कञ्चनपुरमा दुइजना युवा मृत भेटिए appeared first on राजधानी राष्ट्रिय दैनिक.

बौद्धमा कोठाभित्रै युवा–युवती मृत भेटिए

काठमाडौंको बौद्धमा २ जना मृत भेटिएका छन् । बौद्धको फैकास्थित राधाकृष्ण मन्दिर नजिकै सँगै बस्दै आएका युवक–युवती कोठामै मृत भेटिएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी सुदिप गिरीले लाेकान्तरलाई जानकारी दिए । उनका अनुसार बिहीवार राती संखुवासभा घर भई फैका बस्ने २५ वर्षीय अनिस जिमी र खोटाङ साकेला गाउँपालिका–५ घरभई जिमीसँगै बस्ने २२ वर्षीया युसुना राईको धारिलो हतियार प्रहार गरी हत्या भएको हो।  ‘पब्जी’ खेलबाट साथी बनेका जिमी र राई सँगै बस्न थालेको २०/२२ दिन म...

मन्दिरमै ३० वर्षीय पुरुष मृत भेटिए

मोरङको कटहरी गाउँपालिका-५ स्थित रामजानकी मन्दिरमा सुतेका एक युवा शुक्रबार राति मृत फेला परेका छन्।

बेलुका बजार हिँडेका राम बिहान कुलोमा मृत भेटिए

सप्तरी, राजविराज । अघिल्लो दिन साँझदेखी हराइरहेका एक युवा बुधबार मृत अवस्थामा फेला परेका छन् । सप्तरीको खडक नगरपालिका ३ गरुराहा टोल बस्ने ३० वर्षिय श्यामसुन्दर रामको मृत शरीर घरभन्दा करिब ५० मिटर टाढा रहेको कुलोमा फेला परेको हो । पानी जमेको कुलोमा घोप्टो परेको अवस्थामा बिहान ६ बजेतिर उनको मृत शरीर फेला परेको […] The post बेलुका बजार हिँडेका राम बिहान कुलोमा मृत भेटिए appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.

खानी खोलाले बगाएका युवा मृत भेटिए

मोतीराम तिमल्सिना, काभ्रे । जिल्लाको विकट खानिखोला गाउँपालिकामा हिजो बुधबार दिउँसो २ बजे देखि खोलामा वेपत्ता भएका युवा सिन्धुली जिल्लाको पिपलमाडीमा मृत अवस्थामा फेला परेका छन् । युवाको खोजी गर्न सुरक्षाकर्मी र स्थानीयको निरन्तर सक्रियता थियो । साविक फलामेटार गाविस वडा नम्वर ८ हाल खानिखोला गाउँपालिका वडा नम्वर २ घर भएका २७ बर्षिय युवा सुनिल […]