माधव नेपाल र वामदेव गौतमबीच भेटवार्ता

काठमाडौं : नेकपा (एमाले) का वरिष्ठ नेता माधवकुमार नेपाल र उपाध्यक्ष वामदेव गौतमबीच भेटवार्ता भएको छ। नेता नेपाल निवास कोटेश्वरमा नेपाल र गौतमबीच भेटवार्ता भएको हो।पार्टीभित्रका विवाद समाधान गरेर जाने विषयमा नेता नेपाल र उपाध्यक्ष गौतमबीच छलफल चलेको जानकारी प्राप्त भएको छ।नेता नेपालको अडानकै कारणले मंगलबार कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री नियुक्त भएपछि एमालेभित्रको विवाद थप उत्कर्षमा पुगेकाे छ। विवाद समाधान कार्यदलले १० बुँदे सहमति बनाएर अध्यक्ष केपी शर्मा ओली र नेता नेपाललाई बुझाइसक

सम्बन्धित सामग्री

मलाई फेरि एमालेमा जान गाह्रो हुँदैन– वामदेव गौतम

काठमाडौं, ३० वैशाख । राष्ट्रिय एकता अभियानका अध्यक्ष वामदेव गौतमले आफूलाई फेरि पनि नेकपा (एमाले) मा फर्कन कुनै गाह्रो नहुने बताएका छन् । हिजो (शुक्रबार) प्राइम टाइम्स टेलिभिजनको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले आफू फेरि नेकपा एमालेमा फर्कन सक्ने संकेत गरेका हुन् । ‘मनमोहन अधिकारी, माधव नेपाल, केपी ओलीहरु भएर […]

गठबन्धन तोडेर ओली, प्रचण्ड र माधव नेपाल मिलाउन वामदेव सफल होलान्

काठमाडौं, १७ असार । यतिबेला वामदेव गौतम नेकपालाई ब्युँताउने कसरतमा छन् । यो सजिलो भने छैन । नेकपा फुटेर नेकपा एमाले र नेकपा माओवादी केन्द्र पुनः जिवित भइसकेको छ । एमाले पनि फुटेर नेकपा एकीकृत समाजवादी पार्टी बनिसकेको छ । केपी शर्मा ओली र माधवकुमार नेपालबीच पानी बाराबार नै छ । ओली र प्रचण्ड पनि […]

केपी ओली र माधव नेपाल मिलेर मलाई धेरै पटक सताएका छन्ः वामदेव गौतम

काठमाडौं, १५ असार । नवगठित नेपाल कम्युनिस्ट पार्टी एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतमले केपी शर्मा ओली र माधवकुमार नेपाल एकअर्काको दुश्मन नभएको बताएका छन् । प्राइम एचडी टेलिभिजनको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रमका लागि पत्रकार ऋषि धमलासँग हिजो राति कुरा गर्दै संयोजक गौतमले भने, “तत्कालीन नेकपाबाट अहिले चारवटा पार्टी बनेका छन् । तर मुख्य समस्या तीनवटा […]

वामदेव गौतम आफूहरूसँग आउने माधव नेपाल पक्षको दाबी

नेकपा एमालेको माधव नेपाल पक्षले नयाँ दल खोल्दा उपाध्यक्ष वामदेव गौतम आफ्नो पक्षमा आउने दाबी गरेको छ ।  प्रतिनिधि सभा सदस्य एवं वामदेव पत्नी तुल्सी थापाले मंगलवार एमाले वरिष्ठ नेता माधव नेपालसँग भेटवार्ता गरेकी थिइन् । ‘उपाध्यक्ष गौतम र सांसद थापा हामीहरूसँग आउनु हुन्छ, त्यसै सन्दर्भमा उहाँले अहिले माधव नेपालसँग भेटवार्ता गर्नु भएको हो,’ सांसद थापासँग भेटवार्ताको संयोजन गरेका एक नेताले लोकान्तरसँग भने ।  मंगलवार बसेको स्थायी कमिटी बैठकमा उपाध्यक्ष गौतम सहभागी भएका थिएनन् । एमाले विवाद उत्कर्...

एमाले स्थायी कमिटी बैठकमा वामदेव गौतम पनि गएनन्, माधव नेपाललाई साथ दिने

काठमाडौं, १ भदौ । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) को स्थायी कमिटी बैठक जारी छ । ललितपुरस्थित् तुलसीलाल स्मृति प्रतिष्ठान भवनमा जारी बैठकमा माधव नेपाल समूह नेताहरु सहभागी छैनन् । बैठकमा उपाध्यक्ष वामदेव गौतम पनि अनुपस्थित् छन् । पछिल्लो समय गौतम अध्यक्ष केपी शर्मा ओलीसँग असन्तुष्ट छन् । उनी वरिष्ठ नेता माधव नेपालसँग नजिकिएका छन् […]

ओली–माधवबीच तत्काल एकता सम्भव छैन : वामदेव गौतम

नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले तत्काल पार्टी एकताको सम्भावना नरहेको बताएका छन् । ‘तत्काल एमाले पार्टी एकता हुँदैन । अब कार्यगत एकतामात्रै हुन्छ’, उपाध्यक्ष गौतमले रातोपाटीसँगको संक्षिप्त कुराकानीमा भने, ‘दुवै पक्ष केपी शर्मा ओली र माधव नेपाल पक्षले गरेका गल्ती नस्वीकार्दासम्म पार्टी एकता सम्भव छैन ।’केही महिनाअघि एमाले अध्यक्ष केपी शर्मा ओलीलाई पार्टी एकता गर्ने जिम्मा आफूलाई दिन आग्रह गरेका गौतमले पछिल्लोपटक अध्यक्ष केपी ओलीले माधव नेपालप्रति लगाएको आरोप र प्

एमाले स्थायी कमिटी बैठकमा सहभागी हुन वामदेव गौतम च्यासलमा

नेकपा एमाले स्थायी कमिटी बैठकमा सहभागी हुन एमाले उपाध्यक्ष वामदेव गौतम ललितपुरको च्यासल पुगेका छन् ।  तुल्सीलाल स्मृति प्रतिष्ठानको सभाहलमा बस्ने स्थायी कमिटी बैठकमा सहभागी हुन उपाध्यक्ष गौतम ३ बजे अगावै बैठकस्थल पुगेका हुन् ।  असार १८ र १९ बसेको एमाले केन्द्रीय कमिटी बैठकमा गौतम सहभागी भएका थिए । तर, त्यसपछिका स्थायी कमिटी बैठकमा गौतम सहभागी भएका थिएनन् । शनिवारको स्थायी कमिटी बैठकमा पनि गौतम सहभागी भएका थिए ।  एमाले स्थायी कमिटीको बैठक आइतवार दिउँसो ३ बजे बस्दैछ । बैठकमा माधव नेपाल पक्षसँग ...

एमालेको स्थायी कमिटी बैठकमा वामदेव गौतम अनुपस्थित

काठमाडौँ। नेकपा (एमाले) को स्थायी कमिटी बैठकमा पार्टी उपाध्यक्ष वामदेव गौतम अनुपस्थित भएका छन् । माधव नेपाल पक्ष अनुपस्थित भएको बैठकमा उपाध्यक्ष गौतम पनि सहभागी भएका छैनन् । केहीदिन अगाडि बसेको पार्टी केन्द्रीय कमिटीको बैठकमा भने उपाध्यक्ष गौतम सहभागी भएका थिए । उक्त बैठकमा गौतमले गुण र दोषका आधारमा आफूले समर्थन वा विरोध गर्ने […]

एमाले केन्द्रीय कमिटीमा सहभागी हुन वामदेव गौतम बालुवाटार पुगे

काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटीमा भाग लिन वामदेव गौतम बालुवाटार पुग्नुभएको छ । उपाध्यक्षको हैसियतमा आफू बालुवाटार पुगेको उहाँले बताउनुभयो । वरिष्ठ नेता माधव नेपाल पक्षले भने आजको बैठकमा सहभागी नहुने बताइसकेको छ । केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले उपाध्यक्ष गौतमलाई बैठकमा सहभागी हुन भन्दै बिहीबार पत्र काट्नुभएको थियो ।

पार्टी सञ्चालनसम्बन्धी केपीको पछिल्लो कार्यशैलीमा मेरो सहमति छैन : वामदेव गौतम

काठमाडौं, १० बैशाख । नेकपा (एमाले) का नेता वामदेव गौतमले पार्टी अध्यक्ष केपी शर्मा ओलीले पार्टी सञ्चालनसम्बन्धी चालेको पछिल्लो कदम र कार्यशैलीमा असहमति राखेका छन् । आजमात्रै अध्यक्ष ओलीले पार्टीको दशौं महाधिवेशन आयोजक कमिटीको बैठक राखेर माधव नेपाल पक्षलाई बाहिर राखेर स्थायी कमिटी विस्तार गरेका थिए । जसमा उनले नेता गौतमलाई पनि समावेश गरेका थिए […]